ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

उपमेयर थापाद्धारा जमुनाह नाकाको अनुगमन

जावेद अन्सारी by जावेद अन्सारी
८:५९ मध्यान्ह, जेष्ठ २४, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी

बाँके जेठ २४ गते ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले नेपालगञ्जको जमुनाह नाकामा स्थापना भएको ‘होल्डिङ सेन्टरको आज अनुगमन गर्नुभएको छ ।

फोटो जावेद अन्सारी, अनलाईन खोजखबर

भारतबाट आउनेको व्यवस्थापनको लागि सरकारले नै होल्डिङ सेन्टर स्थापना गर्न भनेपछी उपमहानगरपालिकाको व्यवस्थापन र प्लान इन्टरनेसनलको आर्थिक सहयोग बाके युनेस्को क्लब, साथी सस्थाको समन्वयनमा होल्डिङ सेन्टर स्थापना गरिएको थियो ।

फोटो जावेद अन्सारी, अनलाईन खोजखबर

नेपालगन्ज उपमहानगरपालिका सङ्गै जोडिएको जमुनाह नाकामा तीन दिनदेखी होल्डिङ सेन्टर स्थापना गरेर भारतबाट आउने नेपाली यात्रुको व्यवस्थापन राम्रो सङ्ग गरेको उहाँको भनाइ छ। उपमेयर थापाले भारत बाट नेपाल आउने यात्रुहरु सिमानामा पानी समेत खान नपाएर अलपत्र परेको बेला होल्डिङ सेन्टर स्थापनाले ठूलो सहयोग गरेको बताउनुभयो ।

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

फोटो जावेद अन्सारी, अनलाईन खोजखबर

अनुगमनका क्रममा उहाँले भन्नुभयो, होल्डिङ सेन्टर’ स्थापना भएपछि भारतबाट आएका यात्रुको व्यवस्थापन राम्रो हुन थालेको छ ।

फोटो जावेद अन्सारी, अनलाईन खोजखबर

जसले गर्दा विभिन्न जिल्लाबाट यात्रु लिन आएका सवारी साधनलाइ पनि यात्रु लैजान सहज भएको र भारतबाट यात्रु लिन आएका स्थानीय सवारी चालकलाई ‘सिमावर्ती बजार रुपैडिहामा जाँदा भारतीय प्रहरीले हेप्ने हुदा आवातजावत गर्न नेपाली सवारी चालक लाई समस्या पर्ने गर्थ्यो भने अहिले होल्डिङ सेन्टर स्थापना भएपछि केही सहज भएको छ ।

फोटो जावेद अन्सारी, अनलाईन खोजखबर

त्यस्तै पछिल्लो समय भारतका विभिन्न ठाउँबाट आएका यात्रुका लागि विभिन्न संघ सस्था को सक्रियतामा ‘होल्डिङ सेन्टर’ मा बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनलको सहयोगमा प्याकिंग खानाको समेत व्यवस्था गरिएको साथै भारत बाट आउनेको मनमा कोरोनाको असर परेकोले सिमानामा साथी सस्थाको तर्फबाट मनोबिमर्षकर्ताहरुले उनिहरुलाई कोरोना बाट सुरक्षीत रहने के कस्तो क्रियाकलाप गर्नु पर्ने भन्दै सम्झाउने बुझाउने गरेका छन् ।

ADVERTISEMENT
फोटो जावेद अन्सारी, अनलाईन खोजखबर

उहाँले यस्तो संकटको बेला नेपाल सरकार र स्थानिय सरकारले सुरुवात गरेको काममा साथ र सहयोग गरेको भन्दै प्लान इन्टरनेसनल नेपाल , बाँके युनेस्को क्लब , साथि सस्था लगायत विभिन्न सहयोगी हातहरुलाई धन्यवाद समेत दिनुभयो ।

फोटो जावेद अन्सारी, अनलाईन खोजखबर
फोटो जावेद अन्सारी, अनलाईन खोजखबर
फोटो जावेद अन्सारी, अनलाईन खोजखबर
फोटो जावेद अन्सारी, अनलाईन खोजखबर
फोटो जावेद अन्सारी, अनलाईन खोजखबर
फोटो जावेद अन्सारी, अनलाईन खोजखबर
Share149Tweet93SendShare
Previous Post

कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु

Next Post

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
Next Post

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि

आज देखि मालपोत खुल्ने

लकडाउन खुकुलो बनाउन तीनवटा मोडालिटी प्रस्ताव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?