ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अपहरण शैलीमा वालविवाहगराउन खोज्ने काका प्रहरीको खोरमा

जावेद अन्सारी by जावेद अन्सारी
१२:४० मध्यान्ह, माघ २९, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

खड्क सुनार मुगु माघ २९ गते ।
हुम्लामा आफनै भतिज लाई बालिका विवाह गराउन खोज्ने काकालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्ला जिल्ला चंखेली गाँउपालिका वडा नं १ दार्मा गाँउकाका सिंह बहादुर नेपालीलाई मुगु जिल्ला सोरुगाँउपालिका वडा नं ३ का एक १५ बर्षे बालिकालाई अपहरणको शैलीमा भतिजोसंग विवाह गराउने प्रयास गरेको भन्दै मुगु प्रहरीले पक्राउ गरेको हो ।
घटनाक्रम अनुसार गत पुस २० गते बालिकाको गाँउमा मेला चलिरहेको बेला प्रतिवादी काका सहित १९ बषर््ािय भतिजो श्रीलाल नेपाली,छिमेकीहरु कन्न नेपाली र कमल नेपाली मेला हेर्न गाँउमा आएका बेला राती बालिकालाई अपहरणको शैलीमा उठाएर केटाको गाँउ हुम्ला दार्मा पुराएका थिए ।
३ दिन काकाको घरमा राखेर पुन चौथो दिनमा अर्को छिमेकीको घरमा राखेको र त्यहाँपनि २ दिन राखेपछि फेरी केटाको घरमा राखेका थिए ।
केटाको घरमा बालिकालाई केटाले अशोभाविक कृयाकलाप गर्ने प्रयास गर्न थालेपछि १ हप्ता पछि केटी राती भागेर हुम्ला जिल्ला कै जैर गाँउमा रहेकी आफनी दिदिको घरमा पुगिन ।
पुन केटाका काका सहित चारै जना बालिकालाई लिन जैर पुगेपछि त्यहाँबाट भागेर आफनै गाँउ नेरमा पुगेकी बालिका लाई लिन केटाका आफन्त नेरमा पनि पुगेपछि बालिका आफनै गाँउबाट रातारात भागेर जिल्ला सदरमुकाम गमगढीमा आएको प्रहरीले बालिकाबाट लिएको बयानमा उल्लेख गरिएको छ ।
मुगु जिल्ला सदरमुकाममा समेत केटा पक्ष खोज्दै आएपछि बालिका सदरमुकाममा लुकेर बसेकी थिईन । ३ दिनसम्म सदरमुकाम गमगढीमा बालिकालाई खोज्दा पनि नभेटेपछि काका बाहेक अरु घर फर्केका थिए । सबै घर गएको भन्ने थाहा पाएपछि बालिका माघ १३ गते साँझ बजारमा निस्कदा काकाले देखेपछि समाएर घर तिर लिन लछारपछार गर्दा बालिका कराएपछि गस्तीमा रहेको प्रहरीले थाहा पाई काकालाई पक्राउ गरेको थियो ।
१९ बर्ष भतिजो र १५ बर्षिय बालिकका विच बाल विवाह गर्न खोज्ने नेपाली सहित चारै जना विरुद्घ प्रहरीले अपहरण शरिर बन्धक र जवरजस्ती करणीमा मुद्धा चलाएको छ । प्रतिवादी ३ जनालाई पक्राउ गर्न मुगु सोरुकोटबाट हुम्ला दार्मा गाँउमा २ दिन हिडेर प्रहरी पुगेपनि प्रतिवादीहरु फरार रहेकाले कोही पक्राउ परेका छैनन र फरारलाई पक्राउ गर्न हुम्ला प्रहरी र मुगु प्रहरी खोजी मै रहेको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

ट्रक ले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु एक घाइते

Next Post

प्रदेश एक्स्पो ज्ञान प्रबाह र सिकाई केन्द्र निशुल्क स्वास्थ्य परिक्षण देखि नमूना संसद अभ्याससम्म

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post

प्रदेश एक्स्पो ज्ञान प्रबाह र सिकाई केन्द्र निशुल्क स्वास्थ्य परिक्षण देखि नमूना संसद अभ्याससम्म

दारुल उलुम गुल्शने मदिना मदरसामा नयाँ नेतृत्व, अध्यक्षमा वेहना, सदस्यमा बाबू र खान

नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?