ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

नेपालगञ्जमा वडा स्तरीय क्रिकेट प्रतियोगीता सुरु, वडा अध्यक्षहरु बाट मञ्च बहिष्कार

News Desk by News Desk
१०:०६ बिहान, माघ १०, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

बाँके माघ १० गते । नेपालगञ्ज उपमहानगरपालिका वडा स्तरीय क्रिकेट प्रतियोगीता सुरु भएको छ । अहीले समकै ठुलो धनरासीको रुपमा मानिएको क्रिकेट प्रतियोगीताको उद्घाटनको विषयलाई लिएर नगरका वडा अध्यक्षहरु भने रुष्ट भएका छन ।
उपमहानगरपालीका भित्र रहेका वडाहरुको सहयोग र समुन्यमा सन्चालीत क्रिकेट प्रतियोगीतामा नगरलाई कुनै वास्ता नगरेको र अन्य व्यक्तीलाई अतिथी बनाएकोमा आपत्ति जनाएका छन ।

२३ वटै वडाले संयुक्त पहलमा गरीन लागेको प्रतियोगीतामा अतिथि राख्ने विषयमा कुनै छलफल नै नगरेको हुनाले आयोजकले धोका दिएको वडा अध्क्षय हरुले जनाएका छन ।
द ग्रुप अफ १६ कलवले सन्चालन गरेको प्रतियोगीतामा २३ वटै वडावाट भाग लिएको छ । कार्यक्रममा नगरप्रमुखलाई प्रमुख अतिथि बनाउनु पर्नेमा आयोजकले पुर्बमन्त्री समेत रहेका सांसद मोहमद इस्तीयाक राईलाई प्रमुख अतिथि बनाएपछी मन्च बहिष्कार गरेर सबै वडा अध्यक्ष हरु बाहिर निसकेका छन ।
सांसद राई लाई प्रमुख अतिथि बनाएपछी वडा अध्यक्षहरु मन्च बहिष्कार गरेर बाहिर गएका थिए ।

आयोजकले खेललाई कमाउ धन्दाको रुपमा लिएको र उप महानगरपालीका लाई बेवास्ता गरेको सबै वडा अध्यक्षहरुको भनाई रहेको छ ।
नगरले उद्घाटन सत्र बहिष्कार गरे पनी खेल बहिष्कार नगर्ने जनाएका छन । खेलका लागि प्रत्येक वडाले ईन्ट्री वापत ५० हजार रुपैयाँ आयोजकलाई बुझाएको बताएका छन । उपमहानगरपालिका को समुन्य मा खेल खेलाउने सहमति अनुसार काम भए पनि अतिथि राख्ने बिषयमा कुनै छलफल तथा जनकारी नदिएरै कार्यक्रम उद्घाटन गरेको बताएका छन ।
प्रतियोगीतामा प्रथम हुनेले २ लाख उप बिजेताले १ लाख पुरस्कार प्राप्त गर्ने छन भने खेल नेपालगञ्जस्थित मंगल प्रसाद माध्यमिक बिद्यालयको खेल मैदानमा शुरु भएको छ। यो प्रतियोगीता दोस्रो नगर क्रिकेट प्रतियोगीता रहेको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बाँकेको नरैनापुरमा पहिलो पटक स्कुल बस सञ्चालन

Next Post

एमसिसि प्रस्ताव परिमार्जित गरि राष्ट्रिय हितका लागि कार्यान्वयन गरिने छः अध्यक्ष प्रचण्ड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

१२:५६ बिहान, भदौ ३, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
Next Post

एमसिसि प्रस्ताव परिमार्जित गरि राष्ट्रिय हितका लागि कार्यान्वयन गरिने छः अध्यक्ष प्रचण्ड

सांसद मनाङेलाई जेल पठाएका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ किन परे पक्राउ

कर्णाली प्रदेश विकास परिषदको बैठक सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?