ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

समुदायका ब्यक्तिहरु प्रत्याभूत संचारको बारेमा सचेत हुदै

News Desk by News Desk
४:४७ मध्यान्ह, चैत्र १, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

बर्दिया चैत्र १ गते । बर्दियाका स्थानीय नागरिकहरु प्रत्याभुत सन्चारको बारेमा सचेत हुदै हुदैछन् । प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजको आर्थिक सहयोगमा स्याक नेपाल बाँकेद्धारा संचालित प्रत्याभुत संचार परियोजना अन्तर्गत अभिभावकहरुलाई प्रत्याभूत संचारको बारेमा ४ वटा अभिमुखिकरण कार्यक्रम बर्दिया जिल्लाका बिभिन्न पालिकाहरुमा सम्पन्न गरिएको छ । मधुवन नगरपाालिकाको वडा नं १ र २ मा ३ वटा अभिमुखिकरण र राजापुर नगरपालिकाको वडा नं १० मा १ वटा अभिमुखिकरण गरि जम्मा ४ वटा अभिमुखिकरण सम्पन्न गरिएको छ । उक्त अभिमुखिकरणहरुकोे मुख्य उद्देश्य सहभागिहरुलाई प्रत्याभूत बाल बालिकाहरुको फोटोहरु किन खिचिन्छ रु उनीहरुको सुचनाहरु बार्षिक रुपमा किन लगिन्छ रु उक्त सुचना तथा फोटोहरु के काममा प्रयोग हुन्छ र समुदाय बिकासमा प्रत्याभूत बालबालिकाको महत्व तथा भुमिकाको बारेमा जानकारी गराई समुदायमा बालबालिका माथि हुने बिभेदलाई कम गर्ने रहेको थियो । साथै सहभागिहरुले प्लान इन्टरनेशनल नेपालको यूवा तथा बाल संरक्षण नितिको बारेमा पनि जानकारि गराउँने रहेको थियो ।


उक्त अभिमुखिकरण कार्यक्रमका सहभागीहरुलाई स्याक नेपाल बाँकेको तर्फबाट प्रत्याभूत संचार परियोजना का बरिष्ठ कार्यक्रम अधिकृत शेषकान्त शर्माले स्वागत गरेका थिए भने कार्यक्रमको सहजिकरण स्नेहलता श्रेष्ठ र जिवनाथ पराजुलीले गर्नु भएको थियो । सहभागीहरु ले आफ्नो जिज्ञासाहरु पालैपालो राखेका थिए र उनिहरुको जिज्ञासाहरुको जवाफ स्नेहलता श्रेष्ठ र जिवनाथ पराजुली दिनुभएको थियो ।साथै जिवनाथ पराजुली र स्नेहलता श्रेष्ठले कोरोना भाइरस के हो र यसवाट सुरक्षित हुने उपाएको बारेमा सवै सहभागीहरुलाई जानकारी गराउँनुभएको थियो ।


उक्त अभिमुखिकरणको अन्त्यमा सवै सहभागीहरुले उनिहरु प्लान परिवारको भएको हुनाले उपहार स्वरुप सरसफाईको सामाग्रीहरु दिईएको थियो । जसमा उनिहरुले नुहाउने सावुन २ वटा,काईयो १ वटा, नङ्गकटर १ वटा, टावेल १ थान, दात माझने ब्रस १ थान र मंजन १ थान । उक्त कार्यक्रमको ब्यबस्थापन स्याक नेपालको फिल्ड सुपरभाईजर अनिता चौधरीले र सागर बि।कले गर्नुभएको थियो । बर्दिया जिल्लामा प्रत्याभूत परियोजनाले परियोजना संचालन भएको ठाउँमा सवै अभिभावकहरुलाई प्लानको कार्यक्रमहरुका साथै बाल संरक्षण नीतिको बारेमा अभिमुखिकरण संचालन गर्ने योजना रहेको कुरा परियोजना अधिकृत शेषकान्त शर्माले जानकारी गराउँनु भयो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

कोरोना भाइरस विरुद्ध स्वास्थ्यकर्मीसँग अन्तरक्रिया, उपमहानगरपालिकाको कडा निर्देशन

Next Post

केन्द्रिय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिको सम्मान तथा सपथ ग्रहण सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

केन्द्रिय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिको सम्मान तथा सपथ ग्रहण सम्पन्न

ए ट्राफिक दाई दोष कस्को???

सार्क राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच कोरोना बारे आज साँझ छलफल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Sunny
6:10 am6:07 pm +0545
Feels like: 24°C
Wind: 5km/h WNW
Humidity: 93%
Pressure: 1009.82mbar
UV index: 0
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?