ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

‘सुदूरपश्चिममा स्वास्थ्यकर्मीले संक्रमित धान्न नसक्ने स्थिति आउनसक्छ’

जावेद अन्सारी by जावेद अन्सारी
१०:०५ बिहान, असार १४, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सुदूरपश्चिम असार १४ गते ।
सुदूरपश्चिम प्रदेशमा हालकै गतिमा कोरोना संक्रमित थपिदै गए संक्रमितको संख्या २५ हजार भन्दा बढी पुग्नसक्ने भन्दै स्वास्थ्यकर्र्मी चिन्तित बन्न थालेका छन्। सुदूरपश्चिममा पछिल्लो चरणमा भारतबाट भित्रिएका नेपालीहरुको कोरोना परीक्षण भइरहेको छ।

अहिलेसम्मको संकेत हेर्दा परीक्षण गरिएकामध्ये १० प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टी हुनेगरेको पाइएको छ। यसलाई विज्ञहरुले ‘भयावह’ भन्दै यस्तै अस्था आए थेग्न नसक्ने गरी संक्रमित थपिने चिन्ता व्यक्त गरेका हुन्। सेती प्रादेशिक अस्पतालका डा‌. शेरबहादुर कमरले विरामीको संख्या हरेक दिन थपिँदै उनीहरुको रेखदेखमा समस्या आउन थालेको बताए।

सुदूरपश्चिम प्रदेशको एकमात्र सुविधा सम्पन्न अस्पताल सेती प्रादेशिक अस्पतालमा उनी कोरोना संक्रमितको उपचारमा निरन्तर खटिइरहेका छन्। ‘हरेक दिन बिरामीको संख्या बढ्दै जाँदा उपकरण र स्वास्थ्यकर्मी सिमितमात्रै छौं’ डाक्टर कमरले भने–‘अहिलेकै संरचनाले संक्रमितलाई प्रभावकारी सेवा दिन पनि समस्या भएको छ।’

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले अहिलेसम्म भारतबाट आएका व्यक्तिमा देखिएको संक्रमण दरका आधारमा कम्तीमा २५ हजार संक्रमित हुने प्रक्षेपण गरिएको बताए। उनका अनुसार तत्कालै भारतबाट आएका सबैको परीक्षण हुन सक्ने अवस्था पनि छैन।

सम्बन्धित समाचार

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

‘कोरोना संक्रमण पुष्टी गर्न सरकारसँग पर्याप्त मात्रामा किट छैन’ डाक्टर अवस्थीले भने–‘लक्षण देखिए मात्रै परीक्षण गर्ने विश्वका अन्य देशको अभ्यासअनुसार नै हामी पनि अगाडि बढेका छौं, तर समुदायमा संक्रमण फैलिए त्यसलाई नियन्त्रण गर्ने क्षमता हामी संग छैन।’

यस प्रदेशका नौ वटै जिल्लाहरुमा हालसम्म पिसिआर विधीबाट २० हजार ७ सय ५ व्यक्तिको नमुना संकलन गरिएकोमा शुक्रबार सम्म १५ हजार ७ सय ९८ नमुना परीक्षण भएका डाक्टर अवस्थीले बताए।

परीक्षण गरिएकामध्ये १ हजार ८ सय ८६ जनामा कोरोना पोजेटिभ भेटिएको छ, ४ हजार ९ सय ७ जनाको नतिजा आउन बाँकी रहेको छ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

युवालाई जर्सी र बल प्रदान गर्दै इन्प्रोक

Next Post

रुपन्देहीका पत्रकार पाण्डेको कार दुर्घटनामा मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली
मुख्य समाचार

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

९:०४ बिहान, साउन १५, २०८३
Next Post

रुपन्देहीका पत्रकार पाण्डेको कार दुर्घटनामा मृत्यु

बाँकेमा ३१४ जनाले कोरोना जिते

पहिरोले घर पुरिंदा एक जनाको ज्यान गयो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?