ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सङ्क्रमित जिल्लाबाट आएको ट्रक युवाद्वारा नियन्त्रण

जावेद अन्सारी by जावेद अन्सारी
२:२६ मध्यान्ह, जेष्ठ ४, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

दाङ जेठ ४ गते ।
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि परिचालित युवाहरुले कपिलवस्तु जिल्लाबाट बाख्रा ओसारपसार कार्यमा संलग्न एक ट्रकलाई नियन्त्रणमा लिएका छन् ।


कोरोना नियन्त्रण तथा रोकथाम क्रममा कोरोनाको संक्रमणले सिल गरेको कपिलवस्तु जिल्लाबाट ट्रक गढवा गाउँपालिकाको वडा नम्बर ४ बाट नम्बर ना ६ ख ६६४२ नम्बर को ट्रक राति ७:१५ बजे बाख्रा बोकेर हिँडेको खबर पाएपछि बाख्रा लोड गरेको ट्रकलाई गढवा गाउँपालिका वडा नम्बर २,जेठान गाउँबाट नियन्त्रणमा लिएको गढवा गाउँपालिका स्तरीय कोरोना नियन्त्रण यातायात व्यवस्थापन समितिका संयोजक रोशन धितालले बताए ।


गढवा गाउँपालिका स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण मुल समितिका उपसंयोजक सुनिल चौधरीको नेतृत्वमा निर्मल रावत, नसिम अहमद, सन्दिप अधिकारी, रोशन धिताल र बिराज गैरे सहित गएको युवाको टोलीले ट्रक नियन्त्रण लिएको थियो ।


अवैध रुपमा संक्रमित जिल्लाबाट स्थानीयलाई त्रसित पार्दै बाख्रा ओसारपसार कार्यमा संलग्न भएको खबर पाएपछि पिछा गर्दा बाख्रा लोड गरिएको ट्रकलाई नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय गढवालाई बुझाएको समितिका सदस्य सन्दीप अधिकारिले बताए ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

अधिकारिले गाडी चालकसँग पास माग्दा दर्ता चलानी नम्बर केही उल्लेख नम्बर भएको बैशाख १४ गते उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको दाङ काठमाडौ खाद्यान्न ढुवानी प्रयोजनको लागि आवागमन सहजताको लागि अनुरोध गरिएको पत्र रहेको उल्लेख गर्दै पत्रको दुरुपयोग गरेकोले नियन्त्रणमा लिइ ईलाका प्रहरी गढवालाई बुझाएका छन् ।


यसरी मन्त्रालयको पासको दुरुपयोग गर्दै बाख्रा ओसारपसारमा संलग्न सो ट्रकलाई लकडाउन अवधी भरी ईलाका प्रहरी को नियन्त्रणमै राखिने र लकडाउन खुकुलो भएको अवस्थामा सम्बन्धित ट्रकवालालाई सम्पर्क गरी थप प्रक्रिया अगाडि बढाइने ईलाका प्रहरी कार्यलय गढवाका कार्यलय प्रमुख भरत सिंह राठौरले बताए ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

भारतमा कोरोना संक्रमीत एक लाख नजिक

Next Post

३० हजार पिसिआर टेस्टिङ किट भारतले नेपाललाई दियो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
Next Post

३० हजार पिसिआर टेस्टिङ किट भारतले नेपाललाई दियो

जनताको पीडा बुझ्ने हृदय यो सरकार सङ्ग छैन तसर्थ जनताले सरकार भएको अनुभूति गरेका छैनन् ः देउवा

क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?