ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

खजुराको जनता दुग्धद्धारा क्वारेन्टिनमा पुगेर दहि वितरण

जावेद अन्सारी by जावेद अन्सारी
२:३७ मध्यान्ह, जेष्ठ १९, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके जेठ १९ गते ।
अहिले देश संकटमा छ यस्तो बेला एकले अर्को लाई सहयोग गर्नु नै सबै भन्दा ठूलो मानवताको धर्म हो भन्ने सोचेर जनता दुग्ध उत्पादक सहकारी सस्था खजुराले क्वारेन्टिनमा बसेकाहरुलाई विहान दहि वितरण गरेको छ ।

खजुरा गाउँपालिका वडा नम्बर ३, ४ र ८ मा रहेका क्वारेन्टिनमा व्यवस्थापन गरिएकाहरु र व्यवस्थापन समिति, स्वयम सेवकहरुलाई सस्थाले प्रतिव्यक्ति १ पाउ पुग्ने गरि दहि वितरण गरेको सस्थाका व्यवस्थापक गौरब सापकोटाले जानकारी दिएका छन् ।

वडा नम्बर ४ मा ४ सय प्याकेट, ३ नम्बरको घिया मनकामना र ८ नम्बर वडाको रनियापुरमा ८० प्याकेट दहि उपलव्ध गराइएको व्यवस्थापक सापकोटाले बताएका छन । विहान वडा नम्बर ४ का चारवटै क्वारेन्टिनबाट वितरण सुरु गरेको दुग्ध सहकारीले सम्बन्धित वडा अध्यक्ष, क्वारेन्टिन व्यवस्थापन समितिका संयोजक तथा सदस्यहरुलाई हस्तान्तरण गर्दै वितरण गरेको थियो ।

दुग्ध उत्पादक सहकारी सस्थाले यसरी क्वारेन्टिनमै पुगेर दहि वितरण गर्दा क्वारेन्टिनमा बस्ने र व्यवस्थापन मिलाउनेलाई हौसला मिलेको वडा नम्बर चारका अध्यक्ष तिलकविर सुनारले बताएका छन । वडाध्यक्ष सुनारले आफ्नो वडाका जनतालाई सकेजति सुविधा दिने गरेको बताए ।

सम्बन्धित समाचार

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

नेपालगन्ज उपमहानगरको निर्णय : वैशाख ७ देखि भर्ना खुल्ने, १५ देखि कक्षा सुरु

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

वडाध्यक्ष सुनार भन्छन,’चार वडा क्वारेन्टिन रहेको वडामा ३७० बढि भारत बाट आएका दाजुभाई दिदिबहिनीहरु हुनुहुन्छ, उहाँहरुकैलागी उचित व्यवस्थापन गर्न हामि दिनरात नभनि खटिरहेका छौ ।’ जनता दुग्ध उत्पादक सहकारीलाई निशुल्क दहि उपलव्ध गराएको भन्दै धन्यबाद ज्ञापन गरेका थिए ।

सहकारीले यस अघि पनि कोरोना भाइरस ९कोभिड १९० बाट पिडित बनेका खजुराका स्थानियहरुलाई राहत उपलव्ध गराउन गाउँपालिकालाई ५६ हजार १ सय रुपैया सहयोग गरिसकेको छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

बाँके दुर्घटना ः ११ जनाको नाम खुल्यो

Next Post

बाँकेमा पिसिआर र आरडिटी जाँचको तिब्रता दिन जनशक्ति तयार गरिँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ
अपराध

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

२:१९ बिहान, बैशाख ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
शिक्षा/स्वास्थ्य

नेपालगन्ज उपमहानगरको निर्णय : वैशाख ७ देखि भर्ना खुल्ने, १५ देखि कक्षा सुरु

२:४९ बिहान, बैशाख ६, २०८३
अपराध

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

२:३६ बिहान, बैशाख ६, २०८३
राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा
मुख्य समाचार

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

११:०२ मध्यान्ह, बैशाख ३, २०८३
चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण
मुख्य समाचार

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

५:३१ बिहान, बैशाख ३, २०८३
राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित
मुख्य समाचार

राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा

११:५० मध्यान्ह, बैशाख २, २०८३
नेपालगन्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने
शिक्षा/स्वास्थ्य

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

१:४७ बिहान, बैशाख २, २०८३
Next Post

बाँकेमा पिसिआर र आरडिटी जाँचको तिब्रता दिन जनशक्ति तयार गरिँदै

आज २२६ जना कोरोना संक्रमीत थपिए, बाँकेमा ७

दुर्घटनामा परेका सबैको कोरोना रिपोर्ट नेगेटिभ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?