ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

News Desk by News Desk
३:१९ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके, असोज ६ गते ।
बाँकेका विभिन्न अस्पतालमा रगतको माग बढ्दै गए पनि संकलन घटेपछि नेपालगन्जमा रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको छ ।

प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले पछिल्लो समय रगत संकलन घट्दै गएपछि केन्द्रमा रगतको अभाव देखिन थालेको बताए । उनले रगतको मागअनुसार संकलन हुन नसक्दा अभावको अवस्था थप गम्भीर बन्दै गएको बताए ।

‘केही दिनयता रगत संकलन गर्ने क्रम घटेको छ,’ उनले भने, ‘रगतको माग पहिलेदेखि नै संकलनभन्दा बढी हुँदै आएको छ । त्यसैले अहिले अभाव झन् बढ्दै गएको हो ।’

उनले अन्य संघसंस्था तथा नियमित रक्तदातालाई पनि रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरे । अस्पतालमा उपचाररत बिरामीका लागि आवश्यक रगतको आपूर्ति सहज बनाउन नियमित रक्तदान आवश्यक रहेको उनले बताए ।

सम्बन्धित समाचार

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

जनमत अर्धसाप्ताहिकले गोपाल–नीना फाउण्डेशन नेपालको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । जनमत अर्धसाप्ताहिकका सम्पादक पूर्णलाल चूकेले २०६३ सालदेखि त्रैमासिक रूपमा निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको बताए ।

उनका अनुसार यो जनमत अर्धसाप्ताहिकको ७१औँ रक्तदान कार्यक्रम हो । पछिल्लो समय बाँकेका विभिन्न अस्पतालमा रगतको माग बढे पनि प्रादेशिक रक्त सञ्चार केन्द्रमा आवश्यक मात्रामा रगत नभएकाले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

‘अस्पतालमा रगतको माग बढिरहेको छ, तर रक्त सञ्चार केन्द्रमा पर्याप्त रगत छैन,’ चूकेले भने, ‘त्यसैले नियमित रूपमा गर्दै आएको रक्तदान कार्यक्रमलाई निरन्तरता दिएका हौँ ।’

ADVERTISEMENT

कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, औषधि व्यवसायी तथा नियमित रक्तदातासहित ६३ जनाले रक्तदान गरेको उनले बताए ।

कार्यक्रममा लामो समयदेखि नियमित रक्तदान गर्दै आएका तथा रक्तदान अभियानमा योगदान पु¥याउँदै आएका पाँच जना रक्त अभियन्तालाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

सम्मानित हुनेमा दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, मेरोखुशी डटकमका सम्पादक शंकरप्रसाद खनाल, राप्ती सोनारी गाउँपालिका–६ का वडाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके, राप्ती सोनारी उपशाखाका सल्लाहकार लवराज खरेल, महिला रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके, राप्ती सोनारी उपशाखाकी उपाध्यक्ष अमृता केसी र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेमप्रसाद लम्साल रहेका छन् ।

लम्सालले हालसम्म ७९ पटक रक्तदान गरिसकेको आयोजकले जनाएको छ ।

Share150Tweet94SendShare
Previous Post

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

Next Post

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
Next Post
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?