ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

थारुगिरीको व्यानर सार्वजनिक

News Desk by News Desk
४:४५ मध्यान्ह, फाल्गुन ६, २०७६
380
सेयर
380
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

बाँके फागुन ६ गते ।
थारु कथानक चलचित्र नं. १ थारुगिरीको व्यानर सार्वजनिक गरिएको छ ।
मंगलवार एक कार्यक्रमको आयोजना गरि नं. १ थारुगिरी चलचित्रको व्यानर सार्वजनिक गरिएको हो । कोहलपुर स्थित रामजानकी मन्दिरमा यही माघ २६ गते पूजाआज गरि शुभमुर्हत गरिएको चलचित्रको छायाङकन सुरु भएसंगै व्यानर पनि सार्वजनिक गरिएको छ । रुद्राक्ष फिल्मस प्रा.लिको व्यानरमा निर्माण हुन लागेको थारुगिरी चलचित्रको व्यानर सार्वजनिक गरिएसंगै छायाङकनमा पनि निरन्तरता दिईने चलचित्रका निर्देशक केशव चालिसेले बताउनुभयो । थारुगिरीमा ४ वटा गित र दुई वटा द्धन्द्ध समेत रहेको उहाँले जानकारी गराउनुभयो । निर्देशक चालिसेले पुराना कथा बस्तुलाई जस्ताको त्यस्तै समेट्ने प्रयास गरिने भएको हुनाले फिल्मले बजार पाउने विश्वास व्यक्त गर्नुभयो । बर्दिया, बाँके, दाङ, सुर्खेत र दैलेखमा छायाङकन हुने निर्देशक चालिसेले बताउनुभयो । डान्सको लागि पहाड क्षेत्रमा छायाङकन गरिने डान्स कोरियोग्राफी कुन्दन चन्दले जानकारी गराउनुभयो । गितको भाव अनुसार नै लोकेशन पनि हेरिसकेको डान्स कोरियोग्राफी चन्दले बताउनुभयो । थारुगिरी जस्तै थारु समुदायको कथाबस्तुमा आधारीत रहेको हुनाले कलाकारहरु पनि सोही बमोजिम छनोट गरिएको रुद्राक्ष फिल्म प्रालिका प्रबन्ध निर्देशक रुद्र खनालले जानकारी गराउनुभयो । अहिले थारु समुदायमाथि भएको विभेदबिरुद्ध पहिलो पटक थारु फिल्म थारुगिरी निर्देशन गर्न लागेको जानकारी गराउनुभयो । थारुगिरी फिल्ममा संदिप विसी र सुनिता दहितको मुख्य भुमिका रहेको थारुगिरीका लेखक तथा गायक विश्वसागर परियारले बताउनुभयो ।

रुद्राक्ष फिल्म प्रा.लि.को व्यानरमा बन्न लागेको थारुगिरी आरकेसी डिजिटल स्टुडियो पिपरी, कोहलपुरको निर्माण रहेको थारुगिरीमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने सुटिङ युनिटले जनाएको छ । चलचित्रको सहायक हिरोइन सुमित्रा चौधरी, खलनायक सुरज कार्की, दिपक लम्साल शर्माको भुमिकामा, यस वि बुढा वकिलको भुमिकामा, तिमोर्थी ताम्राकार शिक्षकको भुमिकामा देख्न सकिने निर्देशक चालिसेले जानकारी गराउनुभयो । यस्तै अन्य कलाकारमा समिर भाट, सुरेश गन्दर्भ, सुरेश कार्की, सत्यनारायण फेटारा, विरेन्द्र विरविक्रम राणा, शशि ठकुरी, रामु चौधरी, सुजन थापा, राजकुमार थारु, रमेश थारु लगायतको भुमिका रहेको निर्देशक चालिसेले जानकारी गराउनुभयो । थारुगिरी आउदो बैशाख महिनामा रिलिज हुने फिल्म युनिटले जानकारी गराएको छ ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

प्रजातन्त्र टाठाबाठाको मात्र भयो : पुर्व राजा ज्ञानेन्द्र

Next Post

समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजियोे ः प्रधानमन्त्री ओलीे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post

समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजियोे ः प्रधानमन्त्री ओलीे

बाँकेमा ७० औं प्रजातन्त्र दिवश व्याण्ड बाजाको साथमा मनाइयो

बैतडीमा एक लाख घुस सहित ईन्जिनियर पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?