ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगञ्जबाट गएका २६ भारतीय नागरिकलाई दाङबाट फिर्ता

जावेद अन्सारी by जावेद अन्सारी
३:४५ बिहान, चैत्र ९, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

बाँके चैत ९ गते । नेपालगञ्ज हुँदै दाङ प्रवेश गर्न लागेका २६ जना भारतीय नागरिकलाई नेपालगन्ज तर्फ नै फिर्ता पठाइएको छ । नेपालगञ्जबाट गाडी रिजर्भ गरेर दाङ गएका उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँबाट फिर्ता पठाइएको हो । दमारगाउँमा स्थापना गरिएको हेल्थडेस्कमा सोधपुछ गर्दा उनीहरुले आफूहरु इँटा भट्टामा काम गर्ने मजदुर भएको र भारतको नानपाराबाट आएको बताएका थिए । ‘उनीहरु सबै भारतीय नागरिक रहेछन्, राम्रोसँग नेपाली बोल्न पनि जान्दा रहेनछन्,’ हेल्थ डेस्कमा खटिएका जनस्वास्थ्य निरीक्षक विमल केसीले भने, ‘कोरोना भाइरस संक्रमित भेटिएको भारतबाट आएकाले उनीहरुलाई हामीले फिर्ता पठाइदियौं ।’ उनीहरु नेपालगञ्ज हुँदै नै दाङ प्रवेश गरेको अनुमान गरिएको छ । तर, नेपालगञ्जको जनस्वास्थ्य टोलीलाई आफूहरुले नभेटेको बताएको छ । भारतबाट आएका घोराहीका एक जना १७ वर्षीय युवकलाई कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ । जनस्वास्थ्य अधिकृत केसीले भने, ‘हामीले नेपालगञ्जको स्वास्थ्य टोलीलाई पनि सोध्यौं, तर उनीहरु कहाँबाट छिरे भन्ने थाहा हुन सकेन । सायद उनीहरु अन्य कुनै साना नाकाबाट छिरेको हुनुपर्छ ।’ यसैबीच भारतबाट आएका घोराहीका एक जना १७ वर्षीय युवकलाई कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ । उनी निजी अस्पतालमा उपचार सम्भव नभएपछि शुक्रबार प्रतिष्ठानमा रेफर गरिएका विरामी हुन् । पारिवारिक स्रोतका अनुसार उनलाई १८ दिनदेखि ज्वरो आइरहेको थियो ।प्रतिष्ठानका एक डाक्टरका अनुसार ती किशोरमा कोरोनाको आशंका गर्न मिल्ने उच्च ज्वरो, कफ, डाइरिया लगाएतका समस्या छ। उनको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौंमा पठाउने तयारी भइरहेको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

भारतमा कोरोनाको सुनामी आउँदैछ, लड्न तयार भएर बस्‍नु : विशेषज्ञ

Next Post

२ महिना भित्र हुण्डीको रकम सहित २ करोड भन्दा बढीको अबैध माल्समान पक्राउ गरि भन्सार बुझायो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

२ महिना भित्र हुण्डीको रकम सहित २ करोड भन्दा बढीको अबैध माल्समान पक्राउ गरि भन्सार बुझायो

कोरोना जोखिम: एक हप्ताका लागि बाँके सील

कर्णाली–बाँके विद्यार्थी सम्पर्क मञ्चद्वारा कोहलपुरमा कोरोना विरुद्ध मास्क वितरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?