ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कमजोर मतदाता शिक्षाले बाँकेमा १३ हजारभन्दा बढी मत बदर

News Desk by News Desk
१२:५३ बिहान, फाल्गुन २७, २०८२
मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके फागुन २७ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअघि बाँके जिल्लाका आठवटै पालिकामा मतदाता शिक्षा सञ्चालन गरिए पनि यसपटक पनि बदर मतको सङ्ख्या उल्लेख्य देखिएको छ।

जिल्ला निर्वाचन कार्यालय, बाँकेका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा जिल्लामा कुल १३ हजार ४४२ मत बदर भएका छन्। ती मत बाँकेको निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा बदर भएका हुन्।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँकेमा १५ हजार ३३५ मत बदर भएका थिए। अघिल्लो निर्वाचनको तुलनामा यसपटक केही घटे पनि बदर मतको सङ्ख्यामा ठूलो अन्तर नदेखिएको निर्वाचन कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार जिल्लाका आठवटै पालिकाका ८१ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिए पनि मतपत्रमा दुई वा सोभन्दा बढी चिन्हमा छाप लगाउने, ल्याप्चे लगाउने लगायतका कारणले धेरै मत बदर भएका हुन्।

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

उनका अनुसार कतिपय मतदाताले चिन्हभन्दा बाहिर छाप लगाएको, सबै उम्मेदवारका चिन्हमा छाप लगाएको तथा समानुपातिकतर्फ पनि एकभन्दा बढी चिन्हमा छाप लगाएको पाइएकाले मत बदर भएको हो।

मतदाता शिक्षा सञ्चालन गरिए पनि व्यवहारमा त्यसको प्रभाव अपेक्षाअनुसार देखिन नसकेको परिणामबाट स्पष्ट भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा खसेको ७४ हजार ९९२ मतमध्ये ४ हजार ८५, निर्वाचन क्षेत्र नम्बर २ मा खसेको ७२ हजार ७ मतमध्ये ५ हजार ३०६ र निर्वाचन क्षेत्र नम्बर ३ मा खसेको ७४ हजार ३१० मतमध्ये ४ हजार ५१ मत बदर भएका छन्।

ADVERTISEMENT

तीमध्ये सबैभन्दा बढी बदर मत निर्वाचन क्षेत्र नम्बर २ मा र सबैभन्दा कम निर्वाचन क्षेत्र नम्बर ३ मा रहेको जनाइएको छ।

जिल्लामा कुल ३ लाख ५० हजार ३७१ मतदाता रहेकोमा यस निर्वाचनमा २ लाख २१ हजार ३०९ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ।

Share150Tweet94SendShare
Previous Post

यस्तो छ आजको मौसम पूर्वानुमान

Next Post

१० प्रतिशत मत नल्याउँदा बाँकेमा ४७ उम्मेदवारको जमानत गुम्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
Next Post
स्वच्छ र भयरहित मतदानका लागि प्रशासनिक तयारी अन्तिम चरणमा

१० प्रतिशत मत नल्याउँदा बाँकेमा ४७ उम्मेदवारको जमानत गुम्यो

मानव बेचविखनः जमुनाह नाका सबैभन्दा जोखिमपूर्ण

जमुनाह नाकाबाट बढ्दो मानव बेचबिखनको जोखिम, माइती नेपालको चिन्ता

साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?

साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?