ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुस्लिम समुदायको चाड ‘बक्राईद’ मनाइनुको साथै मन्त्री राईसँग कुबेरको खजानाको चर्चा

जावेद अन्सारी by जावेद अन्सारी
४:५६ बिहान, साउन २७, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी

बाँके साउन २७ गते । मुस्लिम समुदायको दोस्रो महान चाड ‘बक्राईद’ धुमधामसाथ मनाइएको छ । मुस्लिम समुदायको महान चार्ड बक्राईद स्थानिय ईदगाहामा विहान ८ बजे नमाज पढेर मनाइएको छ ।

यस क्षेत्रको नै ठुलो ईदगाहमा मुस्लिम समुदायका धर्मलम्बीहरुको करिब १० हजारभन्दा बढीको भीडले शान्त वातावरणमा बक्राईदको नमाज पढी मनाएपछि एकआपसमा अंकमाल गर्दै मनाइएको थियो ।

बाँके जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई केन्द्रिय स्तरको मन्त्री हुन सफल भएका सहरी विकास मन्त्री मो. इस्तियाक राई समय पुर्व ईदगाहामा पुगेर बक्राईदको नमाज पढेर मुस्लिम समुदायको दोस्रो महान चाड मनाउनु भएको छ ।
करिब १० मिनेटको नमाज पछि सहरी विकास मन्त्री राईले हजारौं जनासँग अंकमाल गर्दै बक्राईदको शुभकामना आदान प्रदान गर्नु भएको थियो ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

सहरी विकास मन्त्री राईले नेपालगन्जका जनतालाई धेरै नै आश्वासन दिने र सबै एकपछि एक गर्दै पुरा भएको कारण चर्चित हुनुको साथै मन्त्री राईसँग कुबेरको खजाना भएको समेत अहिले चर्चा चल्न थालेको पनि छ । यस विषयमा मन्त्री राई भन्नुहुन्छ–‘म जे बोल्छु त्यो पुरा हुन्छ अनि मलाई खुशी लाग्छ । नेपालगन्जका जनताको लागि बोलेका कुरा भगवानको कृपाले अहिलेसम्म पुरा भएकै नै छ । नेपालगन्जका जनताका चाहना पुरा गर्नु नै मेरो प्रमुख लक्ष्य पनि हो । ’

धर्मको नाममा राजनीति गर्नु हुँदैन भनी अभिव्यक्ति दिने गरेका सहरी बिकास मन्त्री राईले ईदगाहामा कुरा गर्दै भन्नु भयो मेरो लागि सबै धर्म एक समान तथा सबै धर्मका मन्दिर, मस्जिद, गुरुद्वारा, बृद्ध धर्मको गुम्बा र चर्च लगायतको विकास हो भन्ने चाहना व्यक्त गर्नु भयो ।
बाँके जिल्लाको संघिय, प्रदेश र स्थानिय सरकारको सबैभन्दा कान्छो अर्थात उमेरमा सबैभन्दा सानो भएपनि सबैभन्दा चर्चित हुन पुगेका सहरी विकास मन्त्री राईलाई चर्चित हुनुको कारणबारे बुझ्दा उहाँ भन्नुहुन्छ–‘मलाई सबै वर्गको माया प्राप्त छ । सबै वर्गको मायाले गर्दा म यहाँसम्म पुगेका हो ।’

बाँके जिल्लामा यो भन्दा पहिला थुप्रा नेताहरु मन्त्रीदेखि प्रधानमन्त्री भएपनि सहरी विकास मन्त्री राईको स्थानिय जिल्लाबासीसँगको लगाव र विकास प्रेमी भएका कारण पनि अहिले सबै भन्दा बढी चर्चित र राम्रो स्वभावको मन्त्रीको रुपमा चर्चित हुन पुगेको अधिकांशले बताउने गरेका छन् ।

ADVERTISEMENT

मुस्लिम समुदायको दोस्रो महान चाड ‘बक्राईद’ मा खसी कुर्बानी दिने चलन अनुसार कुर्बानी दिएपछि तिन भागमा बिभाजित गर्नु पर्ने तथा एक भाग गरिबलाई र एक भाग आफ्ना इष्टमित्र तथा एक भाग आफ्नो घरमा राख्नु पर्ने परम्परा छ । बक्राईद तिन दिनसम्म मनाउने चलन अनुसार सहरी विकास मन्त्री राई तिन दिनसम्म बक्राईदको चाड स्थानिय जनताको माझमा रही मनाउने बताइएको छ ।

मुस्लिम समुदायको दोस्रो महान चाड ‘बक्राईद’ मा सहरी विकास मन्त्री राईले नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल सम्सेर राणा, प्रहरी प्रमुख विरबहादुर वली, सहायक प्रमुख जिल्ला अधिकारी लगायत सबैसँग अंकमाल गर्दै बक्राईदको शुभकामना आदान प्रदान गरेका थिए ।

मुस्लिम समुदायको दोस्रो महान चाड ‘बक्राईद’ मा नेपाल सरकारले सार्वजनिक विदा नदिएको अधिकांशले दुःख व्यक्त गर्दै सबै धर्मको महान चाडमा विदा दिनु पर्ने माग राख्दै प्रदेश नं. ५ को सरकारले प्रदेशमा विदा दिएको कारण प्रदेश नं. ५ का मुख्य मन्त्रीलाई धन्यवाद समेत दिएका थिए ।

मुस्लिम समुदायको दोस्रो महान चाड ‘बक्राईद’ मा जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् एसपी विरबहादुर वलीले कडा निर्देशन दिनुका बावजुद सुरक्षाको दृष्टिकोणले आफै नै ईदगाहा वरपर खटिएका पनि देखिन्थे ।

Share150Tweet94SendShare
Previous Post

धार्मिक सद्भाव समिती, ओमकार परिवारद्वारा काँवरिया र्‍यालीलाई सम्मान

Next Post

म्वोझी चौकबाट मोटर साइकल चोरी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

म्वोझी चौकबाट मोटर साइकल चोरी

राजधानीमा औषधी खरिद गर्दा पचास प्रतिशत छुट, तर बाँकेमा दस प्रतिशतमै विराेध किन ?

छाडा गाईको संरक्षण र व्यवस्थापनका लागि समिति गठन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?