ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लकडाउन खुकुलो बनाउन, मानेनन् प्रधानमन्त्री ओलि असार १ गतेपछि मात्रै मोडालिटी परिवर्तन

जावेद अन्सारी by जावेद अन्सारी
७:५८ बिहान, जेष्ठ २४, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

काठमाडौं जेठ २४ गते ।
देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि प्रधानमन्त्री केपी ओलीले तत्काल लकडाउन खुकुलो पार्न सम्भव नभएको बताएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा लकडाउन खुकुलो पार्ने विषयमा भएको छलफलमा ओलीले तत्काल सम्भव नभएको भन्दै असार १ गतेपछि मात्रै मोडालिटी परिवर्तन गरेर जान सकिने बताएपछि ठोस निर्णय हुन सकेन।


प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तनका लागि थप दुई दिन गृहकार्य गरेर अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्न कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएका छन् ।

ओलीले कोरोनाको फैलँदो संक्रमण दर कम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने गरी लकडाउनको मोडालिटी बनाउनुपर्नेमा जोड दिएको एक मन्त्रीले बताए। लामो समयदेखि लकडाउन जारी रहे पनि कोरोनाको संक्रमण दर झन् बढेपछि सचेतता अपनाउँदै खुकुलो गर्दै जाने विषयमा केही दिनयता प्रधानमन्त्री ओली र उच्चस्तरीय समितिले विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गर्दै आएका छन् ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

समितिले लकडाउनको मोडालिटी परिवर्तनसम्बन्धी प्रारम्भिक मस्यौदासमेत तयार पारेको छ। क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिएमसी)ले १ असारपछि लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजाने गरी प्रारम्भिक मोडालिटी तयार पारेको छ । संक्रमणको अहिलेको अवस्था हेर्दा ७० दिनपछि मात्रै जनजीवन सहज बनाउन सकिने सिएमसीको प्रक्षेपण छ।

१ असारपछि आंशिक रूपमा हवाई उडान सुरु गर्ने, सुरक्षात्मक उपाय अपनाएर भौतिक दूरी कायम गर्दै दूध, अन्नबाली, तरकारी, फलफूलको बिक्री–वितरण, वस्तुभाउ, सम्पूर्ण कृषिजन्य उत्पादन आंशिक रूपमा खुला गर्ने तयारी छ। त्यसपछि क्रमशः उपभोग्य सामग्री बिक्री–वितरणका केन्द्र, पानी–ग्यास डिपोहरू, स्वास्थ्य संस्था, मिडिया, राहत सहायता केन्द्रहरू, जिमखाना, मर्निङवाकलगायत खुलाउँदै लैजाने प्रस्तावमा उल्लेख छ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

डिभी चिट्ठाको नतिजा आज, कुन साइटमा हेर्नेर ?

Next Post

चारसय यातायात मजदुरलाई खाद्यान्न सहयोग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

चारसय यातायात मजदुरलाई खाद्यान्न सहयोग

बाँके र बर्दियामा ४० जना थप

पत्रकार र नर्स दम्पतीले कोरोना जित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?