ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

पत्रकार महिलालाइ एक दिने भर्चुअल मनोविमर्श तालिम तथा छलफल

जावेद अन्सारी by जावेद अन्सारी
६:५० मध्यान्ह, जेष्ठ २९, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके जेठ २९ गते ।

बन्दाबन्दीको समयमा पत्रकार महिलाहरुमा परेको मानसिक तनाबका विषयमा भर्चुअल जुममार्फत महिला मानबअधिकार रक्षक संजालद्धारा विहिबार नेपालगन्जमा पत्रकार महिलाहरुलाइ मनोविमर्श तालिम सम्पन्न भएको महिला मानबअधिकार रक्षक संजालका अध्यक्ष अछरी पोखरेलले जानकारी गराएकि छिन् ।
तालिममा काठमाण्डौका एशोसेट कार्यक्रम अधिकृत एवं मनोविमर्शकर्ता रुपा भट्टराइले पत्रकार महिलाहरुलाइ प्रशिक्षण दिएकी थिइन । जसमा मनोविमर्श भनेको के हो ? यसका लक्षणहरु के के हुन ? कसरी खुशी रहने ? यसका समाधानका उपायहरु के के हुन ? भन्ने सवालमा प्रशिक्षण दिइएको थियो । उनले मानिसलाइ बढि तनाब भयो भने सकारात्मक सोच्ने, लामोलामो सास फर्ने, र शरीरलाइ सोझो पारेर जिउ तन्काएर १०मिनेट सुत्ने हो भने पनि तनाब कम हुने जस्ता टिप्स दिएकि थिइन।

प्रशिक्षण कार्यक्रममा रेडियो हाइवय लमहि दाडका सम्पादक लिला शाहले बन्दा बन्दीको समयमा पत्रकार महिला दोहोर तेहोरो मानसिक तनाबमा परेको बताउदै पत्रकार महिलालाइ घरको काम, अफिसको काम र कोरोना अपडट छिनछिनमा गरी रहनु पर्दा कामलाइ व्यवस्थापन गर्न हम्यहम्य परेको बताइन । पूरुष पत्रकारलाइ बाहिरको रीपोटिडको मात्र नताब हुन्छ भने पत्रकार महिलालाइ घरको खाना पकाउने, भाडा सफा गर्ने, घर सफागर्ने लुगा धुने पटकपटक खाना नास्ता बनाउने खुबाउने त्यहि विचमा रिपोर्टिङको काम पनि भ्याउनु पर्ने तनाव बढेको बताइन् ।

बर्दिया गुरुवावा एफएमका स्टेसन मेनेजर पुष्पा चौधरीले लकडाउनको समयमा विगतको भन्दा कामको बोझ बढेको,समय समयमा कोरोनाअपडेट भइ रहनु पर्ने बाध्यता रहेको बताइन।
नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश उपाध्यक्ष चाँदनी आचार्यले १ लाख ५ हजार विदेशबाटभित्रीएका मध्य ६सय ५६जना महिला रहेको र १४दिन सम्म क्वारेन्टीनमा बसेपनि श्वाव संकलन नगरेको भन्दै क्वारेन्टाइनमा नै आन्दोलन गरेको जानकारी गराउदै पत्रकार महिलाको नेतृत्व स्वीकार नगर्दा कति ठाउँमा चुनौति फेस गर्नु परेको गुनासो व्यक्त गरिन । पत्रकार निशु जोसीले आफु बचेर अरुलाइ बचाउनु पर्ने धारणा राखिन ।
बाँके विविसी सम्बाददाता विमला चौधरीले अफिसले अनलाइन पनि चलाएको हुदा विविसिको लागि त रेकर्ड भए पुग्छ तर अनलाइनमा फोटो माग्छ फोटो पाउन कठिन हुन्छ । घरैमा बसेर रिपोटिड गर्नुस भने पनि अरुसंग फोटो मागेर काम गर्नुपर्दा कठिन भएको बताइन ।
यसैगरी खोज खवर अनलाइनकि सरला सुवेदीले लकडाउनको पालना गरी घरैमा बसेर समाचार बनाउनु परेको बताउदै फिल्डमा गएर रिपोर्टिङ गरेको जस्तो प्रष्ट इमेल र प्रेस विज्ञप्तीको भरमा समाचार तयार पार्दा नहुने पहिले र अहिलेको तुलनामा कठिन भएको बताइन । उनले आफुलाई फिल्डमा गएर काम गर्न मन लाग्दा लाग्दै पनि घर परिवार र छिमेकीको स्वास्थलाई ख्याल गर्दै आफू फिल्डमा जान चाहेर पनि जान नसकेको बताईन।

यस्तै नेपाल टेलिभिजन कोहलपुरका कार्यक्रम संचालीका एवं क्रियाशील पत्रकार महिला बाँकेका उपाध्यक्ष सावित्री गिरीले लकडाउन पछि आफु घरैमा अध्ययनमा नै व्यस्त रहेको बताइन । उनले लकडाउनको कारण कुनै पनि कार्यक्रम सन्चालन गर्न नसकेको तर अब लकाडाउन खुकुलो भएसङ्गै निरन्तर कार्यक्रम सन्चालन गर्ने बताइन् ।

सम्बन्धित समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कार्यक्रममा बाँके बर्दिया,दाड र नेपालगन्जका पत्रकार महिलाहरुको सहभागीता रहेको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

त्रिभुवन चोक सौन्दर्यकरणमा सर्वदलीय सहमति

Next Post

कर्णालीमा संक्रमितको संख्या ७६३ पुग्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
Next Post

कर्णालीमा संक्रमितको संख्या ७६३ पुग्यो

आज आकाशमा आंशिक बदली रहने

गाईको मासुसहित ९ जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?