ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लैंगिक बजेटको प्रतिशत तोक्न माग

जावेद अन्सारी by जावेद अन्सारी
१०:४४ बिहान, जेष्ठ २५, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके जेठ २५ गते ।
स्थानिय तहमा लैंगिक बजेटको प्रतिशत नतोकेसम्म महिला मैत्री लैंगिक बजेट नआउने कुरा महिला मानबअधिकार रक्षकको राष्टिय संजालद्धारा आयोजना गरीएको भर्चुअल जुममा गरिएको छ ।

स्थानिय तहमा लैंगिक संवेदनसील बजेट कसरी निर्माण गर्न सकिन्छ भन्ने सम्बन्धि विज्ञहरुद्धारा अन्तरक्रियात्मक प्रशिक्षणमा जोड दिएको महिला मानबअधिकार रक्षक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलले जानकारी गराउनु भयो ।

३ जना विज्ञद्धारा प्रस्तुत गरीएको पस्तुतिमा कृषिमा महिलाको संलग्नतालाइ बढाउनु पर्ने,सामुहिक खेति पशुपालन,समग्र कृषि पहिचान गर्न सक्ने कार्यक्रम के के हुन ? कर मिनाह कसरी गर्ने,हिंसा प्रभावित महिलालाइ आत्मसम्मान पुर्वक बाँच्न सक्ने कार्यक्रमहरु तय गर्नुपर्ने, सामाजिक हानीकारक हिंसा मुक्त गाउँपालिका अभियान, सामाजित न्याय सहितका कार्यक्रम, जेण्डर विधि, प्रत्येक गाउँपालिकामा सेफ हाउस निर्माण, जेष्ठ नागरिकहरुको निम्ति पैरविका कार्यक्रम, जेण्डर बजेटिड अनिवार्य राख्ने, महिलाको श्रमलाइ उत्पादनमा मुल्यांकन गर्ने, महिला मैत्री लैंगिक बजेट हुनु पर्ने जस्ता विविध सवालमा ३ जना विज्ञ राष्टिय सभा सांसद डा. विमला राई पौडेल, पुर्व सचिब तथा सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटा, कृषि विज्ञ यमुना घलेले स्थानिय तहमा लैंगिक संबेदनसील बजेट निर्माण गर्न सकिने सुझाब सहित आ आफ्नो प्रस्तुती प्रस्तुत गर्नु भएको थियो ।

२ सय भन्दा बढिको सहभागिता रहेको उक्त कार्यक्रममा बोल्दै महिला मानवअधिकार रक्षकको राष्ट्रिय संजालका केन्द्रिय अध्यक्ष डा. रेणु अधिकारीले स्थानिय तहमा न्ययीक समितिमा कानुन विद नहुदा न्यायीक समितिलाइ काम गर्न कठिन भएकोले प्रत्येक स्थानिय तहमा कानुन विद राख्नु पर्ने, बताउदै प्रत्येक स्थानिय तहमा लैंगिक बजेट छुट्टाएर महिलाको सशक्तिकरणमा नै खर्च गर्नु पर्ने बताउनु भयो ।उहाँले महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल नेपाल भरिकै महिला मानव अधिकार रक्षकहरुको अधिकार प्रबर्द्धन गर्ने सामूहिक स्थान हो ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

महिला मानव अधिकार रक्षकहरुले भोगिरहनुभएको समकालीन चुनौतीहरु सम्बोधन गर्न २००७ मा स्थापना भएको महिला मानव अधिकार रक्षकहरु र सम्बद्ध संस्थाहरुको संजाल हो । यो संजाल हाल देशको ७७ जिल्लामै क्रियाशील छ र विभिन्न स्व–प्रतिनिधि महिला अधिकार समूह र आन्दोलनहरु यसमा जोडिनुभएको छ भन्दै सबैलाई एक भएर आफ्नो मागमा अडिक रहन आग्रह समेत गर्नु भएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नेकपामा बैठक बोलाउन नेतृत्वलाई दबाब दिदै अध्यक्षद्वयलाई लिखित पत्र

Next Post

यात्रुको सहजताका लागि ‘होल्डिङ सेन्टर’

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

यात्रुको सहजताका लागि ‘होल्डिङ सेन्टर’

राष्ट्रिय योजना आयोगलाई नेपालगञ्जको ध्यानाकर्षण पत्र

प्रधानमन्त्री ओलि भन्छन् कोरोनाबाट सुरक्षित हुन पोसिलो र स्वच्छ खाना खाऔँ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?