ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बागेश्वरी गुठी ब्यवस्थापन समिति, नेपालगन्जलाई ध्यानाकर्षण पत्र

जावेद अन्सारी by जावेद अन्सारी
५:२९ मध्यान्ह, साउन २, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

खोजखबर संवाददाता

बाँके साउन २ गते । बागेश्वरी मन्दिर निर्माण कार्यहरु भई रहेकोले त्यस निर्माण प्रक्रियालाई पारदर्शी र जवाफदेही बनाउनको लागि बाँकेका नागरिक समाज संस्था र नागरिकहरुले विभिन्न विषयमा बागेश्वरी गुठी ब्यवस्थापन समिति, नेपालगन्जलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सो ध्यानाकर्षण पत्रमा निर्माण गर्ने ठाउमा बजेट सहितको योजनाको नक्सा राख्नु पर्ने, निर्माण कार्यस्थल सुचनापाटी राख्नु पर्ने, दानबाट प्राप्त रकम सार्वजनिक गर्नु पर्ने ,जुता चम्पल निशुल्क व्यवस्था राखिने व्यवस्था हुनु पर्ने, निशुल्क शौचालयको व्यवस्था हुनु पर्ने, मन्दिर परिसर भित्र कम्तीमा दुई वटा हाईमार्टस लाइटको व्यवस्था गरिनु पर्ने, मन्दिर भित्र रहेको रुख विरुवाको सरंक्षण सम्वर्धन गर्नु पर्ने, जुङ्गे महादेव जाने पुल र मन्दिर नयाँ बनाउनु पर्ने, मन्दिर भित्रको फोहर मैलालाई तत्काल व्यवस्थापन गर्नु पर्ने, मेलामा हुने भिडलाई व्यवस्थापनको लागि स्टीलकेटिक र बर्षात र घामबाट बच्नको लागि टिनको छानोको व्यवस्था गर्नु पर्ने, सि.सि.टि.भि को सन्चालन तथा उचित व्यवस्थापन गर्नु पर्ने, मन्दिर निर्माणमा सहयोग गर्ने दाताको लागि मन्दिरमा बैकको खाता नम्बर सहितको सुचना तथा दाताहरुको नाम शिलालेखमा राख्नु पर्ने बुँदाहरु रहेका छन् । ध्यानाकर्षण बुझाउनेहरुमा लक्ष्मी तिवारी,बिश्वजित तिवारी,रविन्द्र कुमार ज्ञवाली,सोम गुरुङ्ग,सुनिल चौधरी,सिमा हमाल रहेका छन् । राज्यले नेपाली जनतालाई सुसुचित हुने अधिकार समेत प्रदान गरेको हुनाले राज्यमा हुने कुनै पनि निर्माण कार्यहरुमा उक्त निर्माण सम्बन्धि जानकारी तथा सूचनाहरु सूचना पाटीमा प्रकाशन गरि आम नेपाली नागरिकहरुको सूचनाको हक सम्बन्धि अधिकारको प्रत्याभुति कायम गरेको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बचत तथा ऋण सहकारी संघको समारोह

Next Post

आर्थिक नीतिका सन्दर्भमा नेपालगञ्ज उद्योग वाणिाज्य संघको छलफल

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

आर्थिक नीतिका सन्दर्भमा नेपालगञ्ज उद्योग वाणिाज्य संघको छलफल

लागु औषध बिरुद्ध लाग्न एसपि वलिको निर्देशन

सद्भावको सन्देश दिदै हजयात्री हरुलाई गृह जिल्लाबाट बिदाई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?