ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चार्टर्ड जहाजमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडान त्रिभुवन विमानस्थलमा चहलपहल बढ्यो

जावेद अन्सारी by जावेद अन्सारी
५:४४ मध्यान्ह, जेष्ठ ३०, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

फाइल फोटो

काठमाण्डौ जेठ ३० गते ।
विदेशमा अलपत्र रहेका नेपालीको उद्धार सुरु भएसँगै त्रिभुवन विमानस्थलमा चहलपहल बढेको छ । केही दिनदेखि अन्तर्राष्ट्रियसँगै आन्तरिकतर्फको उडान र अवतरण पनि थपिएको छ । अन्तर्राष्ट्रिय र आन्तरिक उडानतर्फ पनि अनुमति लिएर चार्टर्ड उडान हुने क्रम बढेको विमानस्थल कार्यालयले जनाएको छ ।
लकडाउन लम्बिएपछि अलपत्र परेकाहरुलाई जहाजमार्फत चार्टर्ड गरेर लैजाने र ल्याउने क्रमसँगै विमानस्थलमा चाप बढेको हो । आउँदो आइतबारदेखि उडान अझै बढ्ने त्रिभुवन विमानस्थलले जनाएको छ ।

सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई चरणबद्ध रुपमा ल्याइरहेको छ । यो क्रम आइतबारदेखि अझै बढ्ने भएकोले उडान सङ्ख्या पनि बढ्ने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार केही दिनदेखि उडान अवतरण बढेको छ । दिनमा अहिले तीनरचार वटा उडान भइरहेको उनले बताए। शुक्रबार कुवेतमा समस्यामा परेका नेपाली कुवेतको जजिरा एअरवेजमार्फत नेपाल आएका छन् ।

यस्तै बिहीबार नेपाली लिएर जापानको नारिता उडेको नेपाल एअरलाइन्सको विमान शुक्रबार फर्किँदै छ । प्राधिकरणले अहिले अन्तर्राष्ट्रिय उडान दिनको १० वटाभन्दा धेरै गर्न नसकिने जनाएको छ । यस्तै विमानस्थल कार्यालयका अनुसार शुक्रबार नेपालगञ्ज र हुम्लामा पनि आन्तरिक उडान छ ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णकाअनुसार अहिले विमान चालकको तालिम, यात्रुको उद्धार, स्वास्थ्य सामग्री ढुवानी र कार्गोलगायतका कारण पनि आन्तरिक उडान बढेको छ । अहिले आन्तरिकतर्फ दिनमा चार्टर्ड गरिएका चार पाँच वटा विमानले उडान भर्ने गरेको आन्तरिक टर्मिनलका प्रमुख मुरारी पौडेलले जानकारी दिए। सरकारले अहिले अनुमति लिएकालाई उडान भर्न दिएको छ ।

कोरोनाको जोखिम बढेपछि सरकारले गएको चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय उडान तथा ११ गतेदेखि आन्तरिक उडान बन्द गरेको छ । असार १७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने सरकारको तयारी छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

कोरोनाबाट मृत्यु भएका युवकको परिवारलाई पालिकाले गर्यो ५० हजार सहयोग

Next Post

कोरोनाका कारण अर्घाखाँचीका ५७ वर्षका पुरुषको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

कोरोनाका कारण अर्घाखाँचीका ५७ वर्षका पुरुषको मृत्यु

कर्णाली प्रदेश सरकार के मिडिया प्रति जाई लागेकै हो? सासंद ठम्मर बिष्ट

गण्डकी प्रदेशमा आज थपिए पाँच संक्रमित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?