ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

राप्तीसोनारीबाट ४६ जनाको स्वाब संकलन

जावेद अन्सारी by जावेद अन्सारी
९:२२ मध्यान्ह, जेष्ठ ८, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके जेठ ८ गते ।
भारतबाट फर्केर बाँकेको राप्तीसोनारी गाउँपालिकाको क्वारेन्टाइनमा बसिरहेका ब्यक्तीको कोरोना परिक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको छ । छिमेकी गाउँपालिका नरैनापुरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि उच्च जोखिममा रहेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ स्थित नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय सर्रीमा बसिरहेका ब्यक्ती, जनप्रतिनिधी र प्रहरी समेत गरी ४६ जनाको बिहीबार स्वाब संकलन गरिएको हो ।


राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामलखन थारुले भारतबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका सहित ४६ जनाको स्वाब संकलन भएको जानकारी दिनुभयो । कोरोना भाइरसको जोखिममा रहेका कारण वडाअध्यक्ष थारु पाँच दिनदेखी क्वारेन्टाइनमा बस्दै आउनु भएको छ । उहाँसहित नेपाल प्रहरीका सहायक निरीक्षकको पनि स्वाब संकलन गरिएको छ । नेरा माध्यामिक बिद्यालय सर्रीको क्वारेन्टाइनमा बिहीबार बेलुकासम्मको तथ्यांक अनुसार कुल ७३ जना बसिरहेका छन् ।

बाँकी ब्यक्तिको क्वारेन्टाइन बसाई पाँचदिन पुगेपछि स्वाब संकलन गरिने वडअध्यक्ष थारुले बताउनु भएको छ । ‘भारतबाट फर्किने क्रम जारी छ, अझै हाम्रो वडाका मानिसहरु महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका छन्,’ उहाँले भन्नुभयो ‘नरैनापुरमा कोरोना संक्रमण फैलिएपछि हाम्रो वडाका जनता त्रसित भइरहेका छन् ।’

नरैनापुरमा केहीदिन अघि भारतको मुम्बईबाट फर्केका २४ बर्षिय युवकको मृत्यु भएको थियो । युवकसँगै गत बैशाख ३० गते नेपाल प्रवेश गरेका ब्यक्ती राप्तीसोनारीको क्वारेन्टाइनमा पनि रहेकाले जोखिम बढेको हो । भारतबाट संक्रमित युवकसँगै प्रवेश भएर आएकाले राप्तीसोनारीको क्वारेन्टाइनमा बसेका ब्यक्तीको पनि स्वाब परिक्षण गर्न जरुरी भएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनु भयो ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

नरैनापुरमा कोरोना संक्रमण फैलिएपछि राप्तीसोनारी गाउँपालिकाको विभिन्न नाकामा उच्च सर्तकता अपनाइएको उहाँको भनाई छ । ‘छिमेकी गाउँपालिका नरैनापुरमा धेरै ब्यक्तीमा कोरोना संक्रमण देखा परिसकेपछि हाम्रो गाउँपालिका पनि उच्च जोखिममा छ,’ उहाँले भन्नुभयो ‘नरैनापुरसँग जोडिएका वडा र नाकामा विशेष निगरानी बढाएका छौं ।’

राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विष्णुप्रसाद चुडालीले भारतबाट फर्केका ब्यक्तीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्य परिक्षण गरिने बताउनु भएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

बाँकेमा थप दुईजना थपिए, संक्रमित ४५७ पुगे

Next Post

बाँकेमा संक्रमितको उपचारमा खटिएकी नर्समा कोरोना पुष्टि

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
Next Post

बाँकेमा संक्रमितको उपचारमा खटिएकी नर्समा कोरोना पुष्टि

प्रदेश ५ को नीति तथा कार्यकम जेठ १० मा

कोरोनालाई जितेर आज खजुरा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना घर फर्किंदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?