ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जमुनाहमा फितलो जाँच, आफै सजगता अपनाउन (भिडियो सहित)

जावेद अन्सारी by जावेद अन्सारी
११:४७ बिहान, चैत्र ५, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भिम पौडेल जावेद अन्सारी

बाँके चैत ५ गते । भन्सारमा चेकजाँच गर्ने प्रयाप्त दक्ष जनशक्तिको अभाब भएको पाइएको छ ।
जमुनाहा नाका भन्सारमा कोरोना संक्रमित सजिलै भित्रिन सक्दछन् किन कि नाकामा जुन किसिमको कडाई हुनु पर्ने हो, सो भएको भने पाइदैन सिमानामा जोरो नाप्ने मेसिनको अभाव रहेको बिहान देखी बेलुका सम्म सिमीत केही स्वास्थ्य कर्मी हरुले जाँच गर्नु पर्ने भएकाले समस्या झेल्नु परेको स्वास्थकर्मीले बताए ।
भन्सार नाकामा १००° भन्दा माथि जोरो आएकाहरुलाई एम्बुलेन्समा हालेर हस्पिटल लैजाने सुबिधा भएपनि परामर्श को कमी भने देखिएको थियो ।
भन्सार नाकामा उचित सुचना दिने डेक्स समेतको अभाव देखिएको छ । साबुन पानि ले हात धुनुपर्छ भनेर भनि रहदा नाकामा त्यसको कुनै सुबिधा भने देखिदैन । बाँके जिल्ला प्रशासन कार्यालय ले अति आबस्यक काम बाहेक अन्य कुराहरुमा बाहिर नजान अनुरोध गर्दा पनि अटेर गरी भन्सार पारि जाने आउने समस्या ले कडाईमा समस्या देखिएको छ ।

ईन्डिया नाकामा जस्तै सुबिधा नेपाली नाका भने रहेको पाईदैन ईन्डिया नाकामा पर्याप्त डाक्टर को ब्यबस्था आवतजावत गर्ने मानिस लाई जाँच गर्ने प्रक्रिया सबै राम्रो देखीएको छ। तर नेपालमा जोरो नाप्ने मेसिन समेत कमि देखिन्छ दिन भर सिमीत स्वास्थ्य कर्मी हरुले जाँच गर्दा प्रभावकारी जाँच हुन सकिरहेको देखिदैन, सिमानामा अति आवस्यक काम बाहेक अन्य कुराहरुमा प्रतिबन्ध लगाएको छ ।
नेपाल भारत जमुनाह नाकामा सवारी साधन आवागमनमा कडाई गरिएको छ । भारतमा कोरोनाको संक्रमण फैलिदै गएपछी दुबै देशका सुरक्षा अधिकारीहरुले नाकामा सवारी आवागमनमा कडाई गरेका हुन् । नेपालगन्जको चौलिका चोकदेखी नाकातर्फ सवारी साधन लैजान दिइएको छैन। अत्यावश्यक काम बाहेक भारत नजान बाँके प्रशासनले अनुरोध गरेको छ ।
कोरोनाको संक्रमण भारतको लखनउमा समेत फैलिदै गएपछी सिमामा चेकजाँच कडाई गरिएको हो । तर नेपालीहरु जोखिमको बास्तै नगरी कामका लागि भारत तथा किनेमेलका लागि रुपैडिया बजार गैरहेका छन् ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

सिमामा सवारी आवागमन निशेध

Next Post

एसईई परीक्षा स्थगित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

एसईई परीक्षा स्थगित

नरैनापुरमा थप ४ हेल्थ डेस्क स्थापना गरिने

कोरोना भाइरसबाट बच्न डुडुवामा सचेतनामुलक अभियान शुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?