ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

प्रदेश खेलकुद विकास समितिमा पुनः अध्यक्षको दावी

जावेद अन्सारी by जावेद अन्सारी
५:१७ मध्यान्ह, असार २३, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके असार २३ गते । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएपछि अब प्रदेश र जिल्ला खेलकुद विकास समितिमा पनि नेतृत्व परिवर्तन हुने भएको छ ।

राखेपमा केशवकुमार विष्ट सदस्य सचिव नियुक्त भएपछि
जिम्मेवारीमा आएका क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिका पदाधिकारी र सदस्यहरुको केही दिनमै पदावधी समाप्त हुदैछ ।

प्रदेश नम्बर ५ को प्रदेश खेलकुद विकास समितिमा बर्तमान अध्यक्ष भिम वली र रुपन्देहीका ध्रुव आचार्यको तिव्र प्रतिष्पर्धा रहेको नेकपा श्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

नेपालगञ्जमा हालै ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको दावीसहित हरहिसाव फरफारक गर्न पनि बाँकी रहेको कारण देखाउँदै क्षेत्रीय अध्यक्ष वलीले पुन: अध्यक्षका लागि दावी गरिरहेको श्रोतले जनाएको छ ।

बुटवलका आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्ष समेत हुन् । महासचिव विष्णु पौडेलको जिल्लाबासी भएको र मदन भण्डारी स्पोर्टस एकेडेमीको केन्द्रीय उपाध्यक्ष भएका कारण आचार्यको सम्भावना बलियो रहेको नेकपा श्रोतले जनाएको छ ।

यसैगरी मदन भण्डारी फाउण्डेशनका प्रदेश अध्यक्ष सुर्य ढकाललाई समितिको अध्यक्ष बनाउनुपर्ने आवाज समेत नेकपाभित्र चर्को रुपमा देखिएको छ । यसैगरी मदन भण्डारी स्पोर्टस एकेडेमीका नेता तथा युवा संघका सचिवालय सदस्य रवीन्द्र लम्साल समेत नेतृत्वको दौंडमा रहनुभएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल चीनबाट फर्केपछि मात्रै समितिको नेतृत्व टुंगो लाग्ने श्रोतले जनाएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

गायक तथा एरेन्ज विशाल निरौलाको सांगितिक यात्रा

Next Post

अविरल वर्षसँगै पहिरोले मैलुङ स्याफ्रु सडक अवरुद्ध

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
Next Post

अविरल वर्षसँगै पहिरोले मैलुङ स्याफ्रु सडक अवरुद्ध

विषादी परीक्षण गर्ने सरकारको निर्णय फिर्ता लिने विषय कसैको पत्रका कारण हैन: मन्त्री बाँस्कोटा

विषादी परीक्षण गर्ने सरकारको निर्णय फिर्ता लिने विषय कसैको पत्रका कारण हैन: मन्त्री बाँस्कोटा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?