ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोना संक्रमितको संख्या ३४ लाख पुग्यो, ११ लाख निको

News Desk by News Desk
४:३७ मध्यान्ह, बैशाख २०, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

काठमाडौ वैशाख २० गते ।
विश्वव्यापी महामारी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३४ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म ३४ लाख १५ हजार मानिस संक्रमित भएका अन्तराष्ट्रिय समाचार एजेन्सीले बताएका छन । अहिलेसम्म झण्डै २ लाख ४० हजारको ज्यान गएको छ भने १० लाख ८७ हजार निको भएर घर फर्किएका छन ।

कोरोनाले सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन । जहाँ ११ लाख ३१ हजार संक्रमित छन भने ६५ हजार ७ सय बढीको ज्यान गइसकेको छ । यस्तै इटालीमा २ लाख संक्रमित हुँदा २८ हजार मानिसको मृत्यु भएको छ । स्पेनमा २ लाख ३९ हजार संक्रमित हुँदा २४ हजार जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

बेलायतमा १ लाख ७७ हजार संक्रमित छन । २७ हजार मानिसको ज्यान गएको छ । फ्रान्समा १ लाख ६७ हजार मानिस संक्रमित हुँदा २४ हजारको मृत्यु भएको छ । यस्तै जर्मनीमा १ लाख ६४ हजार, रुसमा १ लाख २४ र टर्कीमा १ लाख २२ हजार र हजार मानिस संक्रमित रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । जर्मनीमा अहिलेसम्म ६ हजारको ज्यान जाँदा टर्कीमा ३ हजार र रुसमा १ हजार बढीको मृत्यु भएको छ ।

इरानमा ९४ हजार, ब्राजिलमा ८७ हजार र चीनमा ८२ हजार संक्रमित छन । ज्यान गुमाउनेमा इरानमा ६ हजार, ब्राजिलमा ६ हजार र चीनमा ४ हजार मानिस छन । दक्षिण एसियातर्फ भारतमा ३७ हजार संक्रमित हुँदा १२ सय २३ जनाको ज्यान गएको छ । पाकिस्तानमा १८ हजार संक्रमित हुँदा ४ सय १७ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ५९ जना संक्रमित हुँदा १६ जना उपचारपछि घर फर्किएका छन ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ADVERTISEMENT
Tags: Corona Virus
Share147Tweet92SendShare
Previous Post

आत्तिनु पर्दैन, सहजगता अपनाऊ ः वडाअध्यक्ष गुप्ता

Next Post

प्रधानमन्त्री र अध्यक्ष पद नछाड्ने ओलीको स्पष्टोक्ति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post

प्रधानमन्त्री र अध्यक्ष पद नछाड्ने ओलीको स्पष्टोक्ति

सेनाको गाडीको ठक्करबाट एकको मृत्य एक घाइते

सांसदसँग सम्वाद : स्वास्थ्य सामाग्रीको पहल गर्ने बाँकेका सांसदको प्रतिवद्धता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?