ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

१३ बुंदे घाेषणा पत्र जारी गर्दै युवा नीति र कार्यक्रमको दीगोपनाको लागि युवा तथा सञ्चार बिषयक प्रदेश स्तरीय संवाद कार्यक्रम सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
२:१४ मध्यान्ह, साउन ३२, २०७६
379
सेयर
379
VIEWS
ShareTweetSendShare

लक्ष्मि तिमिल्सेना

बुटवल साउन ३२ गते। १३ बुंदे घाेषणा पत्र जारी गर्दै युवा नीति र कार्यक्रमको दीगोपनाको लागि युवा तथा सञ्चार बिषयक प्रदेश स्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ ।
समापन कार्यक्रममा बाेल्दै राष्ट्रिय युवा परिषद्का संस्थापक कार्यकारी उपाध्यक्ष माधब ढुङ्गेलले नेपाली युवालाई सबल, प्रतिस्पर्धी र अात्मनिर्भर बनाउदै राज्यका हरेक अंगमा सार्थक सहभागिता सुनिश्चित गरि नेपाललाई अाधुनिक, न्यायपुर्ण र सम्बृद्व राष्ट्र बनाउनुपर्ने बताउनुभएकाे छ । उपाध्यक्ष ढुङ्गेलले नेपालले संबैधानिक रुपमा युवा विकासका क्षेत्रलाई राज्यको निर्देशक सिद्धान्त भित्र समेटेको हुनाले अागामि दिनहरुमा राजनीतिक सामाजिक तथा राज्य सन्चालनकाे तहमा युवाकाे व्यापक प्रतिनिधित्व रहने विश्वास ब्यक्त गर्नुभयाे ।

यस्तै रुपन्देही जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुले परिवर्तनका अाधारशिला मानियका युवाहरुलाई उत्पादनमूलक कार्यमा लगाउन जरुरी रहेकाे बताएका छन्। साथै उनिहरुले यस्ताखालका याेजना अाफ्नाे स्थानीय तहमा अघि बढाउने बताएका छन ।

साथै सरकारले युवाहरूको लागि विशेष लगानी गर्नुपर्नेमा जाेड दिदै युवा परिचालन बर्ष लाई सबैले सफल पार्नु पर्ने युवा अभियन्ता साहिल अन्सारीले बताउनुभयाे । ५ नं प्रदेशको प्रतिनिधित्व गर्दै अभियन्ता अन्सारीले राष्ट्रिय युवा परिषद समग्रमा युवाहरूको अभिभावक भएकोले युवाहरूको सकरात्मक नेतृत्वलाई प्राेत्साहन गर्नुपर्नेमा जाेड दिनुभयाे ।

सन्चारकर्मि धनु भुसालले कार्यक्रममा युवा सम्बन्धी बनेका नीतिगत व्यवस्था, त्यसको कार्यान्वयन अवस्था, र युवाका मुद्दाहरु सञ्चार माध्यममा कसरी उठान गर्ने भन्ने विषयमा बाेल्नुभएकाे थियाे ।

कार्यक्रममा प्रदेश नं ५ का रुपन्देही, दाङ, बांके, नवलपरासी लगायतका १०० जना युवाहरुकाे सहभागिता रहेकाे थियाे ।
स्काई क्लब, जागृति बाल तथा युवा सराेकार नेपाल,राष्ट्रिय युवा परिषदकाे सहकार्य तथा वल्डभिजन ईन्टरनेशनल काे सहयोगमा कार्यक्रम गरिएकाे हाे।
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नमुना एकिकृत विकास परिषदको आयोजनामा दुई दिने संवाद कार्यक्रम भएको हाे ।

अायाेजक संस्थाका अध्यक्ष ज्ञानु पाैडेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिलाेत्तम पाैडेल,निरज न्याैपाने र दुर्गालाल केसिले सहजिकरण गर्नुभएको थियो। शुक्रबार बाट सुरु भएको कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

माता बागेश्वरी सहकारीको साधारणससभा विविध कार्यक्रमका साथ सम्पन्न

Next Post

नेपालगञ्जमा ब्रहमा कुमारी ईश्वरीय बिश्व विद्यालयमा भएको प्रवचन कार्यक्रममा आमाको महिमा बारे चर्चा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
Next Post

नेपालगञ्जमा ब्रहमा कुमारी ईश्वरीय बिश्व विद्यालयमा भएको प्रवचन कार्यक्रममा आमाको महिमा बारे चर्चा

राप्रपा सम्वद्ध राष्ट्रिय उद्योग ब्यापार संगठन बाँकेको भेला

खजुरामा बालबालिकालाई फुटवल प्रशिक्षण दिन शुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?