ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बागेश्वरी मन्दिर परिसरमा सटर निर्माण नगर्न जनप्रतिनिधी र जनताको दवाव

News Desk by News Desk
१२:१२ मध्यान्ह, भदौ ५, २०७६
377
सेयर
377
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके भदौं ५ गते । बागेश्वरी मन्दिर परिसरमा कम्प्लेक्स निर्माणको लागि भनी नेपालगन्ज उपमहानगरपालिकाका मेयर एवम् बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डा। धवल सम्सेर राणाले शिलान्यास गरेको तस्बिर फेसबुकमा पोस्ट गरेपश्चात चर्किएको विवादको क्रममा बिहिबार बागेश्वरी मन्दिरमा खुला छलफल भएको छ ।
खुला छलफलमा बाँके क्षेत्र नम्बर २ क का विधायक विजय बहादुर यादवले गुठी समितिले एकल निर्णयबाट कुनै पनि हालतमा भवन निर्माण गर्न नसक्ने बताए ।
बागेश्वरी मन्दिर परिसरमा प्रदेश नं। ५ क विधायक यादव, गुठीका सचिव गोपाल अधिकारी र अभियन्ता हेमन्त राज काफ्ले बिच गरिएको खुला छलफल र बहसमा विधायक यादवले गुठी समितिले पुरातत्व विभागबाट पुर्व स्वीकृति लिएर मात्र कार्य गर्नु पर्नेमा सो नगरेकोले गुठी नै ‘गलत ठाउँमा उभिएको जनाए ।

उनले थपे– ‘बागेश्वरी मन्दिर परिसरमा कम्प्लेक्स लगायतका निर्माणको विषयमा अब देशव्यापी रुपमा कुरा उठीसकेको छ । सहरी विकास मन्त्रालय हुँदै गृह मन्त्रालय र पुरातत्व विभागसम्म कुरा पगिसकेको छ । अब माथिल्लो निकायले छानबिन गरी आवश्यक कदम चाल्ने छ । यहाँ कसैले केही भनेर वा निर्णय गरेर केही हुने वाला छैन ।’
बागेश्वरी मन्दिर परिसरमा कम्प्लेक्स लगायत कुनै निर्माण गर्न नहुने भन्दै करिब ७ हजारभन्दा बढी जनताले आफुलाई भेटेर, फोनबाट खबर गरेर रोक्न आग्रह गरेको पनि उनले बताए । जनताको भावनाको कदर गरेर मात्र काम गर्नु पर्ने विधायक यादवले बताए ।
यसैगरी बागेश्वरी मन्दिर परिसरमा कहिले कम्प्लेक्स, कहिले अढाई तल्ला भवन लगायत पुजारीको लागि बासस्थान निर्माण गरिने भन्दै आएको गुठीका सचिव गोपाल अधिकारीले नक्सा देखाउँदै १७ वटा सटर मात्र बनाउन खोजेको बताए ।
बागेश्वरी मन्दिर परिसरमा कुनै कम्प्लेक्स निर्माण हुन नलागेको जनाउँदै सचिव अधिकारीले१७ वटा सटर मात्र निर्माण गरिने र त्यसको ठेक्का भइसकेकोले अब केही हप्तामा सटर निर्माण कार्य शुरु हुने बताए ।
गुठी समितिका सचिव अधिकारी बोलिरहेकोे बहसमा एक जना स्थानियले तातिंदै भने –‘बागेश्वरी मन्दिरको रंगरोगन गर्नु परे भक्तजनबाट हुने गर्छ । कुनै पनि कार्य हुन्छ भने सबै भक्तजनबाट नै हुन्छ भने गुठी समितिको कुनै काम नै छैन । सटर बनाएर भाडा उठाएर खाने मात्र गुठी चाहिंदैन ।

यसैगरी बागेश्वरी मन्दिर परिसरमा कुनै पनि हालतमा सटर निर्माण हुन नहुने भन्दै सहरी विकास मन्त्रीलाई दिइएको निवेदनमा हस्ताक्षर गर्ने मध्येका एक सामाजिक अभियन्ता हेमन्त राज काफ्लेले चर्को विरोध गर्दै भने–‘दिनानुदिन जनसंख्या बढ्दो रहनुको साथै भोलिका दिनमा बागेश्वरी मन्दिर परिसर पनि सानो हुन्छ । यस्तोमा सटर निर्माण गरेर भएको जग्गालाई सानो बनाउनु भन्दा खुला राखेर पर्खाल निर्माण गरेर बस्ने बेन्च राख्नु पर्छ । यो परिसरमा सटर निर्माण भन्दा जनताको भावनाको कदर गर्दै हरियो वातावरण निर्माण गर्नु पर्छ । पुरानो सटर लिएकाहरुलाई नेपालगन्ज उपमहानगरपालिकाले अन्यत्र व्यवस्था मिलाई सहयोग गर्नुपर्ने पनि उनले सुझाव दिए ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

चार विद्यार्थी संगठनद्धारा आन्दोलन गर्ने चेतावनी

Next Post

संविधान दिवसको उपलक्ष्यमा योगिनी कप फुटबल हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

संविधान दिवसको उपलक्ष्यमा योगिनी कप फुटबल हुने

यसरी मनाउँदै श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा गरी

आतंक फैलाएर रकम असुली गर्ने ३ जना प्रहरीको फन्दामा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?