ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

महा शिवरात्री नेपालगन्जमा पनि धुमधामका साथ मनाइँदै

जावेद अन्सारी by जावेद अन्सारी
१२:०१ मध्यान्ह, फाल्गुन ९, २०७६
380
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके फागुन ९ गते ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महा शिवरात्री आज धुमधामका साथ मनाइँदैछ । हिन्दू धर्मावलम्वीहरुले कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये शिव रात्रीलाई पवित्र पर्वका रूपमा धुमधामका साथ मनाउने गर्दछन् ।
नेपालको राजधानी काठमाण्डौ प्रशिद्ध शक्तिपीठ पशुपति नाथ मन्दीर, पश्चिम नेपालकै प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दीर लगायत देशभरका भगवान शिवजीको मन्दीरहरुमा नेपाल तथा भारतका दर्शनार्थीहरूको विहानैदेखि घुइँचो लाग्ने गर्छ र धुमधामका भक्तजनहरुले पूजा आराधना गरी मनाउने गर्दछन् ।
निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुधको अभिषेक र भगवान शिवको महिमा भजन किर्तन पूजा आराधना गरी मनाइने शिवरात्री पर्वलाई पर्वको पनि राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुबैको प्राप्ती हुने धार्मिक विश्वास छ ।


भगवान शिव उत्पत्ति भएको रातको नामबाट मनाइने महाशिवरात्रीको अवसरमा नेपालगन्ज स्थित व्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय क्षेत्रीय सेवा केन्द्रले पनि हरेक वर्ष झैं यस पवित्र पर्वलाई स्नेह मिलन तथा आध्यात्मिक रहस्योद्घाटित प्रवचन कार्यक्रमको भव्य रुपमा आयोजना गरेको छ । सो अवसरमा केन्द्रले आज साँझ नगरभरी झाँकी प्रदर्शन र मोटरसाइकल र्यालीको आयोजना पनि गरेको छ ।
प्रतिकुल मौसम र सिमसिमे पानीका वीच पनि विहान उल्लेख्य रुपमा सहभागीहरुको उपस्थितिमा केन्द्रकी क्षेत्रीय अध्यक्ष राजयोगिनी बाल व्रम्हचारिणी व्रम्हाकुमारी दुर्गाले अध्यक्षको आसनबाट बोल्दै शिव रात्रीमो महत्व, महिमाको बारेमा चर्चा गर्दै व्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयले ८४ औं महाशिवरात्रीको रुपमा यो पर्वलाई भव्य रुपमा हरेकमा केन्द्रमा मनाइरहेको बताउनु भयो ।

उहाँले विश्वका १४४ राष्ट्रमा झण्डै १० हजारको संख्यामा रहेको सेवा केन्द्रहरु रहेको विश्वविद्यालयहरुले समाजमा बढ्दै गएको विकृति, विसंगति, नकारात्मक सोंच, अशान्ति, अनैतिक प्रवृत्ति विरुद्ध मानव समुदाय वीच नैतिक मूल्य मान्यता आध्यात्मिक शिक्षाको माध्यमबाट सकारात्मक सन्देश फैलाइरहेको बताउनु भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य प्रा. हरि प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वा्चित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई स्वागत पनि गरिएको थियो ।


वम्हाकुमारी मुना वहिनीद्वारा सञ्चालित सो कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वा्चित अध्यक्ष अब्दुल वाहिद मन्सुरी, वरिष्ठ पत्रकार पूर्ण लाल चुके, सेवा केन्द्रमा आवद्ध वरिष्ठ सदस्य व्रम्हाकुमार कृष्ण लगायतले बोल्नु भएको थियो ।
बालिकाहरुद्वारा आध्यात्मिक गीत र नृत्य पनि प्रस्तुत गरिएको सो अवसरमा झण्डोत्तोलन पनि गरिएको थियो ।
सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ ।
महाशिवरात्रीको पावन अवसरमा लिइने व्रतलाई सर्वाेत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिर र शिवालयहरुमा पूजा आराधना गरी व्रत बस्ने, ‘ओम् नमः शिवाय’ को पवित्र मन्त्र जप्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

बसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु

Next Post

लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण धनगढीमा सुरु

गायक सुकदेव अधिकारी र गायिका मेलिना राईको "के भनौ हजुर" युटुबमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?