ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बलिदान दिवसको अवसर पारी कोहलपुरमा सहिदहरुको सम्झनामा दिपप्रज्वलन

जावेद अन्सारी by जावेद अन्सारी
७:०३ बिहान, फाल्गुन १५, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँके कोहलपुर फागुन १५ गते ।
बलिदान दिवसको अवसरमा कोहलपुर चौराहमा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ ।
जनयुद्धका पहिलो सहिद स्व.दिलबहादुर रम्तेल लगायत सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको सम्झनामा कोहलपुरका युवाहरूले दीप प्रज्वलन गरेर सम्झिएका छन् ।
पूर्व अनेरास्ववियूका (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेले भने-“महान जनयुद्धका सुरुवातमा शैक्षिक परिवर्तनका निम्ति स्व. दिलबहादुर रम्तेलको बलिदानले नै अहिले परिवर्तन सम्भव भएको हो ।” उनले रम्तेल जस्ता धेरैले दिएको बलिदानले आज शिक्षाका क्षेत्रमा आमूल परिवर्तन भएको स्मरण पनि गरे ।


युवा नेता तथा अनेरास्ववियूका केन्द्रिय सदस्य राजेन्द्र विष्टले कम्युनिस्ट आन्दोलनका क्रममा आफ्नो ज्यानको आहुती दिनेहरुले गर्दा नै सबै जनताहरु आफ्नो हक तथा अधिकारका लागि निर्धक्क बोल्न सक्ने भएको बताएका छन् । उनले रम्तेल ११ बर्षकै कलिलो उमेरमा जनयुद्धका लागि बलिदानी भएकाले उनको योगदानलाई हामीले कदापि बिर्सन नहुने बताए ।
उनलाई सम्झिएर हरेक बर्ष भएको दीप प्रज्वलन कार्यक्रम हुँदै आएको छ । कोहलपुरमा आयोजित बलिदान दिवस २०७६ को दीप प्रज्वलन कार्यक्रममा राष्ट्रिय युवा संगठनका केन्द्रिय सदस्य गणेश शाही, नेकपाका जिल्ला कमिटी सदस्य चक्र मिलन चन्द, नेकपा काेहलपुर नगर कमिटि सदस्य युवा नेता गीता शाही, अखिल क्रान्तिकारी बागेश्वरी क्याम्पसका इकाई महेश बस्नेत लगायतका युवाहरुको उपस्थित रहेको थियो ।


को हुन् दिलबहादुर रम्तेल
गोर्खा-सूर्यज्योति माध्यामिक विद्यालय ताकुकोटका प्रधानाध्यापक विरबहादुर गुरुङलाई हतियारसहित गएका प्रहरीको टोलीले गिरफ्तार गरी ल्याउने क्रममा गोरखा पन्द्रुङ गाविस वडा नं.-२ स्थित ब्रम्हाचारिनी निम्न माध्यामिक विद्यालयमा विद्यार्थी र प्रहरी बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर गोरखा जिल्ला पन्द्रुङ गाविस-३ निवासी दिलबहादुर रम्तेलको ०५२ फागुन १४ गते घटनास्थालमै मृत्यु भएको थियो ।
शिक्षक गुरुङलाई गोरखा सिम्जुङ गाविसस्थित एक गैरसरकारी संस्थाको कागजात जलाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । जनयुद्धका पहिलो शहीदको रुपमा दिलबहादुर रम्तेललाई घोषणा गरेको छ ।
विस्मृतिमा परेका तमाम सहिदहरु लगायत विशेषतः वि.सं. २०५२ फागुन १४ गते तत्कालिन शाही सत्ताले हत्या गरेका जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेल र पञ्चायती सरकारले झापा आन्दोलनका नेताहरु क. रामनाथ ढकाल, क. नेत्र घिमिरे, क. विरेनसिंह राजवंशी, क. कृष्ण कुईंकेल र क. नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा झापा र इलामको सिमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरेको दिन २०२९ फागुन २१ लाई सम्बोधन हुने गरी फागुन १४-२१ लाई सहिद स्मृति सप्ताहको रुपमा ब्याख्या गरेर सम्पूर्ण ज्ञात-अज्ञात अमर शहीदहरुको सम्मान र सम्झना गर्ने निर्णय लिएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

राष्ट्रि वाणिज्य बैंक बझाङ्गको एटिएम मेसिन बिग्रिदा स्थानीय जिल्ला बासीलाई सास्ती

Next Post

उद्योग बाणिज्य महासंघको निर्बाचनमा बिमल रिजालको केन्द्रिय सदस्य पदकालागि उम्मेदवारी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
Next Post

उद्योग बाणिज्य महासंघको निर्बाचनमा बिमल रिजालको केन्द्रिय सदस्य पदकालागि उम्मेदवारी

बिधुतिकरणका लागि लापरवाही गरेको भन्दै ठेक्का बदर गर्न सांसद गहतराजले सदनमा माग

सिपि मैनाली चढेको गाडी दुर्घटना, पाँच जना घाईते

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:26 am5:38 pm +0545
Feels like: 24°C
Wind: 6km/h NW
Humidity: 68%
Pressure: 1014.56mbar
UV index: 0
WedThuFri
31°C / 20°C
29°C / 20°C
24°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?