ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सांसदसँग सम्वाद : स्वास्थ्य सामाग्रीको पहल गर्ने बाँकेका सांसदको प्रतिवद्धता

जावेद अन्सारी by जावेद अन्सारी
८:४५ मध्यान्ह, बैशाख २०, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २० गते ।
बाँकेका सांसदहरुले कोरोना९कोभिड–१९०को स्वास्थ्य परिक्षणको दायरालाई बढाइनु पर्ने भन्दै आवश्यक स्वास्थ्य सामाग्रीको पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालगञ्जमा एक जनामा कोरोना संक्रमण देखिएपछि बाँकेका जनप्रतिनीधीहरुले तत्काल कोरोना परिक्षणको प्रक्रियालाई सहज र व्यापक बनाइनु पर्ने भन्दै आवश्यक सहजीकरणका लागि थप तत्परता देखाएका हुन् ।

विभिन्न राजनीतिक दलको समेत प्रतिनीधीत्व गर्ने सांसदहरुले कोरोना परिक्षणलाई प्रभावकारी बनाउन चाहीने आवश्यक स्वास्थ्य उपकरण÷सामाग्रीको उपलब्धताका लागि साझा पहलकदमी लिइने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । सम्वाद समूह बाँकेको पहलमा शनीबार गरिएको संघीय एवं प्रदेश सांसदहरुसँगको भिडीयो सम्वादमा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।

सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाइद्धारा सहजीकरण गरिएको अन्तरक्रियात्मक भिडीयो सम्वादमा कोरोना जोखीम न्यूनीकरणका लागि गर्नु पर्र्ने पहल र सतर्कता, सरोकार पक्षसँगको समन्वय र सहकार्य तथा जनप्रतिनीधीको अबको भूमिकामा केन्द्रीत रहेर अनलाईन भिडीयो कल गरिएको हो ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सांसदहरुले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकिरहेको गुनासो आइरहेका बेला उनीहरुले कोरोना परिक्षणलाई व्यापक र प्रभावकारी बनाउन आवश्यक स्वास्थ्य सामाग्रीका लागि स्वास्थ्य मन्त्रालय लगायतका निकायमा पहल गर्ने जनाएका हुन् । संक्रमित व्यक्तिको घरपरिवार, उनीसँग सम्पर्कमा आएका व्यक्ती तथा आउजाउ गर्ने स्थान र थप जोखीम क्षेत्रमा पनि स्वाव संकलन गरिनुपर्ने भन्दै उनीहरुले ¥यापीड टेष्टलाई बढाइनु पर्ने आवाज उठाएका छन् ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

आत्महत्या र रोकथामका उपायहरु


संघीय सांसद एवं पुर्व शहरी विकास मन्त्री मो इस्तियाक राईले काठमाडौंमा उपलव्ध सांसदहरु मीलेर पीसीआर जाँचका लागि किट, भिटीएम, पीपीई, एन ९५ मास्क लगायत अत्यावश्यक सामाग्री उपलव्धताका लागि पहल गर्ने बचनवद्धता व्यक्त गर्नु भयो । नेपालगञ्ज क्षेत्रको प्रतिनीधीत्व गर्नु हुने राइले नगर क्षेत्रलाई उच्च जोखीम घोषणा गरेर सरकारले प्रभावकारी परिक्षणको व्यवस्था मिलाउनु पर्ने माग गर्नु भयो ।

संघीय सांसद महेश्वर गहतराज९अथक०ले बाँकेमा कोरोनाको थप जोखीम बढ्न नदिन केन्द्र सरकारसँग हर सम्भव पहल गर्ने विश्वास दिलाउनु भयो । कोरोना संक्रमणले चिन्तीत तुल्याएपनि अनुशासीत भएर लकडाउनलाई प्रभावकारी बनाउनु पर्नेमा उहाँको जोड थियो ।

प्रदेश सांसद सुरेन्द्र हमालले कोरोना संक्रमणबाट जोगीन र जोगाउन सचेतनासँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको मनोवल बढाउने बातावरण बनाइनु पर्ने बताउनु भयो । भिडभाड बढी हुने स्थानमा स्यानी टाइजर टनेल निर्माण गर्नु पर्ने पनि उहाँको राय थियो ।

ADVERTISEMENT

प्रदेश सांसद आइपी खरेलले आपसी समन्वय र सहकार्यलाई बढाउने भन्दै तरकारी खाद्य, तरकारी लगायत अत्यावश्यक वस्तु आपुर्ती व्यवस्थापनलाई पनि ध्यान दिनु पर्ने बताउनु भयो । प्रदेश सांसद कृष्णा केसी९नमूना०ले कोरोना रोकथाम र नियन्त्रणका लागि जनशक्ति परिचालन र स्वास्थ्य सामाग्रीको उपलव्धतालाई ध्यान दिनु पर्ने आवश्यक्ता औल्याउन ुभयो ।

स्थानीय प्रशासन, स्थानीय सरकार र प्रदेशसरकारबीचको समन्वय र सहजीकरणमा पनि आफुले पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । सांसद मो याकुव अन्सारीले कोरोना जात, धर्म र क्षेत्र हेरेर लाग्ने नभई लापरवाहीले लाग्ने हुनाले अनुशासित हुन आह्वान गर्दै सामाजिक सदभाव सुदृढीकरणमा जुट्न पनि सबैमा अपील गर्नु भयो । सम्वाद समूह बाँकेले यसअघि सरकारी निकाय, स्थानीय सरकार प्रमुख, राजनीतिक दल लगायत सरोकार पक्षसँग आवश्यक सम्वाद गरिसकेको छ ।

Share148Tweet93SendShare
Previous Post

सेनाको गाडीको ठक्करबाट एकको मृत्य एक घाइते

Next Post

विश्वकै उत्कृष्ट ५ महिलामा नेपालकी रुना झा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
आत्महत्या र रोकथामका उपायहरु
विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

८:१० बिहान, भदौ २५, २०८१
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना
मुख्य समाचार

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

२:१९ मध्यान्ह, माघ २७, २०८०
मैले देख्न नसकेको विभेद
विचार/अन्तर्वार्ता

मैले देख्न नसकेको विभेद

९:१८ बिहान, पुस १३, २०८०
दुषित पुर्वाग्रही निर्णय !
मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

९:४० मध्यान्ह, मंसिर २८, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

१०:५० बिहान, मंसिर १, २०७९
नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने
विचार/अन्तर्वार्ता

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

१०:१० मध्यान्ह, जेष्ठ २४, २०७९
Next Post

विश्वकै उत्कृष्ट ५ महिलामा नेपालकी रुना झा

जेसिसको अनलाइन बैठक

कोरोना संक्रमित पुरुषको सम्पर्कमा आएकाहरुको थ्रोट स्वाबको रिपोर्ट आज आउने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?