ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

डेढ महिनामा सुदूरपश्चिममा १५ हजार बढीको परीक्षण

News Desk by News Desk
१२:३५ मध्यान्ह, बैशाख १७, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

धनगढी बैशाख १७ गते । कोरोना संक्रमण रोकथामका लागि डेढ महिना अवधिमा सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १५ हजार ७६३ व्यक्तिको परीक्षण गरिएको छ ।

पीसीआर प्रविधिबाट २ हजार ७७७ र आरडिटी विधिबाट १२ हजार ९८६ जनाको नमुना संकलन गरि परीक्षण गरिएको हो ।सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको कोरोना संक्रमणको अवस्था तथा परीक्षण, उपचार र स्वास्थ्य सामग्रीको अवस्थाबारेको विवरणमा उल्लेख भएअनुसार हालसम्म प्रदेशमा ५ जना कोरोना पोजेटिभ बिरामी फेला परेका थिए ।

जसमध्ये अघिल्लो सातासम्म ४ जना निको भइ घर फर्किसकेका छन भने १ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।१५ हजार ७६३ जनाको नमुना संकलन गरिएकोमा २ जनाको मात्र परीक्षण नतिजा आउन बाँकी रहेको छ ।

पीसीआर विधिबाट गरिएको नमुना संकलनको नतिजा आउन बाँकी रहेको हो । प्रदेशभरी आजसम्म आइसोलेसनमा रहेका शंकास्पद बिरामीहरुको संख्या ५ रहेको छ । धनगढीमा २, कैलालीको चौमाला स्वास्थ्य केन्द्रमा १ तथा अछाम र डडेलधुरा जिल्ला अस्पतालमा १/१ जना गरि ५ जना आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

ADVERTISEMENT
Tags: nepalgunjnepalgunjnewsडेढ महिनामा सुदूरपश्चिममा १५ हजार बढीको परीक्षण
Share150Tweet94SendShare
Previous Post

थप तीन जनामा देखियो कोरोना, संक्रमित ५७ पुगे

Next Post

ओलीले आत्मालोचना गर्ने, स्थायी कमीटिको बैठक बोलाइने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

ओलीले आत्मालोचना गर्ने, स्थायी कमीटिको बैठक बोलाइने

देशैभरीका बालबालिकालाई नियमित खोप लगाउन आजबाट सुरु

प्रधानमन्त्री पुगे संसद भवन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:09 am6:08 pm +0545
Feels like: 33°C
Wind: 10km/h S
Humidity: 72%
Pressure: 1007.79mbar
UV index: 9
TueWedThu
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?