ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

पत्रकार र विद्यार्थी बिच मैत्रीपुर्ण फुटबल

जावेद अन्सारी by जावेद अन्सारी
४:१० मध्यान्ह, फाल्गुन २७, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

बाँके कोहलपुर फागुन २७ गते । होलि पर्वको अवसर पारी कर्णाली बाके विद्यार्थी सम्पर्क मञ्चले यहि फाल्गुन २७ गते शुभकामना आदानप्रदान तथा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सप्पन्न गरेको छ ।काेहलपुर का क्रियाशील पत्रकार र कर्णाली बाके विद्यार्थी सम्पर्क मञ्च बिच भएको उक्त खेलमा पत्रकारकाे टिमलाइ कर्णाली बाके विद्यार्थी सम्पर्क मञ्चले १ का विरुद्ध ३ गोल हान्दै बिजय हसिल गरेको हो ।यसै गरि होलिमा आत्मियता बढाउन र खेलक्षेत्रमा थप हौसला बढाउनका लागि खेल राखिएको मन्चका अध्यक्ष टोपराज जैसिले बताए ।समाजमा विभिन्न सामाजिक काम गर्ने र कर्णालीका विद्यार्थीलाई सहयोग गर्ने तथा कर्णाली का विभिन्न धार्मिक संस्कृतिक , तथा पर्यटकीय सम्पदाहरुकाे प्रचार प्रसार उद्देश्यले गठन गरिएकाे यो मञ्चले यस अघि पनि यस्तै रचनात्मक काम गर्दै आएको छ र निरन्तर गरिरहने जैसिले बताए ।


कार्यक्रम काेहलपुर नगरपालिका वडा नं १ का अध्यक्ष गाेपि खनाल काे प्रमुख अातिथ्यता तथा मञ्चका अध्यक्ष टाेपराज जैसिकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।कार्यक्रममा (नेकपा) प्रदेश नं ५ कमिटि सदस्य प्रेम भुसाल, राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय सदस्य गणेश शाहि , अनेरास्ववियू केन्द्रीय सदस्य राजेन्द्र बिष्ट, भिमराज खरेल, अनेरास्ववियू जिल्ला संयाेजक सुरेन्द्र जंग शाह , सह संयाेजक टेकेन्द्र मल्ल राष्ट्रिय युवा संघ नेपाल का बाके जिल्ला सह संयाेजक अाकास कार्कि, नेपाली काङ्ग्रेस काेहलपुर नगर कमिटि सह सचिव सुशील सापकाेटा, लगाएत काे उपस्थित रहेकाे थियाे।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

कोरोनाले रोक्न नसकेको नेपालगञ्जको होली, हेरौं दुई सय भन्दा बढी तस्बिर

Next Post

बाँकेमा होली खेल्दै गरेका ६० जना प्रहरीको फन्दामा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा मेयर कप फुटबल माघमा हुने
खेल

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

५:१७ बिहान, जेष्ठ ५, २०८३
जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि
खेल

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

८:२४ बिहान, जेष्ठ ३, २०८३
साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै
खेल

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

७:०३ बिहान, बैशाख ३१, २०८३
राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै
खेल

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

११:२७ मध्यान्ह, बैशाख १५, २०८३
नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
खेल

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

१:१३ बिहान, चैत्र २९, २०८२
खजुरा क्षेत्रमा खेलकुद गतिविधि तीव्र, प्रतियोगिताको चहलपहल बढ्दो
खेल

खजुरा क्षेत्रमा खेलकुद गतिविधि तीव्र, प्रतियोगिताको चहलपहल बढ्दो

५:१८ बिहान, चैत्र २५, २०८२
नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर
खेल

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

११:२५ मध्यान्ह, फाल्गुन ८, २०८२
नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता
खेल

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

१०:४१ बिहान, माघ २६, २०८२
Next Post

बाँकेमा होली खेल्दै गरेका ६० जना प्रहरीको फन्दामा

बाँकेको खजुरा रोडमा रहेको प्लास्टिक जुत्ता चप्पल उद्योगमा आगलागी, थप विवरण आउँदै

श्रीदेवीको चवन्नी छैली सार्वजनिक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?