ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

सांसद नन्दलाल रोकायको पहलमा जिल्लामा एक मात्र खेलकुद ग्राम निर्माणको लागि सितापुर शुक्र भलिबल स्टेडियम भएको ठाँउ छनौट

जावेद अन्सारी by जावेद अन्सारी
४:३६ मध्यान्ह, जेष्ठ २१, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके जेठ २१ गते ।
कोरोना भाइरस कोभिड १९ का कारण देश लकडाउनमय हुँदा नि खेलकुदलाई प्राथमिकतामा पार्दै बाँकेको खजुरा गाउँपालिका वडा नं. २ शुक्र भलिबल स्टेडियमसंगै खेलकुद ग्राम निर्माणको काम शुरु भएको छ ।

बाँके क्षेत्र नं. ३ का सांसद नन्दलाल रोकायको पहलमा शुरु हुन लागेको उक्त खेलकुद ग्राममा फुटबल, भलिबल, पौडी पोखरी, बहुउद्देश्यीय कभर्डहल, जिम हल, पार्किङ, खेलाडी आवाशिय भवन निर्माण गरिने खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार तथा खेलकुद विकास समिति प्रदेश ५ का निवर्तमान अध्यक्ष भीम ओलीले जानकारी दिएका छन् ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको आर्थिक बर्ष २०७६र०७७ को एक गाउँपालिका एक खेलकुद ग्राम निर्माण गर्ने नीति तथा कार्यक्रम अन्तर्गत मन्त्रालयले देशभरिका पालिकाको लागि खेलकुद ग्राम छनौट गर्दा बाँके जिल्लामा एक मात्र खेलकुद ग्राम निर्माणको लागि खजुरा गाउँपालिका वडा न( २ सितापुर शुक्र भलिबल स्टेडियम भएको ठाँउ छनौट भएको ओलीले बताए ।

उनले भने यो कार्य प्रारम्भ भएको हुँदा यसको लागि खेलकुद मन्त्रालयमा अथकरुपमा प्रयास गर्ने खेलप्रेमी बाँके क्षेत्र न( ३ सँघिय साँसद माननीय नन्दलाल रोकायलाई हृदयदेखि हार्दिक बधाई दिन चाहन्छु । सांसद रोकाय आठौं बाँकेमा सम्पन्न राष्ट्रिय खेलकुद २०७५र०७६ नेपालगन्जमा मुलआयोजक समिति सदस्य भएर कार्य गर्नु भएको थियो।

सम्बन्धित समाचार

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

खेलकुद ग्राम निर्माणको लागि ५७ करोड ८७ लाख कूल लागतमा भएकोमा चालू आर्थिक वर्षमा ५० लाख रकम बिनियोजन गरेको छ। खेलकुद ग्रामको निर्माण कार्य डिपिआर अनुसार शुरु भैरहेको छ ।

सांसद रोकायले आफ्नो पहलमा आफ्नै ठाउमा खेलकुद क्षेत्रमा बिकास गर्न पाउँदा खेलप्रति न्याय गरेको बताउछन् खेलकुद ग्राम निर्माण सङ्गै खेलप्रती रुचि भएका बालबालिका देखि युवा सम्मको अनुहारमा खुसि छाँयको देख्दा आफुलाई यो भन्दा बढी राम्रो कार्य गर्न उत्साह थपिएको बताएका छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि केएमसी अस्पताल अनिश्चितकालका लागि बन्द

Next Post

आज थप २०१ जनामा कोरोना, संख्या पुग्यो २३ सय

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
Next Post

आज थप २०१ जनामा कोरोना, संख्या पुग्यो २३ सय

कोरोनाबाट थप एकजनाको मृत्यु

क्वारेन्टाइनमा हातापाइ हुदा स्वास्थकर्मी शेख घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?