ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बिद्यार्थीको क्षमता बिकासका लागि अतिरिक्त क्रियाकलाप

जावेद अन्सारी by जावेद अन्सारी
१:५४ मध्यान्ह, पुस ९, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

खड्क सुनार मुगु पुस ९ गते ।
हिमाली जिल्ला मुगुका बालबालीका तथा बिद्यार्थीको शैक्षिक संगै खेलकुद क्षेत्रको बिकास गर्न बिभिन्न गैर सरकारी सस्थाले काम गदै आएका छन । त्यस मध्ये बिगत लामो समय देखि शैक्षिक क्षेत्रमा लगानी गदैका आएका दुई सस्था किर्डाक नेपाल मुगु र गुडनेर्वश ईन्टरनेशन्ल को सहकार्यमा बिद्यार्थीको क्षमता बिकासका लागी खेलकुद लगायत अतिरिक्त त्रृmयाकलाप सञ्चालन गरी सकिएको छ ।
गहेको मंसिर २९ गते सोरु बाट सञ्चालन गरीएको अतिरित्त कृयाकलाप पुस ५गते छायाँनाथ रारा नगरपालीकामा सञ्चालन गरी सकिएको हो । गुडनेर्वश ईन्टरनेशन्ल को आर्थिक सहयोग , किर्डाक नेपाल मुगुको आयोजना तथा सम्बन्धित पालीकाको समन्वयमा मुगु जिल्लाका चार वटै स्थानीय तहको समन्वयमा अन्तर बिद्याालय स्तरीय अतिरिक्त कृयाकला सकिएको छ । मुगु जिल्लाका चार वटा स्थानीय तह छायाँनाथ रारा नगरपालीका ,खत्याड गाउँपालीका ,सोरु गाउँपालीका र मुगुमकामरोगं गाउँपालीकाममा पालीका स्तरीय अन्तर बिद्यालय अतिपरिक्त कृयाकलाप सकिएको जनाईएको छ । अन्तर बिद्यालय स्तरिय अतिरिक्त कृयाकलापमा सोरु गाउँपालीकामा निमावि र मावि गरी ८ बिद्यालय कामारोगंमा ४ निमावी खत्याडमा १४ निमावि मावि र छायाँनाथ रारा नगरपालीका भित्रका १५ मावि निमावि गरि ४१ बिद्यालयका ६ सय भन्दा बढी बिद्यार्थीले अतिरित्त कियाकलापमा सहभागीता जनाएका किर्डाक नेपाल मुगुका कार्यक्रम संयोज टेक बहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार बिद्यार्थीको शैक्षिक संगै अन्य क्षेत्रको बिकासका लागी पालीका स्तरीय अतिरित्त कृयाकलाप संञ्चालन गरेका शाहीको भनाई छ । अत्तिरित्त कृयाकलापमा चित्रकला , छात्रा,छात्र पन्ध सय,चार सय एक सय मिटर दौड , वक्तृत्वकला , निबन्ध , कविता लेखन र वाचन ,कम्प्युटर सिप, अग्रेजी स्पिलिङ र हाजिरिजफाव गरी बिभिन्न ८ बिधा मा प्रतिस्पर्धा गराईएको थियो । चार वटै स्थानीय तहमा कार्यत्रलम सञ्चालन गर्दा १३ लाख बराबरको रकम खर्च भएको किर्डाक नेपाल मुगुले जनाएको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

कोहलपुर महोत्सवमा थारु गाउँको रमझम

Next Post

द्वन्द्व पीडित बारे सरोकारवालाहरु संग छलफल

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

द्वन्द्व पीडित बारे सरोकारवालाहरु संग छलफल

बाँकेमा नर्सिङ संघको १५ औं केन्द्रिय कार्य समितीको निर्वाचन

कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो बैठक शुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?