ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

वीरगंज कारागारका जेलर श्रवण पोखरेलले पैसा नदिने कैदीहरु यातना दिंँदै

News Desk by News Desk
६:०५ मध्यान्ह, चैत्र ९, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

कृष्णा यादब वीरगंज ९ चैत्र गते । वीरगंजको बिर्ता स्थित रहेको कारागारका प्रमुख श्रवण पोखरेलले पैसा नदिने कैदीलाई शेख भोला र बिक्की अग्रवाललाई लगाएर यातना दिनै गरेको समाचार प्राप्त भएको छ।
वीरगंज कारागारका जेलर श्रवण पोखरेलले प्रमुख जिल्ला अधिकारी को नाऊमा ५ लाख महिनवारी जेलका कैदीहरु बाट उठाउदै अाएका छन् भने सशस्त्र प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले २ लाख एसपि र ५ लाख डिअाईजीको नाऊमा रकम लिदै अाएका छन् ।
त्यसतै नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक खत्रीले नेपाल प्रहरी का एसपी साहेबको नाऊमा पैसा असुल्दै गरेको समाचार प्राप्त भएको छ ।
शेख भोलाको गुणडागर्दीले गर्दा जेलमा रहेको नाईके बिदेशियालाई हाकिमहरुलाई मोटो रकम दिएर बिदेशियालाई शरुवा गराई अाफै नाईके भई बसेर कैदीहरुलाई यातना दिदै पैसा उठाउदै गरेका छन्।
भने शेख भोला चौकिदार बाट हटाएपनि चौकिदार का भुमिका मा रहेको दिनेश सरार्फ लाई कुनै पनि भुमिका नदिए जेलरले भोला लाई नई बिशवासको पात्र बनाएर पैसाको लेन देन गर्नुको साटो राखेको प्रष्ट उदाहरण के देखिन्छ भने मोबाइल नम्बर ९८६२५४४६२७ मा फोन गर्दा चौकिदार को साटो शेख भोलाले नै फोन उठाईरहेको कारण ले प्रष्ट हुन्छ कि शेख भोला नै चौकिदार हो बुझ्न गार्हो भएको छ ‌।
कारागार व्यवस्थापन विभाग नियमावली अनुसार प्रत्येक सालमा चौकिदार हटाउन पर्ने भएपनि महिला चौकिदार जमुना कुँवर दुई बर्ष देखि वीरगंज कारागारमा कारागार प्रमुख पोखरेलको अार्शिवादले बस्दै आएका छिन््।
वीरगंज कारागारमा लागूऔषध मुद्दामा सजाय भोग्दै आएका बिक्की अग्रवालको कारागारमा रजाइ चल्ने गरेको छ । अग्रवालकै इसारामा अर्का कैदी शेख भोलाले ब्रह्मलुट मचाउने गरेका छन् । यतिखेर कारागारका मुख्य चौकीदार दिनेश सर्राफ छन् तर सर्राफ नामका लागि मात्रका चौकीदार हुन् । कारागारभित्र बिक्की अग्रवाल र शेख भोलाको रजाइ चल्ने गरेको छ । वीरगंज कारागारका जेलर श्रवण पोखरेल हुन्।
जेलर पोखरेलको बिशवासिलो बिक्की अग्रवाल र शेख भोला जस्तो अपराधीहरुको रजाइ चल्ने गरेको छ । कारागारको कमाइ जेल प्रशासन, जिल्ला प्रशासनदेखि गृह मन्त्रालयसम्म पुग्ने गरेको स्रोतले बताएको छ । पैसा नदिने कैदी बन्दीहरुमाथि चरम शोषण हुने गरेको छ । बिरामी पर्दासमेत उपचार गराउन अस्पताल जान चौकीदारलाई रकम दिनुपर्छ । कैदी बन्दीलाई सरकारले दिने बिदामा समेत भ्रष्टाचार हुने गरेको छ । चौकीदार र नाइकेको शोषणको विरोध गर्नेलाई गोलघरमा राखेर यातना दिने गरिन्छ जसको कारण कोही कसैले मुख खोल्दैनन् । कारागारमा बिक्की अग्रवाल र शेख भोलाको एक छत्र राज चल्दै आएको छ । रकम दिनेलाई भने रेष्टुरेन्टमा लगेर मोजमस्ती गराइन्छ । जेल प्रशासनको मिलोमतामा नै कारागारभित्र मदिरा, लागूऔषध पुर्याइन्छ । मोबाइल फोन प्रयोग गर्न दिइन्छ ।
वीरगंजस्थित बिर्तामा रहेको वीरगंज कारागारमा
केही दिन पहिला समाचार सम्प्रेषण गरेपछि वीरगंज कारागारका जेलर र नाईके शेख भोलाले पत्रकार बाट हाम्रो स्वादाता कृष्णा यादबलाई पैसा प्रलोभन दिनै गरेको रेकर्डिङ हामी संग सुरक्षित रहेको छ।
पत्रकारल कारागारको सत्य तथ्य भएको घटनाको समाचार लिखे पनि माथिल्लो हाकिमहरु संग नजदिको भएको हुनाले हामिलाई केही कार्यवाही नहुने हाम्रो रिपोर्ट यादबलाई फोन गरि शेख भोलाले भनेका छन। कारागराभित्र हुने अनियमितताको जिल्ला प्रशासन र जिल्ला प्रहरी पनि जानकार छन् तर कारबाई भने गरिंदैन ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

ब्रेकिंग न्यूज़ शिव कुमार रुगटालाई कोरोना सक्रमण नभएको अस्पतालले गरे पुष्टि

Next Post

राप्तीसोनारीका नदी, खोलाबाट नदीजन्य सामाग्री संकलन गर्न अनुमति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
Next Post

राप्तीसोनारीका नदी, खोलाबाट नदीजन्य सामाग्री संकलन गर्न अनुमति

नाकाबाट उद्दार गरिएकालाई क्वारेन्टाइनमा राखियो

कावासोतीमा दुईवटा स्कुटर एक आपसमा ठोकिँदा एक बालककोे मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:09 am6:09 pm +0545
Feels like: 24°C
Wind: 3km/h E
Humidity: 95%
Pressure: 1006.43mbar
UV index: 0
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?