ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्जमा ब्रहमा कुमारी ईश्वरीय बिश्व विद्यालयमा भएको प्रवचन कार्यक्रममा आमाको महिमा बारे चर्चा

जावेद अन्सारी by जावेद अन्सारी
३:२३ मध्यान्ह, साउन ३२, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

खोजखबर संवाददाता

बाँके साउन ३२ गते । आज नेपालगंजमा आमाको महिमा बारे चर्चा गरीएको छ । आमा स्मृति मंचको आयोजनामा आज नेपालगंज स्थित ब्रहमा कुमारी ईश्वरीय बिश्व विद्यालयमा भएको प्रवचन कार्यक्रममा आमाको महिमा बारे चर्चा गरीएको हो । कार्यक्रममा ब्रहमा कुुमारी ईश्वरीय विश्व बिद्यालय नेपालका उपाध्यक्ष दुुर्गा दिदि ,आर्ट अफ लिभिङका प्रशिक्ष्ँक काब्य लम्साल र हिन्दुु स्वयंम सेवक संघका प्रमुुख प्रचारक एंव राष्ट्रिय शारिरीक प्रशिक्ष्ँक बिकल दाहालले आमाको बिषयमा प्रवचन दिनुु भएको थियो । आमा स्मृति मंचका अध्यक्ष तथा प्रदेश नम्बर ५ का सांसद कृष्णा केसी नमुुनाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने सहभागिहरुले आमाको सम्झनामा सुुरु भएको सामाजिक कामको प्रशंशा गरेका थिए । अध्यक्ष केसीले यो अभियान बांकेमा मात्र नभई देशैभरी पुुराउने उदेश्य रहेको बताउनुुभयो । सामाजिक काममा भएको यो एकतालाई अझै बलियो बनाउदै कोष खडा गरेर सामाजिक काम गर्ने बताउनुुभयो ।

कार्यक्रममा बांकेको खजुुरा गाउंपालिकाका उपाध्यक्ष एकमाया बिक, आमा स्मृति मंचका सल्लाहाकार खेम कुुमारी न्यौपाने ,नेपाल घरेलुु तथा साना उद्योग महासंघ नेपालगंज उपमहानगरपालिकाका महिला समिति अध्यक्ष मिना सुुवेदी ,बाल रोग बिशेषज्ञ डाक्टर रोमा बोहोरा,भेरी अस्पतालका प्रमुुख अस्पताल नर्सिङ प्रशासक दुुर्गालक्ष्मी श्रेष्ठ ,नेकपा प्रदेश सदस्य तथा बांके महिला ईन्चार्ज शान्ति ढकाल,अनेम संघका केन्द्रीय सदस्य बिम्मी पन्थी लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागि चेलीहरुले तिजको दर खाएर रमाईलो पनि गरेका छन । आमा नहुुदा माईतिमा नरमाईलो हुुने भएकाले आज सामुुहिक रुपमा आमालाई प्राथना गर्दे कार्यक्रम गरेका हुुन । यो कार्यक्रमले आफुु जस्तै अरु छोरीहरु पनि आमाको मायाबाट टाढा छन भन्ने भाव झल्कने आमा स्मृति मंचका सचिव साबित्री गिरीले बताउनुुभयो । उहाले सस्थाले भरखरै पहिलो कार्यक्रम संचालन गरेको र आगामि दिनमा आमामो सम्झनामा संस्करण किताब निकाल्नुुका साथै अनाथ बालबालिकालाई सहयोग गर्ने ,हिंसा पिडित महिलालाई सयोग गर्ने ,आमाको बिषयमा रचना सुुन्ने र सुुनाउने लगायतका थुुप्रै कार्यक्रम गर्ने योजना रहेको बताउनुुभयो । आमाको सम्झनामा गर्न लागिएको यो काम नेपालमै नयां हो । यसमा सबै क्षेत्रमा काम गर्ने महिला समेटिएकाले योजना बनाउन सजिलो भएको मंचले बताएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

१३ बुंदे घाेषणा पत्र जारी गर्दै युवा नीति र कार्यक्रमको दीगोपनाको लागि युवा तथा सञ्चार बिषयक प्रदेश स्तरीय संवाद कार्यक्रम सम्पन्न

Next Post

राप्रपा सम्वद्ध राष्ट्रिय उद्योग ब्यापार संगठन बाँकेको भेला

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
Next Post

राप्रपा सम्वद्ध राष्ट्रिय उद्योग ब्यापार संगठन बाँकेको भेला

खजुरामा बालबालिकालाई फुटवल प्रशिक्षण दिन शुरु

पुस्तक तथा स्टेसनरि व्यव्सायी संघ बाँकेको रक्तदान कार्यक्रम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?