ADVERTISEMENT
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं चैत १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने...

जनतामाझ पार्टीले गरेका काम पुर्‍याउन नसक्दा हार बेहोर्नुपर्‍यो : एमाले

जनतामाझ पार्टीले गरेका काम पुर्‍याउन नसक्दा हार बेहोर्नुपर्‍यो : एमाले

काठमाडौं फागुन ३० गते । नेकपा एमालेको सचिवालय बैठकले पार्टीले गरेका काम र भोगेका घटनाक्रम जनतासम्म स्पष्ट रूपमा पु¥याउन नसक्दा...

स्वच्छ र भयरहित मतदानका लागि प्रशासनिक तयारी अन्तिम चरणमा

१० प्रतिशत मत नल्याउँदा बाँकेमा ४७ उम्मेदवारको जमानत गुम्यो

बाँके फागुन २७ गते । बाँके जिल्लामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। जिल्लामा...

मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य

कमजोर मतदाता शिक्षाले बाँकेमा १३ हजारभन्दा बढी मत बदर

बाँके फागुन २७ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअघि बाँके जिल्लाका आठवटै पालिकामा मतदाता शिक्षा सञ्चालन गरिए पनि यसपटक पनि बदर...

महिला अधिकार सुनिश्चित गर्न राज्य र समाज अझ संवेदनशील बन्नुपर्छ : मुख्यमन्त्री

महिला अधिकार सुनिश्चित गर्न राज्य र समाज अझ संवेदनशील बन्नुपर्छ : मुख्यमन्त्री

बाँके फागुन २४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिलाको अधिकार, समानता र सशक्तिकरण सुनिश्चित गर्न राज्य, समाज तथा...

झापा–५ बाट बालेन्द्र शाह विजयी, ओलीलाई फराकिलो मतान्तरले हराए

झापा–५ बाट बालेन्द्र शाह विजयी, ओलीलाई फराकिलो मतान्तरले हराए

काठमाडौं फागुन २३ गते । झापा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह...

४१ हजार मतसहित बारा–४ बाट रहवर अन्सारी निर्वाचित

४१ हजार मतसहित बारा–४ बाट रहवर अन्सारी निर्वाचित

बारा फागुन २३ गते ।  बारा–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहवर अन्सारी निर्वाचित भएका छन् । अन्सारी ४१ हजार...

बाँके क्षेत्र नं. ३ मा रास्वपाका खगेन्द्र सुनारको विजय

बाँके क्षेत्र नं. ३ मा रास्वपाका खगेन्द्र सुनारको विजय

बाँके फागुन २३ गते । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य खगेन्द्र...

चितवन २ मा रवि लामिछानेकोे ह्याट्रिक जित

चितवन २ मा रवि लामिछानेकोे ह्याट्रिक जित

चितवन फागुन २३ गते । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी...

Page 6 of 131 1 5 6 7 131
Currently Playing
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?