ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

क्वारेन्टिनमा बसेकालाई दिन काट्नै मुस्किल

जावेद अन्सारी by जावेद अन्सारी
१२:०८ मध्यान्ह, जेष्ठ १७, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

दाङ जेठ १७ गते ।
भारत काम गर्न गएका उनी क्वारेन्टाइनमा बसे। त्यहाँ वस्दा कोरोना जाँच गरियो। रिपोर्ट पोजेटिभ आयो। अनी कोरोना विशेष अस्पताल बेल्झुण्डी दाङ लगियो। आइसोलेसनमा भर्ना भएको दुई दिन भयो। तर, यो दुई दिनको समय विताउन उनलाई निकै सकस भयो।

हातमा मोवाईल छोपेर मात्रै के गर्नु रु वाईफाईको सिंगल भेटिदैन्। कहाँ के भैरहेको छ भन्ने बारेमा पनि थाहा छैन्। यहाँ आउनु अघी उनलाई धेरै क्वारेन्टाइन र आइसोलेसनमा फ्रि वाई फाईको सुविधा छ भन्ने थाहा थियो। तर, अहिले आफु नै बसेको आइसोलेसनमा वाईफाई सुविधा छैन्।‘

दिन विताउन गाह्रो भयो। वाईफाई छ भन्ने सुनेका छौं तर, सिंगल टिप्दैन्’उनले गुनासो गर्दै भने–‘नेट भएको भए अरुका कुरा पढेर, हेरेर भएपनि मन बुझाउन सकिन्थ्यो। त्यो पनि भएन्।’ आइसोलेसनमा बसेर कोरोना जीतेकाहरुको कथा पढ्नै पाएका छैनन्।

नेट भएको भए कोरोना भाइरस जीतेर घर फर्किएकाहरुको कथा पढ्न पाईन्थ्यो। त्यो पनि नहुदा दिक्क लागेको आइसोलेसनमा भर्ना कएकी किशोरीले बताइन्। ‘घरी पिर लाग्छ। साथीहरुको कुरा सुन्छु। केही हौसला जाग्छ।

सम्बन्धित समाचार

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

तर, यहाँ मन सम्हाल्न गाह्रो भएको छ’उनले भनिन्–‘वाईफाई नहुदा दिन विताउन धेरै असजिलो हुदो रहेछ।’ मोवाइलमा डाटा लिदा पैसा धेरै सकिसकेको छ। पैसा हालिदिने सुविधा पनि छैन्। आइसोलेसनमा वाईफाईको व्यवस्था गर्न माग गरिएको छ। यता कोरोना बिशेष अस्पतालमा नेटको सुविधा भएपनि राम्रो संग काम नगर्दा समस्या उत्पन्न भएको अस्पताल प्रशासनले बताएको छ।‘एडिएसएलको नेट छ।

तर, सबै ठाउँ टिप्दैन्। तीन तल्लाको भवन छ। सबै ठाउँ न टिप्दा समस्या परेको हो’कोरोना विशेष अस्पतालमा खटिएका स्वास्थ्यकर्मी द्रोण ओलीले भने–‘यस बिषयमा सबै ठाउँ कुरा भएको छ। नेपाल टेलिकम, जिल्ला प्रशासन, तुलसीपुर उपमहानगरपालिका सबै ठाउँ समस्या पुगेको छ। तर, प्राविधिक कठिनाइले गर्दा नेटको सुविधा प्रयाप्त छैन्।’

नेटको व्यवस्थापनको लागी विकल्पहरुको खोजी भने जारी रहेको उनले बताए।‘लौ न यहाँ नेटको सुविधा पुर्‍याउन अरु के विल्प छन्, खोजौं। हामी जोड्न तयार छौं’ओलीले भने–‘आर्थिक समस्या होइन, प्राविधिक कठिनाई छ।

ADVERTISEMENT

यो कठिनाइमा पनि कसैले सुविधा दिन सक्छ भने हामी जोड्न तयार छौं।’ कोरोना बिशेष अस्पतालमा अहिले ३७ जना संक्रमितको उपचार भैरहेको छ। ८ जना बिरामी डिस्चार्ज भएर घर फर्किएका छन्।

Share149Tweet93SendShare
Previous Post

दैलेखमा थप १४ जनामा कोरोना भाइरस

Next Post

डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
Next Post

डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा

अव जमुनाह नाकाबाट मात्रै नेपाली भित्र्याइने

रोल्पामा चट्याङले लागेर दुईको मृत्यु, एक घाइते

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:09 am6:08 pm +0545
Feels like: 25°C
Wind: 5km/h NW
Humidity: 91%
Pressure: 1009.14mbar
UV index: 0
TueWedThu
32°C / 23°C
32°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?