ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

“पर्यटन मार्गमा बजेट बढाईदिन ज्वाला सामु ज्ञापन पत्र”

जावेद अन्सारी by जावेद अन्सारी
१२:५२ मध्यान्ह, माघ २३, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

सरला सुबेदी कोहलपुर बाँके माघ २३ गते ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा कोहलपुर नगर कमिटिले आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रममा कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले समृद्ध कर्णालीका लागि बाँके र बर्दिया सहितको कर्णाली प्रदेश बनाउन सकिने धारणा व्यक्त गरे । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश कमिटिका सहई न्चार्ज समेत रहेका मन्त्री ज्वालाले नेकपाको दोस्रो पुर्ण बैठक ऐतिहासिक र सान्दार रुपमा सम्पन्न भएको बताए । उनले विचार,व्यवस्थापन,बहस,छलफलका हिसाबले बैठकले नेकपा परिवारमा नयाँ उत्साह पैदा गरि नयाँ गतिका साथमा पार्टी एकता र उद्देश्य प्राप्तिका लागि बल पैदा गरेको बताए । मन्त्री ज्वालाले बर्दियाको राजापुर नाका र बाँकेको नेपालगञ्ज नाका बाहेकको कर्णाली प्रदेश अपुरो अधुरो जस्तो भएकाले रहनसहन,चालचालन र भाषा संस्कृतिका हिसाबले पनि संघियताको मर्म र भावना लाई पुरा गर्न बाँके र बर्दिया सहितको कर्णाली प्रदेश निर्माणमा एकताका साथ लाग्न आव्हान गरे ।


नेकपाका केन्द्रिय सदस्य कर्णाली प्रदेश नेता राष्ट्रिय सभाका सांसद माया प्रसाद शर्मा पारसमणिले सल्यानको घुईयाबारी हुदै नेपालगञ्ज सम्मको यात्रा धेरै पटक गरेको बाल्यकालको अनुभूति सुनाउदै सल्यान र कोहलपुर जोड्ने सडक अविलम्ब बनाउनु पर्ने विचार राखे ।उनले बाँके र बर्दिया लाई कर्णाली प्रदेशमा गाभ्ने आन्दोलन बारे बाँकेमा भएका बैठक बारे सुनेको बताउदै बुटवल राजधानी भए कर्णाली मै जान्छौ भन्ने तर्क र गतिविधि कमजोर र गलत भएको टिप्पणी गरे । उनले बाँके र बर्दिया सँग कर्णालीको गहिरो सम्बन्ध भएको बताए । नेता पारसमणिले नेकपाको दोस्रो पुर्ण बैठकले नेकपाको विभाजनको सपना देख्नेहरुको सपना ध्वस्त बनाईदिएको उल्लेख गरे ।उनले नेकपा ले फाल्गुण १ देखि ३ महिने अभियान संचालन गर्ने समेत बताए ।
नेता कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा बाँके जिल्ला कमिटि सदस्य तथा कोहलपुर,चप्परगौडी,खडकवार,घुईयावारी हुदै सल्यान जोड्ने अन्तरप्रदेशिय पर्यटन मार्ग संघर्ष समितिका संयोजक सुर्य ढकालले बजेट तथा सल्यान कोहलपुर सडक महत्व बारे प्रकाश पार्दै कर्णाली प्रदेशका आर्थिक,मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला लाई ज्ञापनपत्र बुझाएका थिए ।कार्यक्रममा नेकपा बाँकेका सचिव अशोक कोईराला,कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत,नगर विकासका पुर्व अध्यक्ष अवराज खड्का,नेकपाका नेता अब्दुल हुसेन खाँ,वसन्ती अधिकारी,घननाथ खनाल,तुलराज विष्ट विहानी लगायत कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

दुर्गम जिल्ला हुम्लामा 4G सञ्चालन

Next Post

नेपालगञ्‍ज मेडिकल कलेजविरुद्व जिल्ला प्रशासन कार्यालयमा उजुरी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
Next Post

नेपालगञ्‍ज मेडिकल कलेजविरुद्व जिल्ला प्रशासन कार्यालयमा उजुरी

राष्ट्रिय शिक्षा नीति र ऐनबारे नेपालगनञ्जमा अन्तरक्रिया

बैतडीमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?