ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सीमाबाट सयौं नेपाली भित्रीदै

जावेद अन्सारी by जावेद अन्सारी
४:५९ मध्यान्ह, बैशाख ३१, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

फाइल फोटो

बाँके बैशाख ३१ गते ।
कोरोना (कोभिड–१९) संक्रमणको सन्त्रास बढीरहेका बेला भारतबाट नेपाल आउनेहरु पनि हवात्तै बढेका छन् । संक्रमण भित्रीन र फैलिन नदिन नेपाल सरकारले लकडाउन जारी राखेपनि पछिल्लो चरण भारतले नेपालीहरुलाई सीमासम्म पुुग्ने बातावरण बनाई दिएपछि दिनहु सीमा नाकाबाट भित्रीरहेका छन् ।

पछिल्लो दुई दिन श्रावस्ती र बहराइचमा रहेका नेपालीहरु नरैनापुर र डुडुुवा नाकाबाट प्रवेश गरेका छन् । स्थानीय प्रशासनले आउन खोज्नेहरुलाई नरोक्ने जनाएछि उनीहरुलाई नजीकका क्वारेन्टाइनमा व्यवस्थापन गरिएको छ । मंगलबार र बुधबार गरेर भारतबाट तीन सय ५० जना नेपाल भित्रीएका छन् ।

अझैं भित्रीने क्रम जारी छ । मुम्वई लगायत विभिन्न स्थानबाट आएकाहरु मध्य अधिकांस यस अघि क्वारेन्टाइनमा नबसेको पाइएको छ । नेपाल प्रवेश गरेकाहरुलाई विभिन्न विद्यालयमा राखीएको छ । उनीहरुको व्यवस्थापनदेखि परिक्षण सम्मको काम गर्न चुनौती भइरहेको नरैनापुर गाउापालिका प्रमुुख मो इस्तियाक अहमद शाहले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

भारतमा रेल चलपेछि नेपालीहरु सहजै सीमासम्म पुग्ने गरेका छन् । नेपाल आएकाहरुको बेलैमा उचित व्यवस्थापन नगरिए थप जोखीम निम्तीने सम्भावना कायमै छ । बाँकेसँग जोडीएको बहराईच र श्रावस्तीमा मात्र ३ सय बढी नेपालीहरु अझैं क्वारेन्टाइनमा रहेको अनमान गरिएको छ । यस्तै बाँकेका विभिन्न क्वारेन्टाइनमा डेढसय बढी भारतीयहरु छन् ।

नेपाल र भारत सरकारले डेढ महिना अघि देखि नै लकडाउन गरेपनि भारतका विभिन्न स्थानबाट नेपाल आउने क्रम नरोकीएपछि यस अघि अधिकांसलाई उद्धार गरेर क्वारेन्टाइनमा राखीएको थियो । तर पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण देखीएपछि सीमावर्ती क्षेत्रबाट प्रवेश गर्न दिइएको थिएन तथापी जवरजस्ती नेपाल आउन खोज्नेहरुको संख्या सीमामा बढ्को थियो ।

भारत र नेपाल सरकारको भद्र सहमतीअनुसार ‘जो जहाँ छन् त्यहीं व्यवस्थापन गर्ने’ भनीएपनि भारतका विभिन्न स्थानबाट सयौं कीमी हिडेर नेपालीहरु सीमामा पुगेर अलपत्र भएका छन् ।

ADVERTISEMENT

बुटवदेखि महाकालीसम्मको सीमाका विभिन्न स्थानमा पाच हजार नेपालीहरु वेजोग अवस्थामा रहेको पाइएको छ । सीमामा आइपुगेकाहरु मध्ये अधिकांस सडक, दशगजामै अलपत्र छन् भने कतीपय वगंैचा र विद्यालयमा वसीरहेका छन् ।

अलपत्र नेपालीहरु भन्छन् – सरकारले भनेको हामी मान्छौं तर विचल्ली नपारियोस् । सीमामा अलपत्र परेकाहरुको उद्धार र व्यवस्थापनका लागि सहजीकरण गर्दै आएको सम्वाद समूहले सीमामा अलपत्र परेकाहरुलाई क्वारेन्टाइनमा ल्याइनुपर्ने लगायतका सवालमा सम्वद्ध पक्षको ध्यानाकषर्ण गराउँदै आएको छ ।

Tags: nepalgunjnepalgunjnewsसीमाबाट सयौं नेपाली भित्रीदै
Share150Tweet94SendShare
Previous Post

खोलामा एम्बुलेन्स खस्यो

Next Post

भूमि मन्त्री अर्यालको राजीनामा माग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
Next Post

भूमि मन्त्री अर्यालको राजीनामा माग

वीरगञ्जको नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित फरार

सुरक्षित रहेर रिपोर्टिङ गर्न महासंघ बाँकेको आग्रह

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:09 am6:09 pm +0545
Feels like: 24°C
Wind: 6km/h SE
Humidity: 95%
Pressure: 1006.43mbar
UV index: 0
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?