ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बाँके प्रशासनद्वारा नरैनापुर सील

जावेद अन्सारी by जावेद अन्सारी
९:१५ मध्यान्ह, जेष्ठ ५, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके जेठ ५ गते ।
सोमबार ४७ जना नयाँ कोरोना सङ्क्रमित भेटिएको बाँकेको नरैनापुर गाउँपालिका सील गरिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले राप्ती पुलदेखिनै सिल गरिएको भन्दै लकडाउनको पालना गरि घरबाहिर ननिस्कन आग्रह गर्नुभयो । बाँकेमा कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ । कुल संक्रमितको संख्या मृतक सहित ८१ भएको छ । नरैनापुरमा मात्रै एकजनाको मृत्यु भएको छ भने ५५ जना संक्रमित भएका छन् ।

सोमबार भेरी अस्पतालको प्रयोगशालामा परिक्षणमा ४६ पुरुष र एक महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नरैनापुरमा क्वारेन्टाइनमा बसेका २६३ जनाको स्वाब संकलन गरि भेरिमा परिक्षण हुदैछ । ती मध्य केहिको परिक्षण जारी छ । आईतबार क्वारेन्टाईनमा निधन भएका २५ बर्षिय युवामा समेतकोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण भएको पुष्टि भएपछि युवाको राप्ती नदि किनारमा अन्येष्टि गरिएको छ ।

यसैबीच नरैनापुर क्षेत्रमा सोमबार जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, भेरी अस्पताल सहित सुरक्षा निकायको टोली पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार टोलीले नरैनापुरको अवस्थाको बारेमा जानकारी लिएको छ । नरैनापुरमा रहेका सामुदायिक विद्यालय र मदरसामा गरि सातसय बढिलाई क्वारेन्टाईनमा राखिएको छ ।

नरैनापुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आईसुलेसन अस्पतालको रुपमा प्रयोग गरि सोमबार भेटिएका सबै संक्रमितलाई त्यही राख्ने तयारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार नेपालगञ्जमा रहका निजी अस्पतालले ५० प्रतिशत बेड उपलब्ध गराउने सहमति जनाएका छन् ।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग


बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले राप्तीपुलदेखि नै नरैनापुर गाउँपालिका पूर्णरुपमा सिल गरिएको जानकारी दिनभयो । नरैनापुरमा सोमबार भेटिएका नयाँ संक्रमितको उपचारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रलाई आईसोलेसन अस्पतालको रुपमा तोकिएको जानकारी दिदै सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले नेपालगञ्जमा रहेका निजी अस्पतालले बेडको सहयोग गरिरहेको जानकारी दिनुभयो ।

प्रशासनले लकडाउनको पूर्ण पालना गर्न आम नागरिकलाई अनुरोध गर्दै आ–आफ्नो घरबाट बाहिर ननिस्कन आग्रह समेत गरेको छ । तर स्थानीय बासिन्दाले विद्युत नभएको ठाउँमा आईसोलेसन अस्पताल संचालन कसरी हुन्छ भनेर प्रश्न उठाएका छन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

संक्रमित को संख्या बढ्दै जाँदा ब्यबस्थापन मा तयारी पुरा छैन

Next Post

बाँकेको नरैनापुरमा थप १२ जना संक्रमीत थपिए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
Next Post

बाँकेको नरैनापुरमा थप १२ जना संक्रमीत थपिए

क्रीमसन अस्पताल पुर्ण रुपमा सिल

कल्पु धर्मशालामा क्वारेन्टाइन राख्न नदिन चर्को बिरोध

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?