ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कोरोनाबाट मृत्यु भएकी महिलाको शव ब्यवस्थापन गरियो

जावेद अन्सारी by जावेद अन्सारी
३:४९ मध्यान्ह, असार ३, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके असार ३ गते ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर स्थित आइसियूमा उपचार गराइरहेकी बाँके बैजनाथपुरकी एक महिलाको कोरोनाबाट मृत्यु भएपछि शव ब्यवस्थापनको विषयमा समस्या उत्पन्न भएपछि बैजनाथ गाउँपालिकाका अध्यक्षले पालिकाको गाडी शव ल्याउन प्रयोग गरेका छन् ।

अस्पताल तथा सम्बद्ध संस्था कसैले पनि शव बोक्न गाडिको ब्यवस्थापन नगरे पछि दाहसंस्कारमा ढिलाइ हुँदै आएको थियो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपाली सेना तथा अन्य सरोकारवाला निकायले समेत शवलाई सुरक्षित रुपमा दाहसंस्कार गर्ने स्थलसम्म पुर्‍याउन कुनै चासो नदिएपछि पालिकाले अध्यक्ष चढ्ने गाडिको प्रयोग गरेर शवको ब्यवस्थापन गरिएको बताइएको छ ।

शवको ब्यवस्थापनमा ढिला हुने र अन्य सम्बद्ध निकायले चासो नदिएपछि बैजनाथ गाउँपालिका अध्यक्ष मान बाहदुर रुचालले आफुले प्रयोग गर्दै आइरहेको गाडिमा शव बोकेर दाहसंस्कार स्थल ९मानखोला० सम्म पुर्‍याएको बताउछन् , अध्यक्ष रुचाल । निमोनियाले ग्रसित ती महिलालाई जेष्ठ ३० गते आईसियूमा राखेर उपचार गराउँदा गराउँदै असार १ गते बेलुका करिब ४ बजे उनको मृत्यु भएको थियो ।

मृत्यु अघि नै कोरोना परीक्षणका लागि लिइएको स्वाब परीक्षण गर्दा ती महिलाको हिजो मङगलबार अबेर राती ८ बजेमात्र रिपोर्ट पोजेटिभ आएको हो । रिपोएट पोजेटिभ आएपछि मृतकको शव उठाउन अस्पताल प्रशासनले नमानेको अध्यक्ष रुचालले बताए ।

सम्बन्धित समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाही , राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा नेकपा बाँकेका जिल्ला सदस्य दिपक जिएम , युवा नेता सुनिल रसाइलीको सकृयतामा शवको ब्यवस्थापन गरिएको थियो ।

उता बाके बर्दियाको सिमामा रहेको मानखोलामा सम्व्त शवको दाहसंस्कार गर्ने स्थानको लाग्ज बिबाद हुदा पुर्वराज्यमन्त्री दलबहादुर सुनारले स्थानियलाई सम्झाएर दाहसंस्कार गर्न सहयोग गरेको युवा नेता सुनिल रसाइलीले बताए।


दाहसंस्कार र शव ब्यवस्थापनमा वडा नम्बर ५ को मान बहादुर खत्री र वडा नम्बर ६ का भद्र बस्नेतको महत्त्वपूर्ण भुमिका रसाइलीले रहेको बताए ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

भारत चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो

Next Post

नेपालमा थप ५ सय ८६ जनामा कोरोना, संक्रमितको संख्या ७१७७ पुग्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
Next Post

नेपालमा थप ५ सय ८६ जनामा कोरोना, संक्रमितको संख्या ७१७७ पुग्यो

वृद्धा महिलाको उपचार हुँदै

चीन र भारतको सीमामा झडपः २० भारतीय सेनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?