ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

आम औषधी सेवन कार्यक्रममा सहभागी बनौ, हात्तिपाइले रोग लाग्नबाट बचौ र बचाउ

जावेद अन्सारी by जावेद अन्सारी
१२:२६ मध्यान्ह, माघ २२, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सरला सुबेदी, कोहलपुर बाँके माघ २२ गते । राष्ट्रिय हात्तिपाईले (फाइलेरिया) रोग निवारण अभियान २०७६ अन्तरगत कोहलपुर नगरपालिका, रझेना स्वास्थ चौकिले हात्तिपाईले रोग तथा आम औषधी खुवाउने कार्यक्रम सम्बन्धी वडा स्तरिय अन्तरक्रिया कार्यक्रम कोहलपुर नगरपालिका वडा नम्बर १,२ मा मंगलबार कार्यक्रम गरेको छ । सरकारले हात्तिपाईले रोग निवारणको लागी बर्षेनी करोडौ करोड रकम खर्च गरेर यो अभियान सन्चालन गरेतापनी कार्यक्रम भनेजस्तो प्रभावकारी हुन नसकेकोले अहिले प्रत्यक स्थानिय तह का वडा वडा मा गएर अन्तरक्रिया गर्नु परेको रझेना स्वास्थ चौकिकी अधिकृत लोकमाया भारती बताउछिन ।

कार्यक्रमलाई प्रभावकारी बनाउन र सबैलाई अनिवार्य औषधी सेवन गराउन पालिकाले कडा नियम बनाए जस्तै औषधि सेवन नगर्ने घर परिवार ले पालिका, वडा कार्यलय बाट पाउने कुनै पनि सेवा बाट बन्चित हुनु पर्ने निति बनाएर यो अभियान सबै वडा वडामा सन्चालन गर्न सके सबैले औषधि सेवन गर्ने उनले बताइन ।

कार्यक्रममा हत्तिपाईले रोग लाग्दा पर्ने दीर्घकालीन असर कस्तो कस्तो अवस्थामा यो औषधि सेवन गर्न हुने नहुने बारे सहजीकरण गरिएको थियो कार्यक्रम सहजिकरण रझेना स्वास्थ चौकीकि अधिकृत लोकमाया भारती र हेल्थ असिस्टेन्ट सुदिप देवकोटाले गरेका थिए ।कोहलपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपि खनालले आफ्नो वडामा यस कार्यक्रम लाई सफल बनाउनको लागी औषधि खुवाउने एक दिन अघि टोल टोल मा गएर माइकिङ आफै गर्ने छु र प्रत्येक बुथमा गएर आफ्नो वडा को सबैलाई औषधि सेवन गराउन प्रोत्साहन गर्ने बताए ।

यसै गरि वडा नम्बर १ का वडा अध्यक्ष कर्ण बहादुर बिसिले हात्तिपाईले रोग निवारणको औषधि सेवन नगर्ने घरपरिवार लाई वडा बाट पाउन सुबिधाबाट बन्चित हुनुपर्ने बताउदै आफ्नो वडामा यस अभियानलाई सफल बनाउन आफु लागिपर्ने वडा को टोलटोलमा माइकिङ्ग गरेर सबैलाई खबर गर्ने बताए । वडा अध्यक्ष लगायत सम्पुर्ण टोल समितिका प्रतिनिधि स्वास्थ स्वयंसेविका, बिधालयका प्रध्यानाध्यापक शिक्षक शिक्षिका समेतको उपस्थिती मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। अभियनको लागी वडा नम्बर १ मा एक वटा बुथ र वडा नम्बर २मा तिन वटा बुथ सन्चालन गरिने छ।

सम्बन्धित समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेपालगञ्ज टेक्निकल कलेजको ११औं वार्षिकोत्सब सम्मपन्न

Next Post

फागुन २१ देखी चैत्र २ गते सम्म नेपालगञ्ज महोत्सव हुने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु
शिक्षा/स्वास्थ्य

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु

७:४४ बिहान, बैशाख २८, २०८३
संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु
शिक्षा/स्वास्थ्य

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

१:०२ मध्यान्ह, बैशाख १७, २०८३
Next Post

फागुन २१ देखी चैत्र २ गते सम्म नेपालगञ्ज महोत्सव हुने

टिटीहिरियामा अन्तर पुस्ता सम्वाद कार्यक्रम

फोरन्सी जाँच संगै लागूऔषध प्रयोगकर्ताका लागी नि:शुल्क परामर्श केन्द्रको प्रहरी प्रमुख खनालबाट उद्घाटन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?