ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

मायामा धोखा पाएपछि संचारकर्मी राजेश विसी एक्लै बरालिदै (भिडियो सहित)

जावेद अन्सारी by जावेद अन्सारी
५:२२ मध्यान्ह, पुस ७, २०७६
365
सेयर
365
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

बाँके पुस ७ गते । बर्दिया बढैयाताल गाउपालिका वडा न. १ शान्तिपुर स्थायी घर भै हाल नेपालगन्जमा बसेर आफ्नो कलाकारितालाई अगाडि बढाइरहेका संचारकर्मी राजेश बिसीको अभिनयमा नयाँ गीत सोमबार सार्वजनिक भएको छ।“माया ठूलो भन्नू मात्रै” बोलको गीतमा भ्वाइस अफ नेपाल सिजन १ का विजेता सिडि विजय अधिकारीको कर्णप्रीय आवाज रहेको छ। गीतमा सिडिकै संगीत रहेको छ भने सन्तोष समीप लुइँटेलको शब्द रहेको छ। प्रेम जोडिको चोखो माया प्रेममा धन पैसा अनि जातिय विभेदले कस्तो खालको असर एवम प्रभाव पार्छ भन्ने खालको कथा वस्तुलाई भिडियोमा उतारिएको छ।

गीतको अडियो सुन्दा जति भावुक बनाउँछ, त्यत्तिनै भावुक भिडियोले पनि बनाउँछ। माया प्रेममा आधारित गीतको भिडियोमा सन्चारकर्मी राजेशका अलवा मोनिका खड्का, हस्त बहादुर बिक, नैना पुन , कविता ठुकुरी लगायतको अभिनय रहेको छ। बाल कलाकार विवश खत्री र प्रतीक्षा ढकाललाई पनि भिडियोमा देख्न सकिन्छ। शुटिङ्ग बाँके र बर्दिया जिल्लाको रमणीय ठाउमा भएको थियो। संचारकर्मी राजेश बिसी रेडियो कृष्णसारमा युवा बारे कार्यक्रम संचालन गर्दैछन् ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

बिद्यालयका बिद्यार्थीहरुलाई क्षयरोग सम्बन्धी प्रशिक्षण

Next Post

के अब दाउरा बोक्ने चिन्ता हटलात ? एक घर एक ग्याँस वितरण (चुलो सहित)

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post

के अब दाउरा बोक्ने चिन्ता हटलात ? एक घर एक ग्याँस वितरण (चुलो सहित)

चलोचली ससुराली सार्वजनिक (भिडियो सहित)

समाजवादी पार्टी बाहिरियो सरकारबाट, यादव र राईले दिएँ राजिनामा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?