ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

विकासको खोलो बगेको थियो, बग्छ र बगिरहन्छ : निवर्तमान मन्त्री राई (भिडियो सहित)

जावेद अन्सारी by जावेद अन्सारी
२:०७ मध्यान्ह, पुस ११, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी बाँके पुस ११ गते ।
निवर्तमान शहरी विकास मन्त्री तथा प्रतिनिधिसभाका सांसद मोहम्मद इस्तियाक राईले मन्त्रीबाट राजीनामा दिएकोमा नेपालगन्जबासीहरु दुख मान्नु नपर्ने बताउनुभएको छ ।
निवर्तमान मन्त्री राईले आफु मन्त्री नरहे पनि सांसदका रुपमा विकासका मुद्दामा दत्तचित्त भएर लाग्ने बताउनुभएको छ ।
मलाई माया गरेर जिताउनुभएका जनताले चिन्ता मान्नु पर्दैन उहाँले भन्नुभयो ।
मन्त्री भएपछि आफुले सारेका कार्य योजना जसरी भएपनि सफल बनाउने उहाँले जिकिर गर्नुभयो । आफुले सारेका योजनाको बारेमा दत्तचित्त भएर कार्य सम्पन्न गर्ने जानकारी गराउदै निवर्तमान मन्त्री राईले भन्नुभयो त्यसको लागि जनताले दुख मान्नु पर्दैन अनिवार्य रुपमा आफुले सारेका कार्ययोजनाहरु सत प्रतिशत पुरा गरेर देखाउने उहाँले धारणा राख्नुभयो ।

मन्त्री पद छोडे पनि सदन मेरो लागि रहिरहेको छ उहाँले भन्नुभयो, सदनबाट हामीले राज्यका निती विकास र यो क्षेत्रका विकासका निम्ती तत्पर रहने धारणा राख्नुभयो ।
बाँके र बर्दियालाई कर्णालीमा समायोजन गर्न संबैधानिकरुपमा कठिन काम भएको बताउनुभयो । प्रदेश हेरफेरका लागि संविधान संशोधन हुनुपर्ने संवैधानिक व्यवस्था रहेको र त्यो तत्काल असम्भव प्राय भएको थाहा पाउँदा पाउँदै जनतालाई दिग्भ्रमित पार्ने काम नगर्न उहाँले चेतावनी समेत दिनुभयो ।

संविधान संशोधन नभएको कारण हामीहरुले मन्त्री पदबाट राजीनामा दिएको उहाँले जानकारी गराउनुभयो । राज्यले पहिला संविधान सम्शोधन भएमात्र सिमाङकन हेरफेर हुन सक्ने उहाँले जानकारी गराउनुभयो । राज्यले जनताको लागि बेमौसमी बाजा नबजाउन उहाँले आग्रह गर्नुभयो ।
असम्भव कुरा जनतालाई साम्य नहुने भएको हुनाले पहिले संविधान सम्शोधन अनि मात्र सिमाङकन हेरफेर सम्भव हुने उहाँले जिकिर गर्नुभयो । काम नगरेका भरमा जनतालाई दिग्भरम्रित हुने काम नगर्न उहाँले आग्रह गर्नुभयो ।

निवर्तमान मन्त्री राईले भने,–‘हिजो संघीताको बिरोध गर्नेले अहिले प्रदेश हेरफेरको कुरा गरेको सुहाउँदैन ।’ संविधान संशोधनका लागि सामान्य तागतले सम्भव नहुने बताउँदै राईले भन्नुभयो त्यसका लागि सहयात्रा गर्ने भए साथ दिने बताउनुभयो । ‘हामीले संविधान संशोधन गरौ भन्दा बिरोध गर्ने अनि अहिले प्रदेश हेरफेरको कुरा उठाउने उहाँले जानकारी गराउदै भन्नुभयो, ‘संविधान संशोधनमा एकमत हो भनेर मिलेर संघर्ष गरौ अवश्य सफल हुने धारणा राख्नुभयो ।

सम्बन्धित समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

मन्त्री राईले बुटवललाई प्रदेशको राजधानी कुनै हालतमा स्वीकार नगर्ने प्रष्ट पार्दै भन्नुभयो, ‘प्रदेशको राजधानीका लागि बाँके पहिलो प्रथामिकता अतिमात्र उपयुक्त ठाउँमा स्वीकार गरिन्छ मन्त्री राईले भन्नुभयो ।

मन्त्री नभए पनि बाँकेबासी जनता निराश हुनुहुदैन उहाँले भन्नुभयो । मन्त्री हुँदा विकासको खोलो बगेको थियो, बग्छ बगिरहन्छ त्यसलाई निरन्तरता दिने उहाँले ठोकुवा गर्नुभयो । ७७ जिल्ला मध्ये बाँके जिल्ला उत्कृष्ट बनाएर देखाउने निवर्तमान मन्त्री राईले भन्दै त्यसमा नेपालगन्जलाई उत्कृष्ट शहरको रुपमा घोषणा गर्ने प्रतिवद्धता गर्नुभयो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

काठमान्डौ जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु ५ गम्भीर घाईते

Next Post

सरकारको नजरमा परेन सोरुको तातोपानी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
मुख्य समाचार

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

२:२४ बिहान, जेष्ठ २०, २०८३
भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत, भारतीय नेताहरूसँग भेटघाट हुँदै
राजनीति

भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत, भारतीय नेताहरूसँग भेटघाट हुँदै

३:४८ बिहान, जेष्ठ १९, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
Next Post

सरकारको नजरमा परेन सोरुको तातोपानी

चिसो मौसममा समाजसेबी मिनु मल्लले बिधार्थी लाई दिएँ न्यानो सुईटर संगै मायाँ

इन्टरनेट नचले पैसा फिर्ता गर्नु पर्ने कानुन बन्दै,

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?