ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्क वडाबासीद्वारा व्यापक विरोध

News Desk by News Desk
११:१५ बिहान, भदौ ४, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके भदौं ४ गते । स्थानिय वडा नं. ४ का वडाबासीहरुले नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्सेर राणा र वडा अध्यक्ष सफिक बेहनाको व्यापक
विरोध गरेका छन् । करिब दुुई दर्जन बढी वडाबासीले पत्रकारलाई बोलाएर मेयर राणा र वडा अध्यक्ष बेहनाले विकासको नाममा अहिलेसम्म गरेको मनपरीतन्त्रको पर्दाफास गर्दै चर्को आलोचना गरेका छन् । वडाबासीले वडा अध्यक्ष बेहनाले हरेक उपभोक्ता समितिमा आफ्नो श्रीमतीलाई कोषाध्यक्ष नियुक्त गर्नेदेखि महिला वडा सदस्य इन्दिरा शाहीले आफ्नो श्रीमानलाई विभिन्न समितिमा राख्न दबाव सृजना गरी जबरजस्ती गर्ने गरेको आरोप समेत लगाएका छन् । बसपार्क समितिमा पनि वडाको मान्छेलाई नराखी आफ्नो मान्छेलाई वडा नं. १ बाट ल्याई संयोजकको जिम्मा दिइनुको साथै वडा अध्यक्ष बेहनाले आफ्नो श्रीमतीलाई कोषाध्यक्षमा नियुक्त गरिएको वडाबासीले आरोप लगाएका छन् । बसपार्क व्यवस्थापन गर्नको लागि उपमहानगरपालिकाले ३५ लाख रकम बजेट दिएको कारणले चलखेल भइरहेेेको वडा बासीहरुले आरोप लगाएका छन् ।

यसैगरी वडाबासी महिलाहरुले मेयर राणा र वडा अध्यक्ष बेहनाले जबरजस्ती सल्यानीबागस्थित विद्यालय निर्माण गरेको गुनासो समेत गरे । ‘एक तले स्कुल निर्माण भएको करिब ५० वर्षभन्दा बढी भयो, पिलर नभएको स्कुलमा अर्को तल्ला जबरजस्ती थपिएको छ, भोलि केही दुर्घटना भयो भन्ने प्रश्न गर्दा मेयर राणाले नगरपालिकाले जिम्मा लिन्छ भन्ने ठाडो जवाफ दिनुको साथै जबरजस्ती स्कुलको माथिल्लो तला थपिएको छ । यसैगरी अन्य वडाबासीले गंजिदै भने ‘अरुको घर भत्काउने र वडा सदस्य इन्दिरा शाहीको घर भत्काउने पालो आएपछि वडा अध्यक्ष बेहना कति ढिला सुस्ती गरेका छन । यसैगरी बसपार्क क्षेत्रको कुनै पनि पोलहरुमा वडा अध्यक्ष बेहनाले लाइट नलगाउनुको साथै वडाबासीहरुको अनुरोधमा ग्राभेल राख्ने बेला आफ्नो मान्छेहरुको मात्र राखेको गुनासो समेत गरेका थिए । मेयर राणा र वडा अध्यक्ष बेहनाको यस्तै रवैया रहेेभने भोलिका दिनमा कुनै पनि हालतमा अगाडि नआउने र हराएर जाने समेत वडाबासीले आक्रोश पोखेका थिए ।

राष्ट्रियखबर डट कमबाट : साभार

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

डुडुवामा द्वन्द्व संवेदनशीलता सम्बन्धि तालिम सम्पन्न

Next Post

वडा अध्यक्ष गुप्ताको पक्षपात रवैया

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

वडा अध्यक्ष गुप्ताको पक्षपात रवैया

कब्रला विभाजनको विषयमा मुस्लिमहरुद्वारा आपत्ती प्रकट

हलाल खानासहितको भिआइपी चमेनागृह संसद भवनमा निर्माण: मन्त्री राइद्धारा उदघाटन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?