ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राष्ट्रियसभाका १८ सदस्यको निर्वाचनका लागि सातै प्रदेशमा मनोनयन दर्ता

जावेद अन्सारी by जावेद अन्सारी
४:१४ मध्यान्ह, पुस २०, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

काठमाडौ पुस २० गते । यही माघ ९ गते हुने राष्ट्रियसभाका १८ सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता सात वटा प्रदेशमा सम्पन्न भएको छ । राष्ट्रियसभा सदस्यको लागी ४५ जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभा निर्वाचनका लागी सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी ६ दलले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।
सातवटा प्रदेशमा गरी महिला ७, दलित २, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहका २ र अन्य समूहका ७ गरी १८ पदका लागि निर्वाचन हुँदैछ ।

कुन-कुन प्रदेशबाट क-कस्ले गरे मनोनयन दर्ता ?
प्रदेश १
प्रदेश १ मा ३ दलका ९ जनाले उम्मेदवारी दिएका छन् । महिला समूहतर्फको नेकपाका इन्दिरोवी गौतम, कांग्रेसकी मीना पुलामी मगर र समाजवादी पार्टीकी कमला वडहीले उम्मेदवारी दिनुभएको छ । यसैगरी दलित समूहतर्फ नेकपाका गोपीबहादुर सार्की अछामी, कांग्रेसका निरबहादुर विश्वकर्मा, र समाजवादी पार्टीका ज्ञानकुमार परियारले उम्मेदवारी दिनुभएको छ भने अन्य बाट पदमा नेकपाका देवेन्द्र दाहाल, कांग्रेसका राजेन्द्रकुमार घिमिरे र समाजवादी पार्टीका भरतराज दाहालको उम्मेदवारी परेको छ ।

प्रदेश २
प्रदेश २ मा अल्पसंख्यक समूहबाट वर्तमान राष्ट्रियसभा सदस्य रामप्रित पासवानले मनोयनपत्र दर्ता गराउनु भएको छ। पासवान राष्ट्रियसभा सदस्य हुनुहुन्छ । उहाँले गोलाप्रथाबाट सो पदमा जम्मा दुईवर्षको लागी निर्वाचित हुनुभएको थियो ।

यसैगरी महिला समूहतर्फको रिक्त पदमा नेकपाकी तुलसाकुमारी दाहाल र काँग्रेसकी नगिना यादवले, दलित समूहमा नेकपाका राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवानले, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यकबाट राजपाका शेखरकुमार सिंह र कांग्रेसका भोला पञ्जियारले र अन्यबाट राजपाका मृगेन्द्रकुमार सिंह यादव र समाजवादी पार्टीका अनिरुद्ध कुमार सिंहको मनोनयन दर्ता भएको छ । यस्तै अन्य समूहबाट उम्मेदवारी दिएका मृगेन्द्रकुमार र अनिरुद्रकुमारले मनोनयन दर्ता गराउनु भएको छ ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

प्रदेश ३
प्रदेश ३ बाट महिला समूहतर्फ नेकपाकी गंंगाकुमारी वेल्वासे, काँग्रेसकी छलीकुमारी शर्मा उपाध्याय र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उम्मेदवारी दिनुभएको छ। अन्य समूहतर्फको रिक्त पदका लागी नेकपाका वेदुराम भुसाल, कांग्रेसका हरिशरण श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मेदवारी परेको छ ।

गण्डकी प्रदेश
गण्डकी पदेश बाट महिलातर्फ नेकपाकी भगवती न्यौपाने र काँग्रेसकी बिमला गौचनले, अन्य समूहबाट नेकपाका नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बराल र काँग्रेसका सूर्यप्रसाद रेग्मीले मनोनयनपत्र दर्ता गराउनु भएको छ र

प्रदेश ५
प्रदेश ५ बाट महिला समूहमा नेकपाकी बिमला घिमिरे र काँग्रेसकी गिरिजादेवी न्यौपानेले, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहबाट नेकपाका जगप्रसाद शर्मा, काँग्रेसका मेराज अहमद हलवाई, समाजवादी पार्टीका सुनिलकुमार सिंघलले मनोनयनपत्र दर्ता गराउनु भएको छ । अन्य समूहतर्फको नेकपाका गोपाल भट्टराई, काँग्रेसका बालकृष्ण पाण्डे, समाजवादी पार्टीका कृष्ण प्रसाद अहिर र राष्ट्रिय जनमोर्चाका शिवप्रसाद पौडेलको मनोनयन दर्ता भएको छ ।

ADVERTISEMENT

कर्णाली प्रदेश
कर्णाली प्रदेशबाट महिला समूहमा काँग्रेसकी गणेशकुमारी बस्नेत र नेकपाकी सुमित्रा बिसीले र अन्य समूहबाट काँग्रेसका डिल्लीराम पाठक र नेकपाका मायाप्रसाद शर्माले मनोनयन पत्र दर्ता गराउनु भएको छ । यहाँ अन्य नेकपा र नेपाली काँग्रेस बाहेक अन्य दलको उम्मेदवारी परेको छैन ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिमबाट महिला समूहबाट काँग्रेसकी तुलसी देवकोटा र नेकपाकी शारदादेवी भट्टले र अन्य समूहबाट नेकपाका तारामान स्वांर र काँग्रेसकी प्रताप सिंह ठगुन्नाले मनोयनपत्र दर्ता गराउनु भएको छ । सुदूरपश्चिम प्रदेशमा पनि नेकपा र नेपाली काँग्रेसको मात्र मनोनयन दर्ता भएको छ ।

यो निर्वाचनमा नेमकिपाले प्रदेश ३ मा र राजमोले गण्डकी र प्रदेश ५ मा उम्मेदवारी दिएका छन् । प्रदेश २ मा नेकपा र राजपा तथा कांग्रेस र समाजवादी पार्टीबीच तालमेल भएको छ यी बाहेक अन्य ठाउँमा सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।

Share149Tweet93SendShare
Previous Post

पुस २२ गते चौथो निर्यात दिवस,२०७६ मनाउने तयारी

Next Post

ग्लोबल आइएमई बैंक फोटो प्रतियोगिता २०७५ को फोटो पुस्तक सार्वजनिक

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

ग्लोबल आइएमई बैंक फोटो प्रतियोगिता २०७५ को फोटो पुस्तक सार्वजनिक

चिसो बढेसँगै जहाज चढ्ने यात्रु बढे, दैनिक ५० बढी फ्लाइट

उपमहानगरपालिकाद्वारा अन्सारी र वर्मालाई बधाई तथा शुभकामना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?