ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कोहलपुरमा कक्षा ८ को विज्ञान तथा वातावरण विषयको प्रश्नपत्रमा त्रुटी नै त्रुटी

जावेद अन्सारी by जावेद अन्सारी
७:०० बिहान, चैत्र २, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

डिल्ली शाही बाँके कोहलपुर चैत २ गते ।
बाँककोे कोहलपुर नगरपालिकाले सञ्चालन गरेको आधारभुत तहको परीक्षा प्रणाली नै कमजोर रहेको पाइएको छ । आधारभुत तहको कक्षा ८ को बार्षिक परीक्षाको प्रश्नपत्रमा त्रुटी नै त्रुटी भेटिएको छ । शनिबार भएको विज्ञान तथा वातावरण विषयको प्रश्नपत्रमा त्रुटी नै त्रुटी भेटिएको हो । प्रश्नपत्रमा नेपाली र अंग्रेजी अनुवादमा त्रुटी देखिएको थियो ।
कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रशासनिक सहायक दुर्गा बाँस्तोलाले विश्वभरी नै फैलिएको कोराना भाइरसका कारणले प्रश्नपत्रमा त्रुटी देखिएको बताए । ‘हामीले बनाएको कार्यतालिका अनुसार काम अगाडि बढाउन पाइएन’ उनले भने, ‘हामीले कार्यतालिका अनुसार चैत ६ गतेबाट परिक्षा सञ्चालन गर्ने भनिएता पनि कोराना भाइरसका कारणले छिटोछिटो परिक्षा सञ्चालन गर्नु परेको प¥यो ।


प्रश्नपत्र प्रुरुफ रिडिङ गर्ने पनि भ्याइन्, त्यसैले प्रश्नपत्रमा समस्या देखियो ।’ राष्ट्रिय परिक्षाहरुमा समेत त्रुटी देखिएको भन्दै आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास उनले गरे । ‘राष्ट्रिय परिक्षाहरुमा त त्रुटी देखिन्छ’ प्रशासनिक सहायक बाँस्तोलाले भने, ‘यो त नगरपालिकाले बनाएको प्रश्नपत्रमा आउनु कुनै ठुलो विषय होइन ।’ कोहलपुर नगरपालिका भित्रका ४२ वटा विद्यालयका ४२ वटा केन्द्र तोकिएर परिक्षा भइरहेको छ ।


दुई हजार तीन सय ६८ जना विद्यार्थीले फारम भरेका भएपनी दुई हजार तीन सय विद्यार्थीले शनिबारको परिक्षामा सहभागिता जनाएका थिए । आधाभुत तह कक्षा ८ को बार्षिक परिक्षा गत फागुन २९ गतेबाट सञ्चालन गरिएको थियो ।
कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्डयालसँग यस बिषयमा बझ्न खोज्दा मोबाइल स्विच अफ रहेको थियो । प्रश्नपत्र बनाउँदा नगरपालिकाले त्रुटी गरेको भन्दै विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमा पश्नपत्रको फोटो नै राखेर नगरपालिकाको आलोचना गरेका छन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि अस्पतालमा

Next Post

लागूऔषध १८ किलो चरेश सहित तीन जना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

लागूऔषध १८ किलो चरेश सहित तीन जना पक्राउ

गुल्मीमा एकजना महिला मृत फेला

विद्यार्थीद्वारा खाद्यवस्तु सहयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?