ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगञ्जमा चैत ५ गतेभित्र कक्षा ९ सम्मका परीक्षा सम्पन्न भईसक्ने

जावेद अन्सारी by जावेद अन्सारी
१:४१ मध्यान्ह, फाल्गुन २२, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

बाँके फागुन २२ । नेपालगञ्ज उपमहानगरपालिकामा चैत ५ गतेभित्र कक्षा ९ सम्मका परीक्षा सम्पन्न भईसक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको परिपत्र अनुसार नेपालगञ्ज उप–महानगरपालिका कार्यपालिकाको बोर्ड बैठकले सम्पूर्ण परीक्षा ५ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय गरेको छ । उप–महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १३ का अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामा बिहिवार बसेको परीक्षा समितिको बैठकले कक्षा ८ को परीक्षा समेत ५ गतेभित्र गरिसक्ने निर्णय गरेको छ । नेपालगञ्जमा ६५ वटा आधारभुत तहका विद्यालय रहेका छन् । यसअघि कक्षा ८ को परीक्षा चैत ४ देखि सुरु गर्ने पुर्व निर्धारित कार्यतालिका थियो । यसैबीच परीक्षा सञ्चालन लगायतका विषयमा प्याव्सनको टोलीले नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा लगायतसँग छलफल गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वभर कोरोना (कोभिड–१९)को संक्रमण र सन्त्राष बढ्दै गएकाले आवश्यक सतर्कता अपनाउन भन्दै कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षा यथाशिघ्र सञ्चालन गरि चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने ब्यवस्था मिलाउन र विद्यालयमा जनभेला हुनेखालका कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम नगर्न नगराउन आग्रह गरेको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नेपालगञ्ज विमानस्थलमा पनि हेल्थ डेस्क

Next Post

राप्तीसोनारी गाउँपालिकाको छैठौं गाउँसभा कोरोना भाइरसविरुद्ध सावधानी अपनाउन जोड

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

राप्तीसोनारी गाउँपालिकाको छैठौं गाउँसभा कोरोना भाइरसविरुद्ध सावधानी अपनाउन जोड

उडानहरु मार्फत यात्रा गर्ने यात्रुहरुको तापक्रम नापिने

देवचुलीमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?