ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्थानीय प्रशासनको सुझाव प्रतिगम्भीर हुँदै अभियन्ता भण्डारीले गरे सन्चारकर्मिलाई सहयोग

जावेद अन्सारी by जावेद अन्सारी
६:१६ मध्यान्ह, जेष्ठ २६, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

काठमाडौ जेठ २६ गते ।
हरिपृया-प्रकाश फाउन्डेसन मार्फत सौन्दर्य, स्वास्थ र खाद्यान्न बितरण राहत कार्यक्रममा बढ्दो भिडभाड बारे स्थानीय प्रशासनको सुझाव प्रतिगम्भीर हुँदै सामाजिक अभियन्ता क्षितिज भण्डारी मार्फत नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन भक्तपुर र ललितपुर युनियनले सामाजिक दुरिको सर्कल बनाई सञ्चारकर्मीलाई संस्थागत ढंगले स्वास्थ्य सामाग्री सहयोग बुझेका छन् ।

नेपाल प्रेस युनियन ललितपुरकि अध्यक्ष जानुका पौडेलको आग्रहमा उपाध्यक्ष केदारनाथ दाहाललाई युनियनका पदाधिकारी एवं सदस्य बिच ललितपुर महानगरपालिका, मन्त्री क्वाटर नजिकैका कोरोनाबाट जोगिन फ्रन्टलाईनको पत्रकारलाई मास्क, ग्लोब्स, तेल र फेसवास लगायत सामाग्री फाउन्डेसन मार्फत हस्तान्तरण गरिएको पत्रकार ईन्द्र रिजालले बताए ।

युवानेता भण्डारीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण निकै राम्रो अझ सौन्दर्य सामाग्री कार्यक्रम मार्फत मुस्कान ल्याउने अभियानबाट आफुहरु उत्साहित भएको उपाध्यक्ष दाहालले जनाएको छन् । उपत्यकामा कार्यरत फ्रन्टलाईनका पत्रकारलाई सौन्दर्य र स्वास्थ्य सामाग्री पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकी र युनियनका अध्यक्ष रोशन शिल्पकारलाई फाउण्डेशनको तर्फबाट सामाजिक अभियन्ता क्षितिज भण्डारीले कोरोना बाट बच्न सय थान मास्क, पञ्जा सहित फेसवास, सैम्फु, साबुन, तेल र ह्यान्ड वास हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य र सौन्दर्य सामाग्री बुझ्दै नेपाल पत्रकार महासंघका सभापति बुढाथोकीले गैर राजनीति तवरले सामाग्री बितरण प्रति खुशी प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

नेपाल प्रेस युनियनका सभापति शिल्पकारले आर्थिक मन्दीले नियमित जिविकाउपार्जन गर्न पनि पत्रकारलाई गार्हो परेको बेला सबैलाई सहयोग अपिल गरेका छन् । लकडाउनका बेलापनि काठमाडौंदेखि सम्झेर भक्तपुरमा आई फ्रन्टलाइनमा खटिएका पत्रकार बन्धुहरुलाई राहत सामाग्री वितरण गरेकोमा समाजसेवि एवं प्रभावशाली नेता विनोद कायस्थले बताए ।


१० हजार नागरिकलाई राहत बाडने अभियान अन्तर्गत खाद्यान्न, रिचार्ज कार्ड,स्वास्थ्य सामाग्री र सौन्दर्य सामाग्री आफ्नी आमा स्वर्गीय हरिप्रिया भण्डारीको स्मृतिमा राहत बाडिएको सामाजिक अभियान्ता क्षितिज भण्डारीले जानकारी दिए । स्मरण रहोस युवानेता भण्डारीले भुकम्प, बाढिपहिरो, टोनार्डो, आगलागि पीडित हरेक बर्ष लाखौंको राहत सहयोग फाउन्डेसनमार्फत बाडँदै आएका छन् ।

लामो समय नेपाल महिला संघको केन्द्रीयमा नेतृत्वमा रहेकी शिक्षाविद् एवं समाजसेवी नेतृ स्वर्गीय भण्डारी नेपाली कांग्रेसको महासमिति सदस्य हुँदै समानुपातिक सांसद उम्मेदवार समेत भएकी थिइन ।

ADVERTISEMENT

कोरोना र लकडाउनका कारण धेरैले दाह्ररीकपाल काट्न रेजर–ब्लेड किन्न नसकेको, नुहाउनका लागि गुणस्तरीय साबुन र स्याम्फुको कमी महशुस गरेको , अझ सौन्दर्यता र आत्मविश्वास बढाउने हिमालयको फेसबास, डाबरको तेल, मञ्जन र ब्रस तथा क्रिमहरु जनताको पहुँचबाहिर रहेकोले सौन्दर्य सामाग्रीमा विशेष फोबस गरि नागरिकको अनुहारमा मुस्कान ल्याउन खोजिएको सामाजिक अभियन्ता भण्डारीले बताए ।

सौन्दर्य सामाग्री बाहेक खाद्यान्न, स्वास्थ्य सामाग्री,एनटीसी र एनसेलको रिचार्ज कार्ड बाडेर फाउण्डेशनले नौलो खाले राहतको शुभारम्भ गरेको छ । वितरण कार्यक्रमका लागि कुनै आर्थिक सहयोग नउठाइएको तर कार्यक्रम वितरण व्यवस्थापनमा स्थानीय समाजसेवी व्यक्ति, संस्था र नेपाल प्रहरीले सामाजिक दुरी कायम गरि राहत वितरण गर्न सफल भएको भण्डारीले जानकारी दिए ।

निस्वार्थ भावनाले गैर राजनीतिक तवरले सन्चारकर्मीलाई फाउन्डेसनको सहयोग बितरण निरन्तर जारी राख्न आव्हान गर्दै अरु संघ(संगठनलाई पनि संस्थागत र पारदर्शी आर्थिक राहत प्याकेज, पिपिई, एम९५ हजारौंको संख्यामा उपलब्ध गराउन अनि बिश्वासनिय परिक्षणको दायरा बढाउन आग्रह गरेका छन् ।

फाउन्डेसनले सोमबारदेखि ललितपुर पत्रकार महासंघ, अनाथालय र बढी जनघनत्व बस्तीमा राहत बितरणलाई अनुमती लिईरहेको पत्रकार रिजाल बताउँछन ।

Share148Tweet92SendShare
Previous Post

बाँके जिल्लाका तीन स्थानीय तहलाई इनरुडेकको सहयोग

Next Post

बाँकेमा थप ८ जनामा कोरोना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post

बाँकेमा थप ८ जनामा कोरोना

तलाउमा डुवेर युवाको मृत्यु

एमसिसी अनुमोदनका निम्ति जुनसुकै कदम चाल्न तयार: देउवा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?