ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

बर्दियाको मिर्चैयामा महोत्सव लाग्ने

जावेद अन्सारी by जावेद अन्सारी
९:२० बिहान, फाल्गुन १३, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

बर्दिया फागुन १३ गते ।
कला र संस्कृतिलाई संरक्षण गरौं, भ्रमण बर्ष २०२० लाई सफल पारौ” घुम्न जाऔं ठाकुरबाबा नगरपालिका भन्ने मुल नाराका साथमा बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित मिर्चैयामा महोत्सव संचालन हुने भएको छ । श्री विहानी युवा बातावरण सुधार क्लव ठाकुरवावा नगरपालिका वडा नं. ३ मिर्चैयाको आयोजनामा यही फागुन २३ गतेदेखि २८ गतेसम्म ठाकुरबाबा व्यापारिक, पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ हुन लागेको हो । हाम्रो देश नेपालले भ्रमण बर्ष २०२० घोषणा गरेकोमा यस क्षेत्रका आदिवासी जनजाति लगायत अन्य समुदायको सांस्कृति लोप हुदै गैरहेको अवस्थामा यसलाई प्रवद्र्धन गर्ने र प्रचारप्रसार गर्ने उद्देश्यका साथ विकासमा थप सहयोग गर्ने उद्देश्यले ठाकुरबाबा व्यापारिक, पर्यटन तथा सांस्कृतिक महोत्सव कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक टिमका संयोजक गोविन्द कुश्माले जानकारी दिनुभयो । महोत्सवमा ठाकुरबाबा नगरपालिकाका बर्दिया राष्ट्रिय निकुञ्ज, गोविन्दपुर होमस्टे, बबई नदि, सामुदायिक बन लगायतका हेर्न लायक ठाउँलाई अझ पर्यटन प्रवद्धर्न गर्नको लागि महोत्सव संचालन गर्न लागिएको उहाँले जानकारी गराउनुभयो । महोत्सवमा सांस्कृतिक नाच, विद्यालय स्तरिय नृत्य प्रतियोगिता, मनोरञ्जनात्मक खेल, झुला, पिङ, मौतका कुवा, लगायत एकैदिन ४० बढि कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवका मुख्य आकर्षक कलाकारहरु चर्चित नायक विराज भट्ट, गायक चक्र बम, गायक दिपेन चौधरी, चर्चित गायक राज कुश्मी, चर्चित गायीका अन्जु कुश्मी, मोडेल÷डान्सर सुमित्रा चौधरी, मोडेल डान्सर ममता चौधरी, खेम भौगरिया, गायीका श्रीदेवी चौधरी, गायक अशोक चौधरी, गायक मिलन चौधरी, गायक विश्वसागर परियार, गायीका समिक्षा चौधरी, लोकपप गायक दर्पण कुशुम्या, गायीका संन्जिता चौधरी, गायक जनक चौधरी, चर्चित मोडल विवश चौधरी, चर्चित मोडेल सुनिता दहित, मोडेल निरमला चौधरी, मोडल नरेश चौधरी देवदास, डान्स कोरियोग्राफर प्रदिप चौधरी, मोडल राजकुमार चौधरी, हास्य कलाकार सत्यनारायण चौधरी फेटारा, मोडेल प्रमिला चौधरी, मोडल लक्ष्मी चौधरी, मोडेल पुजा चौधरी, मोडेल रुपा चौधरी, मोडेल संन्जिता चौधरी, मोडल विमल चौधरी, मोडल गौतम, मोडल सन्दिप विसी, कलाकार सुनिता चौधरी, सुरज चौधरी, जेनिसा चौधरी, गोपाल नेपाल जिएम, श्री प्रसाद थारु रहेका छन् । महोत्सवमा ५० हजार दर्शकले अवलोकलन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । महोत्सवमा कुल २० लाख खर्च लाग्ने आयोजकले जनाएको छ भने महोत्सवबाट आएको आम्दानीबाट सामाजिक कार्यमा लगानी गर्ने महोत्सव मुल समितिका संयोजक भगतराम थारुले जानकारी गराउनुभयो । महोत्सवमा प्रवेशका लागि टिकट शुल्क लाग्ने संयोजक थारुले जानकारी गराउनुभयो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

दिल्लीमा नागरिकता संशोधन ऐनको विरूद्धमा हिंसात्मक प्रदर्शन, एक प्रहरी को मृत्यु

Next Post

बाँकेको डुडुवा गाउँपालिकास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा मन्दिर स्थापना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post

बाँकेको डुडुवा गाउँपालिकास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा मन्दिर स्थापना

फागुन महिना बोलको होली गित आउँदै

मुगुमा ४६ हजार ट्राफिक राजस्व संकलन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?