ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

लागु औषध बिरुद्ध लाग्न एसपि वलिको निर्देशन

जावेद अन्सारी by जावेद अन्सारी
१०:४९ बिहान, साउन ४, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

असलम भाट

बाँके साउन ४ गते । खजुरा इलाका प्रहरी कार्यालयमा खजुरा गाउपालिकाका जनप्रतिनिधि नागरिक समाज र जिल्ला प्रहरी कार्यालयकाका प्रहरी उपरीक्षक एसपी वीर बहादुर वलि बीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ । अहिले भर्खरै आफ्नो जिम्मेवारी समाह्ल्नु भएका प्रहरी उपरीक्षक एसपि वलिले बाँके जिल्लामा ब्यापक रुपमा फैलिएको बिकृति लागु औषदलाई न्युनिकरण गर्नको लागि लागेको अब कुरा भन्दा काम गरेर देखाउछु उहाँ ले बताउनुभएको हो ।

सो कार्यक्रममा बोल्दै एसपी वलिले एउटा सामान्य किसानको छोरा मलाई जनताको पिडा थाहा छ, जनताको हितमा काम गर्छु लागु औषध बिरुद्ध शसक्त रुपले लाग्न इलाका प्रहरी धनौलिलाई निर्देशन दिदै जनप्रतिनिधि र नागरिक समाज युवाहरुलाई प्रहरीको सहयोग गर्न अनुरोध समेत गर्नु भएका थिए । त्यसैगरी कार्यक्रममा बोल्दै खजुरा गाउपालिका प्रमुख किस्मत कुमार कक्षपतिले हाम्रो खजुरा गाउपालिका सधै लागु औषध बिरुद्ध प्रहरीको साथ दिन तयार छ, र अब लागु औषद न्युनिकरणको लागि सेमिनार अभिमुखिकरणहरु भन्दा शसक्त कदम चाल्न खजुरा गाउपालिका हाथेमालो गर्न तयार उनले बताए । इलाका प्रहरी कार्यालय धनौलिका इन्चार्ज चक्र बहादुर खत्रीले लागु औषध सेवन र बेचबिखन गरिरहेका ब्यक्तिहरुको पहिचान भै सकेको र नया सेवन कर्ताहरु बढदै गएका खजुरा गाउपालिकामा ब्यापक रुपमा फैलिएको लागु औषध बेचबिखन बीचमा रोकथाम भएको तर अहिले फेरि बढन लागेको इलाका प्रहरी धनौलि ले कार्यवाही प्रक्रिया अगाडी बढाएको उनले बताए ।

कार्यक्रममा गाउपालिकाका वडा अध्यक्षहरु ले आ-आफ्नो भनाई राखेका थिए । उक्त कार्यक्रममा नागरिक समाज राजनितिक दलका ब्यक्ति महिला सन्जाल लगायत युवाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

नेपालगञ्ज यातायात कार्यालयबाट दुई चिकित्सकसहित पाँच जना नियन्त्रणमा

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

आर्थिक नीतिका सन्दर्भमा नेपालगञ्ज उद्योग वाणिाज्य संघको छलफल

Next Post

सद्भावको सन्देश दिदै हजयात्री हरुलाई गृह जिल्लाबाट बिदाई

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी
अपराध

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

८:२१ बिहान, असार ८, २०८३
अपराध

नेपालगञ्ज यातायात कार्यालयबाट दुई चिकित्सकसहित पाँच जना नियन्त्रणमा

६:२३ बिहान, असार ५, २०८३
दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद
अपराध

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

७:४६ बिहान, असार ४, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
अपराध

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

१२:५९ बिहान, जेष्ठ ३०, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

ब्राउन सुगरसहित दुई युवक नेपालगन्जबाट पक्राउ

५:२९ बिहान, जेष्ठ २९, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ
अपराध

घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ

२:२८ बिहान, जेष्ठ २६, २०८३
Next Post

सद्भावको सन्देश दिदै हजयात्री हरुलाई गृह जिल्लाबाट बिदाई

नेपालगञ्ज उपमहानगरपालिकका प्रेस सल्लाहकारमा पत्रकार गोविन्द शर्मा

लागु औषधमा सई रिजालले फटको मारे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?