ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्ज ४ मा राहत वितरणमा लफडा

News Desk by News Desk
१२:०२ मध्यान्ह, बैशाख ७, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

हेरौं भिडियो सहित

बाँके बैशाख ७ गते । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ४ मा राहत वितरण भद्रगोल भएको छ । वडा कार्यालय राहत वितरणमा एक्लौटी गर्दा आइतवार पीडितहरुले प्रदर्शन गरेका छन् । यसअघि उक्त वडामा पीडितहरुले तालाबन्दी गरेका थिए । मानवियता विपरीत वडा कार्यालयले आफन्त र चिनेजानेका तथा पहुँचका आधारमा राहत वितरण गरेको पीडितहरुको भनाइ छ । राहत नपाएकाहरुले आइतवार वडा कार्यालय घेराउ गरेर प्रदर्शन गरेका छन् ।

वडा कार्यालयले पक्षपात गरेपछि आफुहरु बाध्य भएर लकडाउन समेत उल्लंघन गर्नुपरेको पीडितहरुले बताए । वडाभित्रका मदताताहरुलाई पहिलो चरणमा राहत वितरण गरेको वडाले आइतवारदेखि घरभाडामा बस्दै आएका नागरिकहरुलाई राहत वितरणको तयारी गरेको थियो । आफ्नै वडाका स्थानीयबासीलाई राहत नदिएको राहत नपाएकाहरुले बताए । राहत वितरणका लागि सुरुमा पीडितहरुले फारम भर्नुपर्छ । वडा कार्यालयले उक्त फोरमको फोटोकपी वाफत समेत रकम असुलेको पीडितहरुले बताए । वडाले फोटोकपी गरेवाफत रु १० लिने गरेको छ । फारममा नागरिकताको फोटो कपी र घरमुलीको फोटो कपी अनिवार्य गरिएको छ ।

बसपार्कमा घरभाडामा बस्दै आएकी जाजरकोटकी लक्ष्मी शाहीले रुदै भनिन्, यो विपद्मा पनि सरकारले अनावश्यक सास्ती दिएको छ । यो विपद्मा मानवियता हेर्नु पर्ने हो, मान्छे भोकभोकै मर्ने वेला भइसक्यो नागरिकता खोजेर हुन्छ ? घरजाउ यातायात चल्दैन, बसेको ठाउँमा स्थानीय सरकारले राहत दिंदै सरकारले हामीलाई भोकभोकै मार्न खोजेको हो, उनले प्रश्न गरिन् । राहत वितरणमा पारदर्शीता नखोजिँदा वडा नम्बर ४ मा दैनिकजस्तो लफडा भइरहेको छ । सरकारले लकडाउन घोषणा गरेको २७ दिन पुगिसक्दा समेत लकडाउन कार्यान्वयन गराउने जनप्रतिनिधि त्यसको उल्लंघन गर्दै राहत वितरणमा उद्धत हुँदा त्यसले कोरोनाको जोखिम समेत बढाएको स्थानीयहरुको आरोप छ । तर वडा कार्यालय भने राहत वितरणलाई प्रभावकारी र पारदर्शीरुपमा वितरण भइरहेको दावी गरेका छन् ।

उनले सामाजिक दूरी कायम राखेर वितरण भइरहेको दावी समेत गरे । यो महाविप्दीमा सबैको सहकार्य र समन्वयबाटै पीडितहरुलाई राहत उपलब्ध गराउन उनले आव्हान गरेका छन् । यो राजनीतिक गर्ने बेला होइन् उनले आफ्नो बचाउ गर्दै भने, एकपटक तपाई आफै काम गरेर हेर्नुस् राहत वितरण कति गाहे छ । चुनौतिकाबीच पनि आफुले सकेसम्म राहत वितरणलाई प्रभावकारी गराएको दावी गरे ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

साहिब दरबारको अध्यक्ष राजेशमान सिंहको पहलमा वीरगंज महानगरपालिका भित्र रहेको सम्पूर्ण वडामा सेनटाईजर गर्दै

Next Post

विद्यार्थी र भाडामा बस्नेहरुलाई राहत

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

विद्यार्थी र भाडामा बस्नेहरुलाई राहत

नगरपालिकाले र गाउँपालिकाले खडा गरेको बिपद व्यवस्थापन कोषमा लुमन्तिको सहयोग

राप्तीसोनारी गाउँपालिकामा राहत वितरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?