ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

एमसिसि प्रस्ताव परिमार्जित गरि राष्ट्रिय हितका लागि कार्यान्वयन गरिने छः अध्यक्ष प्रचण्ड

जावेद अन्सारी by जावेद अन्सारी
१०:१५ बिहान, माघ १०, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

नवलपुर माघ १० गते । अमेरिकी सरकारले नेपालका लागि अधि सारेको एमसिसि प्रस्ताव परिमार्जन गरि लागु गरीने भएको छ । नवलपुरको दलदलेमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसिसि राष्ट्रिय हितका लागि सर्वोपरि राखेर मात्रै अगाडि बढाईने बताउनुभएको हो ।
अन्य मुलुकमा एमसिसि प्रस्तावमा सैन्य रणनिति अधि सारेकाले बिवाद भएको भन्दै नेपालमा विवादित अवस्था नआउने आश्वासन दिनुभएको छ । अमेरिकि सरकारबाट १० बुँदे स्पष्टिकरण आएको बताउदै अध्यक्ष प्रचण्डले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राख्ने मात्रै अधि बढ्ने बताउनुभएको हो ।


फरक प्रसंगमा अध्यक्ष प्रचण्डले माघ १५ गते बस्ने केन्द्रिय समितिको बैठकले नेकपाको तल्लो स्तर सम्मका सबै एकता टुङ्ग्याउने दाबि गर्नुभयो । एकता पश्चात नेकपाले नयाँ अभियान सहित देशब्यापि प्रशिक्षण अभियान शुरु गर्ने समेत प्रस्ट पार्नुभएको छ । हिजो मात्रै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा नेकपाले सोचे अनुरुपको शतप्रतिशत नतिजा हासिँल गर्न सफल भएको बताउनुभयो ।
स्थानिय निर्वाचन सम्पन्न भएको धेरै समय वितिसक्दा बहुमत प्राप्त सरकारले सोचे जति बिकास गर्न नसकेको जनगुनासोलाई महसुस गर्दै बाँकि समयमा यथासक्य मुलुक परिवर्तन र आर्थिक बिकासमा स्थानिय, प्रदेश र केन्द्रिय सरकारको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।
भारत सरकारले नेपालको लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्शमा गाभेर प्रकाशित गरेको नक्शाले नयाँ विवाद सिर्जना गरेको बताउदै नवलपरासीको सुस्ता र नेपालको बिर पुर्खाले हाँसिल गरेको कालापानि क्षेत्रको बिवादलाई दुवै देशले जटिल बिवादको रुपमा स्विकारेको बताउनुभयो । देशको भुमि फिर्ता ल्याउन सम्पूण राजनितिक दल, नागरिक समाज, बौद्धिक ब्यक्तित्व एकिकृतभएको प्रति धन्यवाद ज्ञापन गर्दै नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई सदैव संरक्षण गर्ने पार्टीको प्रमुख दायित्व रहेको स्पष्ट पार्नुभयो । गण्डकि प्रदेश जिल्ला कमिटी अध्यक्ष रोशन बहादुर गाहाको अध्यक्षता रहेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको थियो । त्यस्तै आज नै नवलपुरको भिमसेन आर्दश माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समेत अध्यक्ष प्रचण्डले समुद्घाटन गर्नुभएको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेपालगञ्जमा वडा स्तरीय क्रिकेट प्रतियोगीता सुरु, वडा अध्यक्षहरु बाट मञ्च बहिष्कार

Next Post

सांसद मनाङेलाई जेल पठाएका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ किन परे पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

सांसद मनाङेलाई जेल पठाएका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ किन परे पक्राउ

कर्णाली प्रदेश विकास परिषदको बैठक सम्पन्न

अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?